- 扇ぎ立てる
扇ぎ立てる
- 煽る
〔掻き立てる〕stir up; उत्तेजित (/ आन्दोलित) पार्नु ;〔そそのかす〕incite; उक्साउनु ; उचाल्नु ; फकाउनु ;
- 証し
身の証しを立てる prove one's innocence; vindicate oneself; आफ्नो सफाइ दिनु ; आफ्नो गवाही दिनु
- 悪評
人の悪評を立てる spread scandal about a person; एक मानिसबारे बदनामी फैलाउनु
- 上げる
〔声を立てる〕 आवाज उठाउनु ; कराउनु ; चिच्याउनु ;
- 悪口
悪口雑言を並べ立てる let out a stream of curses; reel off (/ let loose with) a stream of abuse; दुर्वचन (/ फोहोर बोली) बोल्नु ; गाली गर्नु ;
- 荒立てる
荒立てる
- 泡立つ
froth; effervesce; bubble up; फोका (/ फिँज) उठ्नु (/ आउनु) ; उम्लनु ; फत्कनु ;〔石けんなどが〕lather; (सावुनको) फिँज निस्कनु ;〔泡立てる〕froth; effervesce; bubble up; फोका (/ फिँज) उठाउनु (/ काढ्नु) ;
- 泡立てる
泡立てる
- 案
ピクニックの案を立てる make a plan for picnic; वनभोजको योजना बनाउनु
- 言い立てる
言い立てる
- 怒る
〔腹を立てる〕get angry; get mad; prickle; रिसाउनु ; चिढिनु ; ~लाई रिस उठ्नु ; ~सित रिस गर्नु ; रुष्ट (/ चूर / नाराज) हुनु ; फन्कनु ;〔怒らせる〕get~angry (/ mad); irriate; madden; ~लाई रिस उठाउनु ; रिस गराउनु ; चिढाउनु ; तताउनु ; क्रोध दन्क्नु ; सक्सकउानु ;
- 生きる
〔生計を立てる〕make a living; जीवन बताउनु ; जीविका चलाउनु ;
- 否や
楽しみ事が終わるや否や次の楽しみの計画を立てる plan out another fun as soon as finishing a fun; रपमाइलो अवसर सिद्धिने बित्तिकै अर्को रमाइलो सुरु गर्ने योजना मिलाउनु
- 委任
a power (/ letter) of attorney; an authority letter; अख्यितारनामा ; अधिकारपत्र *法的権利書; प्रतिनिधिपत्र ; वारिसनामा *法的代理人を立てる際の;
- 苛立てる
苛立てる
- 伺い
1世紀当時,聡明な人でも,重要な決定をする時は呪術者や占星術者に伺いを立てることが少なくなかった In the first century, even an intelligent man often turned to a sorcerer or an astrologer for help in making important decisions. प्रथम शताब्दीमा बुद्धिमान् मानिसलगायत महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे ।
- 打ち立てる
打ち立てる
- 腕
腕を立てる push one's arms; हात टेक्नु
- 埋め立てる
埋め立てる
- 追い立てる
追い立てる
- 追う
〔駆り立てる〕 धपाउनु ; भगाउनु ;
- 応用
〔理論などを適用する〕apply to~; ~को लागू हुनु (/ गर्नु) ;〔実用に役立てる〕put to practical use; ~को प्रयोग गर्नु ;
- 起こす
〔横になったものを立てる〕raise; उठाउनु ; उकास्नु ; जगाउनु ;
- 怒る
〔腹を立てる〕get angry (/ mad); prickle; ~सँग (/ सित) रिसाउनु (/ रिसिनु) ; चिढिनु ; रिस गर्नु ; रीसले रुष्ट (/ नाराज / चूर) हुनु ; फन्कनु ; नाराज हुनु ; हप्काउनु ; घोप्टिनु ;〔怒らせる〕get~angry (/ mad); irriate; madden; ~लाई रिस उठाउनु ; रिस गराउनु ; चिढाउनु ; तताउनु ; क्रोध दन्क्नु ; सक्सकउानु ;
- 押し立てる
押し立てる
- 介する
〔間に立てる〕
- 案山子
案山子を立てる set (/ put) up a scarecrow; बुख्याचा (/ तर्काउने पुत्ला) राख्नु
