検索文字:何

  • なに【何】
    • 1what; के / क्या ; जे ; कुन कुरा ;
      • What is this? यो के (/ क्या) हो ? *क्या
      • ? ? What does that mean, disfellowshipped? बहिष्कार ? त्यो भनेको के ?
      • I dont remember what I said in fits of anger; रिसको झोकमा मैले के के भनेँ थाहा भएन ।
      • He blamed himself because nothing has been successful. जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्काऱ्यो ।
      • ? ! Whats this? You didnt steal this, did you?” “Trust me-its all mine.” “के हो ? हात लामो गरेको त होइन ?” “काँ ! यो, मेरो आफ्नै हो !
      • ⇒見出し語
        • I guess I Im confused. लाग्छ, म अन्योलमा छु ।
        • ?Why? Whats wrong with living here? किन ? यहाँ के भो ?
        • How do you know what Im making? कति कमाउँछु, तिमीलाई के थाह ?
        • I wonder what motivated him to do that much. कुन कुराले उसलाई त्यत्तिसम्म गरायो (/ गर्न दियो / गर्न उत्प्रेरित गऱ्यो) होला ?
        • I didnt catch (/ understand / get) what you said. तिमीले भनेको कुरा मैले बुझिनँ ।
        • Im not sure what I want. के चाहन्छु मलाई नै थाह छैन ।
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
        • I don't know where to begin. कुरा कहाँबाट शुरु गरे हुन्छ मलाई थाहा छैन ।
        • be under a person's thumb / jump [be] at a person's beck and call; आँखा चिम्लेर पालन गर्नु
        • From what can we get a help to do so? सो गर्न हामी कुन कुराबाट मदत पाउन सक्छौं ?
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
        • by (means of) what; कुन कुराले
        • What is the use of bluffing? फाइँफुट्टी गरेर के काम ? ; ठूलो भईटोपलेर के काम ?
        • Whats the use of worrying so much? चिन्त दुखाएर के फाइदा छ ?
        • ? That all you do is think about him, would that make any difference to him? त्यसलाई यो कुरा थाहा नै भए पनि के फरक पर्छ ?
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
      • ⇒見出し語
        • ,whether you are eating or drinking or doing anything else; चाहे हामी खाऔं, पिऔं वा जेसुकै गरौं,
        • What does he do? उहाँ के गर्नुहुन्छ ?
        • Dont waste words on him. उसलाई सम्झाउन व्यर्थ छ ।
        • What are you crying for?; Why are you crying? किन रोएछौ ?
        • And whatever we do, say, and think - God knows it all. अनि जे गर्छौं, भन्छौं र सोच्छौं–सबै यहोवा जान्नुहुन्छ ।
        • He is disinclined (/ averse) to do anything. ऊ जे पनि गर्नुपरेमा विरक्त छ ।
        • Suppose it rains, what will you do then? यदि पानी पऱ्यो भने तिमी के गर्छौ ?
        • He carries out whatever he says hed do. उहाँले जे गर्छु भन्नुहुन्छ त्यो गर्नुहुन्छ ।
        • From what would they know that you are his son? केले गर्दा तिमी उहाँका छोरा हो भनी उनीहरूले जान्नेछन् ?
        • What are to be taught? कुन–कुन कुराहरू सिकाउनुपर्छ ?
        • He does not keep at (/ He does not stick to) anything for long. उसको जे काम भए पनि जारी राख्दैन ।
        • From this point on, Rohit must show whats really in his heart. अब रोहितको मनभित्र पनि खासमा के छ देखिनेछ ।
        • ,I feel so restricted around here. All these rules. You cant do this! Youve got to do that! मलाई यहाँ उकुसमुकुस हुन्छ । यो नगर, त्यो नगर ! यसो गर, उसो गर ! पाइलैपिच्छे नियमै नियम !
    • 2
      • ,Hand me that thing over there. ऊ त्यहीँ मलाई देऊ त ।
      • Well, I'm afraid I can't say why, but please forget about it. त्यो ऊ भएकोले बिर्सनु हुन्न ?
    • 3
      • ,? What! Were you late again? के फेरि ढीलो गऱ्यौ रे ?
      • ,Does he wear spectacles? के उसले चश्मा लाउँछ ?
      • ,When have you been holding out on me, man? क्या हो साथी, गुपचुपमै ?
    • 4
      • ,Oh, I don't care a bit! केही वास्ता छैन !
      • ,Why, it's all right.; Why, never mind. केही हुन्न (/ होइन) ।

※「何」を含む、その他の「合成語ならびに慣用表現」