検索文字:自分

  • じぶん【自分】
    • 1oneself; स्वयम् ; आफू ;
      • He saves others even by risking his life. खतरा मोलेरै भए पति तिनी अरूलाई मदत गर्छन् ।
      • For many today, the only thing that matters is their personal happiness. आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ ।
      • ,They were by themselves when I called. म भेट्न जाँदा तिनीहरू एकलै (अरू मानिसबिना) थिए ।
      • Ill set you up with a couple of jobs where you can be your own boss. आफै मालिक हुन सक्ने काम त म दिइहाल्छु नि ।
      • Do you realize what youre saying? तिमी के भन्दैछौ, होसमा त छौ ?
        • believe in oneself; be honest to oneself; आत्मनिष्ठ हुनु ; आफूमा विश्वास राख्नु ; आफ्नो भनाइ र कार्यमा निष्ठ हुनु
        • be strict to oneself; आत्मनिष्ठ हुनु ; आफूमा कडा नियम लाउनु ; आफूलाई साह्रै नियन्त्रणमा राख्नु
        • He deals with me just like to himself. उसले मलाई आत्मवत् (/ आफ्नो जस्तो / आफू जस्तो) व्यवहार गरेको छ ।
        • He helped me to develop a sensible, balanced view of myself. उहाँले मलाई आफूप्रति बुद्धिमानी र सन्तुलित दृष्टिकोण विकास गर्न मदत गर्नुभयो ।
        • ,That you want men to do to you, you also must likewise do to them. मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू । *
      • of self; private; personal; निजी ; आफ्नो निज ;of selves; आफ्नो–आफ्नो ; आ–आफ्नो ; आपसको ;
        • choose by oneself (/ from ones volition) आफ्नो स्वेच्छाले रोज्नु
        • push ones (own) thought forward; आफ्नो विचार अघि सार्नु
        • Go and do what you want. आफूखूसी (/ आफ्नो मन–लागी) गर् ।
        • He shared his home with his mother-in-law and brother. तिनी आफ्नी सासू र आफ्नो भाइसँगै बस्थे ।
        • 100I paid one million out of my own pocket for this plan. यो योजनाका लागि मैले आफ्नै खल्तीबाट दस लाख दिएँ (/ बेहोरेँ / झिकेँ) ।
        • Theyve all gone home after finishing a game. खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।
        • She wanted to make his everything her own. उसले तिनको सबै कुरामाथि अधिकार जमाउन मन लाग्यो ।
        • Everyone has to make his own decisions. सबैले आफ्नो निर्णय आफै गर्नुपर्छ ।
        • We can take care of ourselves. आफ्नो ख्याल आफै राख्न सक्छौं ।
      • by oneself; आफै ; आफूले ; स्वतः ;
        • Think (/ Figure it out) for yourself. आफै सोच ।
        • Go by yourself. आफै जाओ । *आफै,एकलै
        • ,When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें।
        • Make sure of your belonging and take it yourselves. आ–आफूले सामान चिनेर लैजाऊ ।
        • They run their household all by themselves. उनीहरू घरको काम आ–आफैँ गर्छन् ।
        • Shut the door, will you?” “Shut it yourself.” "ढोका थुनिदिन्छैा ?" "आफै थुन ।"
        • I just want to get out on my own a little-do something myself. अलि समय आफै केही गर्न चाहन्छु ।
        • Go and see by yourself if you dont believe. नपत्याए आफै गएर हेर ।
        • Why are you playing by yourself? तिमी किन एकलै खेल्दैछौ ?
        • ,Many feel that it is up to the individual to determine for himself the purpose of life. कतिपय मानिसहरू जीवनको उद्देश्य के हो भनेर निधो गर्ने काम व्यक्ति स्वयम्को हो भन्ने सोचाइ राख्छन्‌ ।
        • They read us the stories which they themselves had written. उनीहरूले कथाहरू हामीलाई पढेर सुनाए जुन तिनीहरू आफैले लेखेका थिए । *उनीहरूतिनीहरू
        • Ive got to work things out by myself somehow. म आफैले यो समस्या समाधान गर्नुपर्छ ।
        • I take care of myself. म आफ्नो हेरचाह आफै गर्छु ।
        • I used to be unable to do nothing except crying being disappointed at myself. म आफै चित्त दुखाएर रुने बाहेक अरु केहि गर्न सक्दिनँ थेँ ।
        • Im not sure what I want. के चाहन्छु मलाई नै थाहा छैन ।
        • helpless children; असहाय – अरुमा भर पर्ने) बच्चाहरू
        • a situation beyond ones control; आफ्नो काबुबाहिरको परिस्थिति
        • Youre old enough to make decisions for yourself. तिमी आफ्नो निर्णय आफै गर्ने भइसक्यौ ।
        • We know what were doing. के गर्दैछौं हामीलाई थाहा छ ।
    • 2I; आफू ; म ;
      • my fight against timidity; लजालु स्वभाव हटाउने मेरो प्रयास
      • Im single (/ unmarried). आफू एक्लै (/ अविवाहित) छु । ; आफू फुक्का मान्छे हुँ ।
      • Im disappointed with myself. मसित नराम्रो लाग्यो । ; मलाई आफूसित नराम्रो लाग्यो ।
      • I, for one, trust him. म भने उसलाई भरोसा गर्छु ।
      • my; आफ्नो (/ आफ्नै) ;
        • This is my own house; यो मेरो आफ्नो घर हो ।
        • Well, I have my meetings. मेरो सभा हुन्छ ।
    • 【合成語ならびに慣用表現】
    • 自分らしさ
      • originality; मौलिकता ; identity; चिनारी ; पहिचान ;
        • show oneself; आफ्नो व्यक्तिगत पहिचान देखाउनु
        • No one wants lose his identity. कसैले पनि आफ्नो पहिचान गुमाउन चाहँदैन ।
    • 自分自身
      • oneself; स्वयम् ; निज nija ;
    • 自分自身の
      • own; आफ्नो ; निजा ;
        • by oneself; स्वयम् ; आफै (/ आफूले)
    • 自分第一・自分本位
      • egoism; me-ism; मपाइँवाद अहम्वाद ; स्वार्थ ; स्वार्थीपना ; अहम्त्याइँ
      • a me-first attitude; मै खाऊँ, मै लाऊँ भन्‍ने मनोवृत्ति
      • me-first life style; स्वार्थी (/ मपाइँ मनोवृत्ति भएको) जीवनशैली
      • He think he is something regardless of whether he is recognized by others or not. कसैले तपाईं भनोस् नभनोस् ऊ आफै मपाइँ बन्छ (/ आफै ठूलो ठान्छ) ।