- 掻き立てる
掻き立てる
- 学説
学説を立てる advance (/ set up / formulate) a theory; सिद्धान्त खडा (/ स्थापना) गर्नु
- かさかさ
かさかさ音を立てる rustle; make a rustling sound; सरसराउनु ; सरसर आवाज गर्नु
- がさつく
〔がさがさ音を立てる〕
- 飾り立てる
飾り立てる
- 仮説
仮説を立てる hypothesize; frame (/ formulate) a hypothesis; परिकल्पना गर्नु (/ बनाउनु) ; पूर्वानुमान लगाउनु
- 数え上げる
〔数え立てる〕enumerate; list; सूचीबद्ध गर्नु ;
- 駆り立てる
駆り立てる力 an animating force; क्रियाशील (/ जगाउने) शक्ति
- 駆る
〔追い立てる/走らせる〕drive~ (quickly); धपाउनु ; लैजानु ;
- 機械
機械の部品を組み立てる assemble the parts of a machine; मेसिनको पार्टपुर्जा जडान गर्नु
- 企画
企画を立てる make (/ draw up) a plan; come up with a plan; योजना बनाउनु
- 起用
〔取り立てる〕promote; पदोन्नति (/ बढुवा) हुनु ;〔任ずる〕appoint; भर्ना (/ नियुक्त) गर्नु ;
- 供する
〔役立てる〕 प्रयोग गर्नु ;
- 競争
競争心を駆り立てる arouse (a sense of) rivalry in~; ~लाई प्रतिस्पर्धाको भावना जगाउनु ;
- 草刈り
草刈りで生計を立てる人たち those living on cutting grass; घाँसी जाति ; घाँस काटेर वा बेचेर जीविका गर्ने जाति
- 組み立て
〔組み立てること〕assembly; पुर्जाहरू जोड्ने काम ;〔構造〕structure; construction; composition; निर्माण ; बनोट ; रचना ; बनावट ;〔組織〕system; organization; व्यवस्था ; संघठन ;
- 組み立てる
論題を中心にして話を組み立てる build a talk around the subject; विषयवस्तु चलाएर भाषणलाई व्यवस्थित पार्नु ; विषयवस्तुभित्रै रहेर भाषण बनाउनु (/ तयारी गर्नु)
- 組む
〔組み立てる〕put together; construct; assemble; जोड्नु ; जोडाजोडी बनाउनु ; मिलाउनु ;
- 暮らし
翻訳で暮らしを立てる make a living translating; अनुभाद गरेरै जीविका चलाउनु
- 暮らす
どうやって暮らすの 〔生き延びる〕How will you survive? कसरी बाँच्नुहुन्छ ? 〔生計を立てる〕How are you going to earn your living? तपाईं कसरी जिविका चलाउनुहुन्छ ?
- 計画
計画を練る/計画を立てる
- ごろごろ
ごろごろ音を立てる 〔車/地震/腹などが〕rumble; गुरगुर गर्नु ; गुरगुराउनु ; गर्जनु ;〔雷が〕thunder; गड्याङगुडुङ गर्नु ; गर्जनु ;〔うがいで〕make a gurgling sound / 〔猫がのどを〕purr
- 逆立てる
逆立てる
- 先先
先々のことを考えて計画を立てる plan for the distant future; सोचेर भविष्यको तयारी गर्नु ; भविष्यबारे विचार गरेर योजना बनाउनु
- 漣/細波/小波
風が水面に漣を立てる A gentle breeze ripples the surface of the water. हावाको सुसाइले (/ हावाले सुसाएर) सानसाना लहर चल्दछ ।
- 雑音
雑音を立てる make a noise (/ din); हल्ला (/ हल्लाखल्ला) मच्चाउनु ; ठूलो आवाज गर्नु
- 騒ぎ立てる
騒ぎ立てる
- 式
式を解く(立てる) solve (formulate / set up) an equation; सूत्रको समाधान गर्नु
- ジジジ
ジジジと音を立てる buzz; झापझुप आवाज गर्नु ;
- システム
システムを立てる systematize; व्यवस्थित गर्नु ; क्रमबद्ध गर्नु
- 地代
