検索文字:等

  • など【等】
    • 1and so on; and (/ or) the like; सो किसिमको ; त्यस्ता ;etc.; et cetera; आदि ; इत्यादि *इत्यादिहरू प्रभूति ; यस्तै अरू पनि ; समेत ; अरू थप ;such as; for example; आदि ; जस्तो कि ; उदाहरणको लागि ; लगायत ;
      • cakes, bread, and the like; केक, रोटी आदि *केक र रोटी आदि
      • ,,education, occupation, wealth and physical health etc.; शिक्षा, पेसा, धनसम्पत्ति, तथा शारीरिक सुगठन आदि
      • He would call on us of a Sunday (/ on Sundays). (प्रायः) शनीवारतिर उहाँ आउनुहुन्थ्यो ।
      • How about something like this? यस प्रकारको कसो होला ?
      • ,You and him and many others will join in this. यसमा उनी र तिमीलगायत अरू धेरै उपस्थित हुन्छन् ।
    • 2
      • It's none of your business.; You keep out of this. तिम्रो काम त केही छैन ।
      • That would be quite impossible for the likes of me. मलाई त आउँदैन ।
    • 3
      • No one has a perfect lot in life. कसैको जीवन पनि समस्याबाट पूर्णतः मुक्त छैन ।
      • Nobody cares about me. कसैले मेरो वास्ता गर्दैन ।
      • I never lie. म कहिल्यै झूट बोल्दिनँ ।

※「等」を含む、その他の「合成語ならびに慣用表現」