UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔胸部全体〕 the chest; छाती ; वक्षस्थल ;〔胸部の前面〕 the breast; स्तन * 特に女性の; चुची ;

  • 広い胸

    ठूलो (/ चौडा) छाती

  • 毛むくじゃらの胸

    रौंले ढाकेको (/ भरिएको) छाती

  • 胸に手を組む

    छातीमा हात बाँध्नु (/ मार्नु)

  • 胸の小さな女性

    निस्तनी (स्त्री)

  • 彼の胸に頭を埋めた

    उसले आफ्नो शिर उनको छातीमा राखी ।

  • ゴリラがは自分の胸をたたく

    गोरिल्ला आफ्नो छाती पिट्छन् ।

2. 〔衣服の胸〕

  • 胸のポケット

    छातीको खल्ती (/ पकेट)

3. 〔肺〕

  • 彼女の胸が悪い 〔結核〕

    उनको छाती खराव छ । उनी सुकेनासबाट (/ क्षयरोगबाट) पीडित छिन् ।

  • 彼は胸を病んでいる

    ऊ फोक्सोको समस्या (/ पीडा / दुःख) भोग्दैछ ।

4. 〔心臓〕 मुटु ; छाती ;

  • 胸がどきどきする

    मुटु दुकदुक (/ ढुकढुक) काम्दैछ ।

  • ちょっと歩いただけで胸が苦しい

    अलिकति हिँडे पनि छाती निस्सासियो ।

5. 〔胃〕 the stomach; पेट ; पाकस्थली ; पक्वाशय ;

  • 胸が悪い

    वान्ता लाग्यो ।

慣用表現

〔心 / 思い〕 हृदय ; मन ; मर्म ; मुटु ; अंन्तस्करण ;

  • これで胸がすっとした

  • 胸が高鳴るのを覚えた

    मेरो मन (/ मुटु) हतारिरहेको मैले महसुस गरें।

  • 彼の話で胸が痛む

    उसको कथाले मेरो हृलयलाई विचूर्ण पार्छ (/ मनमा चोट पऱ्यो) ।

  • 胸を刺すような言葉

    मनमा बिझ्ने (/ घोच्ने) खालको शब्द ; चित्तमा गड्ने (/ दुख्ने) खालको शब्द

  • 不安がちらりと胸をよぎった

    बेचैनी (/ चिन्ता) मनमा झट्ट आयो ।

  • 後悔で胸がちくちく痛む

    पछुतो महसुस मेरो अन्तस्करण चसचस घोच्छ (/ अन्तस्करण पोल्दोपोल्दै रहेछ) ।

  • 失恋の悲しみを胸に彼女はヨーロッパへと旅立った

    मित्रभेदको (/ हराएको प्रेमको) शोक मनमा लुकाइ उनी युरोपको यात्रा गइन् ।

  • 自分のこれまでの労苦を振り返るだけでも喜びに胸が熱くなる

    आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गद्गद् हुन्छ ।

連語
胸の
  • 胸の痛み 字:「胸の一本の釘」

    मुटुको किलो *

  • 胸の悶え

    मनको) वेदना ; मनोव्यथा ; मनको व्यथा (/ पीडा / पिर)

  • 胸の内 ’

    मनको कुरा ; हृदयको वेदना ; भाव ; मर्म

  • 胸の内を明かす

    हृदयको (/ मनको) वेदना पोख्नु (/ पोखाउनु / प्रकट गर्नु)