借地人から地代を取り立てる collect land rent from tenants; भाडावालबाट जग्गा–भाडा उठाउनु (/ उपर गर्नु)
- 仕立て
仕立て物をする sew;〔人に仕立てさせる場合〕 सिलाउनु ;〔自分で仕立てる場合〕 सिउनु ;〔主に男の服の〕tailor; काँटछाँट गरेर बनाउनु
- 仕立てる
服を仕立てる make one's clothes; लुगा सिउनु
- じたばた
〔騒ぎ立てる様子〕
- 十字架
十字架を立てる stand a cross; क्रस ठड्याउनु
- 呪術
1世紀当時,聡明な人でも,重要な決定をする時は呪術者や占星術者に伺いを立てることが少なくなかった In the first century, even an intelligent man often turned to a sorcerer or an astrologer for help in making important decisions. प्रथम शताब्दीमा बुद्धिमान् मानिसलगायत महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे ।
- 衝動
怒りや衝動的な反応は口論をかき立てるだけだ Angry or impulsive responses only stir up contention. रिसको झोकमा वा आवेगमा आएर दिएको जवाफले केवल झगडा मच्चाउँछ ।
- 証人
証人に立てる call a person as a witness; साक्षी बोलाउनु (/ खडा गर्नु)
- 新記録
新記録を打ち立てる establish (/ set) a precedent (/ new record); नयाँ शिखर तोड्नु (/ खडा गर्नु)
- 直ぐ
楽しみ事が終わるや直ぐに次の楽しみの計画を立てる plan out another fun as soon as finishing a fun; रमाइलो अवसर सिद्धिने बित्तिकै अर्को रमाइलो सुरु गर्ने योजना मिलाउनु
- スケジュール
企画のスケジュールを立てる make out the schedule for a project; (परि)योजना बनाउनु
- 税
厳しく税を取り立てる collect taxes mercilessly; कडा किसिमले अमानत (/ कर संकलन) गर्नु
- 誓願
誓願を立てる make a vow; vow; वचन (/ वाचा / बात) राख्नु (/ दिनु)
- 生計
生計を立てる
- 政策
農業政策を立てる formulate an agricultural policy; कृषिनीति निर्धारण गर्नु
- 性欲
性欲をかき立てる arouse one's sexual desire; कामेच्छालाई (/ यौन इच्छालाई) जगाउनु (/ उत्तेजित पार्नु)
- 急き立てる
急き立てる
- 石鹸
石鹸でぶくぶく泡を立てる lather; soap; गजगज फिँज काढ्नु
- 攻め立てる
攻め立てる
- 責め立てる
責め立てる
- 穿鑿
probe; कोट्याउनु ; चेवा गर्नु ;〔ほじくり立てる〕pry into~; ~को कुराको खोजीनिती गर्नु ; चियोचर्चो गर्नु ;
- 占星術
1世紀当時,聡明な人でも,重要な決定をする時は呪術者や占星術者に伺いを立てることが少なくなかった In the first century, even an intelligent man often turned to a sorcerer or an astrologer for help in making important decisions. प्रथम शताब्दीमा बुद्धिमान् मानिसलगायत महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे ।
- 戦略
戦略を立てる plan (/ work out / map out) a strategy; रणनीतिहरू (/ युद्धनीतिहरू) तय गर्नु
- 騒音
騒音を立てる make a noise (/ din); हल्ला (/ हल्लाखल्ला) मच्चाउनु ; ठूलो आवाज गर्नु ; खलबल्याउनु
- 相談
相談しないで立てる計画は上手くいかない Plan without any consultation will not succeed. परामर्श विनाको योजना विफल हुन्छ ।
- 騒動
〔騒ぎ立てること〕a disturbance; अशान्ति ; उत्पात ; उपद्रव ; अराजकता ; संकट ; कोलाहल ; हलचल ; हडबडी ; तेज चाल ; अस्तव्यस्तता ;〔暴動〕a riot; दङ्गा ; उत्पात ; हुलदङ्गा ; हङ्गामा ;
