検索文字:相手

  • あいて【相手】
    • 1a companion; one's partner; भागी ; साथी ; सहचर ; सँगी ; सहायक ;
      • a person to consult; विश्वासपात्र ; सल्लाह माग्ने साथी
      • the one to talk to; the other person in the conversation; गफ गर्ने साथी ; कुराकानीको साथी ; पार्टनर *
      • a playmate; खेल्ने साथी
      • one's dance partner; नाचको साथी
      • the partner in ones talk; भाषणको लागि सहायक ; साथी
      • a sexually promiscuous girl; जथाभावी यौन सम्बन्ध राख्ने केटी
      • Who(m) are you writing to? तिमी कसलाई लेख्दैछौ ?
      • I enjoy her company. उसलाई साथ दिनु रमाइलो छ ।
      • It depends on what kind of person you're dealing with. त्यो मान्छेमा भर पर्छ ।
      • The beggest problem of mine is having no company to talk. कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।
      • I lost my popularity in the neighborhood. समाजमा लोकप्रिय नभएको भए । *
      • No one cares if there is no money. कान्छी नानी छैन भने कसैले टेर्दैन ।
    • 2सङ्गती ; सङ्गी सहायक ;
      • This shop caters to girls. यो केटीको पसल हो ।
      • Nobody cares about you without money. कान्छी नानी छैन भने कसैले टेर्दैन ।
    • 3जोडा / जोडी ; जीवनसाथी ;
      • a possible future mate; सम्भाव्य जीवनसाथी
      • I found my best life partner. मैले ठयाक्क मिल्ने जोडी (/ जीवासाथी) भेट्टाएँ ।
      • I hope my daughter will find someone suitable. छोरीले सुहाउँदो जीवनसाथी पाऊन् भन्ने म चाहन्छु ।
      • Though I want to be married there is no one found suitable for me yet. बिहे गर्ने रहर भए पनि सुहाउँदो जोडी पाउन सकेको छैनँ ।
    • 4an opponent; an adversary; विरोधी ; प्रतिद्धन्दी ;a rival; प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी ;the other party; प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी ; विरोधी पक्षी ;
      • an opponent; an adversary; प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी
      • the opposing (/ enemy) team; प्रतियोगी (/ विरोधी / विपक्षी) टीम (/ समूह)
      • He defeated his opponent. उसले फुटबलमा विपक्षीलाई (/ प्रतियोगीलाई) हरायो (/ जित्यो / परास्त गऱ्यो) ।
      • He defeated his opponent schemingly by tripping him up with his leg. उसले छिर्के दाउ (/ जुक्ती / तौतरिका) लगाएर विपक्षीलाई (पुतिद्धन्दीलाई) पछाऱ्यो ।
      • Each participant tried to unbalance his opponent in order to throw him to the ground. प्रत्येकले आफ्नो प्रतिद्धन्दीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।
    • 【合成語ならびに慣用表現】
    • 相手方
      • the other party; सँगी पात्र ; अन्य (/ अर्को पक्ष) ;
    • 相手次第
      • according to ones party; साथीअनुसार ; साथीमा भर पर्दो ;
    • 相手役
      • a partner; सङ्गी पात्र ;
        • She was chosen as co-star. उनी मुख्य पात्रको सँगीको रूपमा छानिन् ।

※「相手」を含む、その他の「合成語ならびに慣用表現」