検索文字:

  • ばっじ【バッジ】
    式典で自発奉仕者たちはバッジをはめていた Each volunteer was wearing a badge on the ceremony. समारोहमा स्वयंसेवकहरूले ब्याच लगाएका थिए ।
  • はつびょう【発病】
    感染してもすべてが発病するわけではない Not all infected patients develop the disease. किटाणु सरेपनि सबैजनालाई यो रोगले संक्रमण गर्दैन ।
  • はなっぱしら【鼻っ柱】
    鼻っ柱が折れた The bridge of my nose broke. नाकेडाँडी भाचियो ।
  • はなれわざ【離れ技】
    サッカーの試合で離れ業を披露した He dispalyed a miracle in the soccor game. फुटबल खेलमा उनले चमत्कार (/ कमाल / जादु) देखाए ।
  • はねつける【撥ね付ける/跳ね付ける】
    他の人の助言(提言)を撥ね付ける spurn other's advice (offer); अर्काको सल्लाहलाई (प्रस्तावलाई) लत्याउनु ; अर्काको सल्लाहलाई (प्रस्तावलाई) हेला (/ उपेक्षा) गर्नु
  • ははおや【母親】
    赤ん坊が母親の乳をちゅーちゅー吸っている The baby is sucking away at its mother's breast. बालकले आमाको दूध च्वाप—च्वाप गर्दैछ ।
  • はめる【嵌める/填める】
    式典で自発奉仕者たちはバッジを嵌めていた Each volunteer was wearing a badge on the ceremony. समारोहमा स्वयंसेवकहरूले ब्याच लगाएका थिए ।
  • はら【腹】
    〔食べて〕eat one's fill; पेट भरिनु ; अघाउनु ; पेट टम्म (/ तृप्त) हुनु ;〔妊娠して〕be pregnant (/ big with child); पेट (/ गर्भ / भुँडी) बोक्नु ;〔言いたいことを言わないで〕feel unhappy (/ dissatisfied / irritated) at not being able to speak one's mind; पेटको कुरा लुकाउनु ;
  • はらいのける【払い除ける】
    いすのほこりを払い除ける brush dust off a chair; मेचको धूलो झार्नु ; मेचको धूलो टकटक्याउनु *ぽんぽんとはたいて
  • ぱらぐあい【パラグアイ】
    a Paraguayan; पेरगुयेयन *ネ英;
  • ばらす【ばらす】
    秘密をばらす reveal (/ expose) a secret; गोप्य कुरा खोल्नु ; गोप्य कुरा प्रकट (/ पर्दाफास) गर्नु
  • はりあい【張り合い】
    〔競争〕a rivalry; प्रतियोगिता ; प्रतिद्वन्द्विता ; होडबाजी ; प्रतिस्पर्धा ; उछिनाउछिन ; जोडकातोड ; तँछाड-मछाड *激しい;
  • はれんち【破廉恥】
    破廉恥な男だ He has no sense of shame. ऊ छाडा छ । ; ऊ निर्लज्ज छ ।
  • はんえい【繁栄】
    prosperity; संवृद्धि / समृद्धि ; फलीफाप ; शुभ shubha ; मङ्गल सान ; प्रगति ; फुर्तीफार्ती ;
  • はんけん【版権】
    a copyright; प्रतिलिपिअधिकार ; सर्वाधिकार ; कृतिस्व / कृतिस्वाम्य *芸術作品の; कपीराइट *ネ英;
  • はんする【反する】
    〔違反する〕 तोड्नु ; विपरीत (/ विरुद्धमा) हुनु (/ जानु) ; बाझिनु ; उल्लंघन (/ विपरीत) हुनु (/ गर्नु) ;
  • はんにん【犯人】
    犯人の目処はまだ付きそうもない The police don't seem to have any idea yet who did it. अपराधी को हो भनी निधो तोक्न अझै सकिँदैन जस्तो छ । ; अपराधि अझै चिन्न सकिदैन जस्तो छ ।
  • はんぷく【反復】
    repetition; दोहोऱ्याइ ; पुनरावृत्ति ; पुनरावर्तन *反射; आवृत्ति ; पुनरुक्ति ; पुनर्वाद ; पुनर्कथन ;
  • はんぶん【半分】
    人に忠告するのは簡単だが,それを自分で半分も実践することは難しい How easy it is to give others advice but how hard it is to fulfill it even half by ourselves! अरूलाई उपदेश दिन कति सजिलो छ र त्यसको आधासम्म पनि आफूले पूरा गर्न कति गाह्रो छ !
  • はい【はい】
    はい,静かにしてください Now, be quiet, please. हे, शान्त भई जानुस् त ।