- 聡明
1世紀当時,聡明な人でも,重要な決定をする時は呪術者や占星術者に伺いを立てることが少なくなかった In the first century, even an intelligent man often turned to a sorcerer or an astrologer for help in making important decisions. प्रथम शताब्दीमा बुद्धिमान् मानिसलगायत महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे ।
- 戦ぐ
〔そよそよと音を立てる〕rustle; हरहर (/ सिरसिर) चल्नु ;〔揺れる〕sway; हलुका हल्लिनु ;
- 立ち騒ぐ
〔騒ぎ立てる〕
- 立つ
彼は行く先々で波風を立てる He causes trouble wherever he goes. ऊ जहाँ गए पनि खटपट (/ खडबड / मनमुटाब) उछाल्छ (/ मच्चाउँछ / उराल्छ) ।
- 誓い
誓いを立てる make a vow; take (/ swear) an oath; कसम (/ किरिया / शपथ) खानु ; (एकअर्कोप्रति) वचनबद्ध हुनु
- 誓う
〔神仏に〕swear; भाक्नु ; भाकल गर्नु ; ईश्वरको किरिया (/ शपथ / भाकल) हाल्नु (/ लिनु / खानु) ;〔厳粛な誓いを立てる〕vow; make a vow to~; प्रण (/ कबुल) गर्नु ;〔宣誓する〕take an oath to~; वचनबद्धता (/ कबुल) गर्नु (/ दिनु) ; ~लाई वचन दिनु ; किरिया हाल्नु ;〔約束する〕promise; pledge; प्रतिज्ञा गर्नु ; वचन राख्नु ;
- 中心
割り当てられた論題を中心にして話を組み立てる build one's talk around the assigned subject; तोकिएको विषयवस्तुभित्रै रहेर भाषणको तयारी गर्नु
- 積み立てる
積み立てる
- テント
テントを張る(立てる) pitch a tent; पाल (/ तम्बु) टाँग्नु (/ फैल्याउनु / तान्नु / हाल्नु)
- 天幕
天幕を張る(立てる) pitch a tent; पाल (/ तम्बु) टाँग्नु (/ फैल्याउनु / तान्नु)
- 如何して
如何して暮らしますか 〔生き延びる〕How will you survive? कसरी बाँच्नुहुन्छ ? 〔生計を立てる〕How are you going to earn your living? तपाईं कसरी जिविका चलाउनुहुन्छ ?
- どっと
〔大勢が一度に立てる音〕 एक्कासी ;
- 取り立てる
税金を取り立てる collect (/ levy) taxes; (करकापले) कर उठाउनु ; कर उपर (/ संकलन) गर्नु *करकापलेは「強制的に」「強引に」
- 波風
彼は行く先々で波風を立てる He causes trouble wherever he goes. ऊ जहाँ गए पनि खटपट (/ खडबड / मनमुटाब) उछाल्छ (/ मच्चाउँछ / उराल्छ) ।
- 鳴らす
〔言い立てる〕
- 並べ立てる
並べ立てる
- 煮立てる
煮立てる
- 塗り立てる
塗り立てる
- 柱
柱を立てる plant (/ set up) a post; खम्बा (/ स्तम्भ) गाँड्नु (/ खडा गर्नु)
- 旗
旗を立てること the planting of a flag; ध्वजारोपण
- ぱちぱち
ぱちぱち音を立てる splutter; फत्कनु ; भाँचभाँच गर्नु *枝などが折れて; परपर गर्नु *熱い油が
- 腹
腹を立てる
- 反対
〔逆らう〕oppose; be opposed to~; ~को विरोध गर्नु ; विफल बनाउनु ; उल्लंघन गर्नु (/ हुनु) ; 〔反駁する〕refute; खण्डन (/ इन्कार / असहमति) गर्नु ;〔異議を申し立てる〕object to~; contradict; दोष लगाउनु ; आरोप लाउनु ; भन्नु ; विवाद खडा गर्नु ;
- 稗
稗栽培でのみ生計を立てる人 one living on millet only; कोदे मान्छे *蔑
- 引き立てる
引き立てる
- 膝
膝を曲げる(立てる) bend (draw up) one's knees; घुँडो (/ घुँडा) टेक्नु (खडा पार्नु)
- 必死
生計を立てるのに必死になる struggle in making ends meet; जीवन यपान गर्नका लागि संघर्ष गर्नु
- 引っ立てる
引っ立てる
- 標識
道路標識を立てる put (/ set) up a signpost (/ road sign); सडकमा संकेतपाटी उठाउनु
- 氷柱
〔室内に立てる氷の柱〕an ice pillar; हिउँले बनाएको आधार ;
- 拾い上げる
〔引き立てる〕
- ぴんと
毛先をぴんと立てる (hair) to be pointed a little; कपाल चुस्स परेर ठाडो पार्नु
- 風説
風説を立てる start a rumor; हल्ला (/ हावा कुरा) फैलाउनु (/ फिजाउनु)
- 風評
風評を立てる start a rumor; हल्ला (/ हावा कुरा) फैलाउनु (/ फिजाउनु)
- ぶくぶく
石鹸でぶくぶく泡を立てる lather; soap; गजगज फिँज काढ्नु
- 沸騰
〔騒ぎ立てる〕
- 部品
機械の部品を組み立てる assemble the parts of a machine; मेसिनको पार्टपुर्जा जडान गर्नु
- 振り立てる
振り立てる
- 奮闘
生計を立てるのに奮闘する struggle to make ends meet; जीवन यापन गर्नका लागि संघर्ष गर्नु
- ホイップ
〔かき混ぜて泡立てること〕whipping; फोका (/ फिँज) निकाल्ने (/ उठाउने / काढ्ने) काम ;〔食べ物〕a whip; नौनी ; मक्खन ; नवनीत ;
- 方程式
方程式を解く(立てる) solve (set up) an equation; समीकरण निकाल्नु (बनाउनु)
- ポール
ポールを立てる erect a pole; खम्बा (/ स्तम्भ) गाँड्नु (/ उठाउनु) *गाँड्नु は土に土台を埋めて
- 墓碑
墓碑を立てる set up a tombstone; place a tombstone; समाधि (/ चिहान) बसाउनु (/ बनाउनु)
- 捲し立てる
捲し立てる
- 磨き立てる/研き立てる
磨き立てる/研き立てる
- 見立てる
雪片を花びらに見立てる liken compare snowflakes to flower petals; हिउँलाई फुलको पत्तीसित तुलना गर्नु
- 見張り
門に見張りを立てる place a guard at the door; ढोकामा रखवारे (/ रक्षक / चौकीदार) राख्नु (/ खडा गर्नु)
- 耳
耳を立てる
- 無実
無実を申し立てる plead innocent; plead one's innocence; निर्दोष भएको (अदालतमा / मुद्दामा) बहस (/ पैरबी) गर्नु
- 目角
目角を立てる
- 目くじら
目くじらを立てる
- 目処/目途
目処を立てる fix one's aim; set one's standard; तोकनु ; लक्ष्य गर्नु ; विचार राख्नु
- 目安
目安を立てる fix one's aim; set one's standard; ताक्नु ; लक्ष्य गर्नु ; विचार राख्नु
- 綿密
綿密な計画を立てる make a detailed plan; यथार्थ (/ सुनिश्चित) आयोजना गर्नु ; (पक्का)पक्की योजना बनाउनु
- 申し立てる
申し立てる
- 守り立てる
守り立てる
- 門番
門番を立てる place a guard at the door; ढोकामा रखवारे (/ रक्षक / चौकीदार) राख्नु (/ खडा गर्नु)
- 喧しい
喧しく述べ立てる criticize; condemn; कचकच (/ गनगन / खुनखा / करकर) गर्नु
- 役立てる
役立てる
- 予算
予算を立てる budget; set aside budget; बजेट (/ खर्चहिसाब) मिलाउनु (/ निर्धारण गर्नु)
- 予定
予定を立てる make (change one's) plans; make (change) a plan; योजना (/ आयोजना / तालिका) बनाउनु (/ मिलाउनु / गर्नु)
- 悪口
なんて悪口ばかり並べ立てるんだ!静かにしろよ What a bad mouth you are! Shut up, will you? कति चोथालो (/ छुचो मुख) हल्लाउँछस्, चुप लागेर बस् न ।
- -を
計画を立てる make a plan; आयोजना बनाउनु