検索文字:上

  • うえ【上】
    • 1the top; the summit; टुप्पो ; शिखर ;the upper (/ top) part; माथि ; माथिल्लो भाग ; शीर्षभाग ;
      • 3the third shelf from the top; माथिबाट तेस्रो खण्ड (/ तह)
      • from top to bottom; सुरूदेखि अन्तसम्म ; सम्पूर्ण ;from top to toe; आमूल ; खुट्टादुखि टाउकोसम्म
      • I heard footsteps upstairs. माथिबाट (/ माथिल्लो तलोमाबाट) कसैको पदध्वनि (/ दमक) आयो ।
      • upper; top; माथिल्लो ; माथिको ;
        • put things on the upper shelf of a closet; आलमारीको माथिल्लो (/ माथिको) तल्लामा समान राख्नु
        • ,,I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
      • up; above; towards the upper side; मास्तिर ; उँभो ; उच्चाइमा ;
        • climb up; go up; माथि चढ्नु ; मास्तिर जानु
        • Their ship started being tossed roughly by the storm. समुद्री आँधीले जहाजलाई बेस्सरी उचाल्न र पछार्न थाल्यो ।
    • 2「…above; over; ~भन्दा अधिक (/ माथि) ; मास्तिर ; उँभो ; माथितिर ;उँभोउँभो ;
      • look up; माथि (/ मास्तिर) हेर्नु
      • hail a shower of arrows; माथिबाट बाण बर्षाउनु
      • The ball thrown flew over my head. हानिएको बल मेरो टाउको(भन्दा) माथि नाघेर गयो ।
      • upward; above; माथिको ; माथिल्लो ; उँभौली ;
        • मुख माथितिर फर्केको तर जमिनमुनि खोर।
        • The moon hung over the mountains. पहाडहरूमाथि चन्द्रमा झुन्डिएको (/ राखिएको) थियो ।
        • A plasterer put up the wall 2 feet. डकर्मीले पर्खाललाई दुई फिट उचाल्यो (/ अग्ल्यायो / उचो पाऱ्यो) ।
    • 3「…
      • walk on water; पानी माथिमाथि हिंड्नु
      • on; upon; over; मा ; माथि ; समक्ष ; माथिपट्टि ;
        • on the table; टेबलमा ; टेबल माथि
        • The dinner was left untouched on the table. टेबलको खाना कसैले छोएको थिएन ।
    • 4
      • above; उक्त ; माथिको ; अघि चर्चा गरिएको ;
        • for the above reasons; उक्त (/ माथिका / अघि चर्चा गरिएका) कारणले गर्दा
    • 5
      • He is a year older than I am. He is my senior by one year. उहाँ मभन्दा एक वर्ष जेठो हुनुहुन्छ ।
      • 40He is well over forty. उ चालीसभन्दा निकै माथि छ।
      • ones older (oldest) child; त्यस्को दाइ *त्यस्की दिदी *जेठो, जेठी
    • 6उच्च ; माथि ;
      • the) upper class; उच्च (/ माथिल्लो) कक्षा
      • orders from above; माथिबाटको आज्ञा ; माथिले अह्राएको आज्ञा ; अख्तियारवालाले दिएको आज्ञा
    • 7
      • I want a better car than this. म योभन्दा अझ राम्रो गाडी चहान्छु।
      • His picture is better than mine. उसको चित्र मेरोभन्दा राम्रो (/ श्रेष्ठ) छ ।
      • Am I going to hit it big by doing this job? यो काम गरेर उँभो लागिएला जस्तो छैन ।
    • 8「…
      • He did it knowing it. उसले त्यो बुझेर (/ जानीजानी) गऱ्यो ।
      • We decided after discussing it carefully. हामीले राम्ररी छलफल गरेबापत निर्णय गऱ्यौं ।
    • 9「…
      • a disagreement about ones work; कामको सन्दर्भमा असहमति ; कामबारेको असहमति
      • ones slip of the tongue by drinking; an irresponsible remark on alcohol; पिएर (/ पिउँदै) गरेको भूल
    • 10「…
      • After drinking beer, he drank raksy as well. उसले बियरको साथै रक्सी पनि पियो ।
      • The old guy has poor hearing as well as poor eyesight. बुढोको आँखा पनि देख्दैन कान पनि सुन्दैन ।
      • He became ill, and then on top of that, he lost his job. ऊ बिरामी भयो भने जागिर पनि गुमायो । ; ऊ बिरामी भएकोसाथै (/ भएबाहेक) जागिर पनि गुमायो ।
      • She's kindhearted, and furthermore (/ what's more) she's beautiful. ऊ कोमलको मात्र नभई सन्दरी पनि छे ।
    • 11「…
      • Since (/ Now that) it has been discovered, we can do nothing about it. फेला पऱ्यो भने त केही उपाय छैन ।
    • 【合成語ならびに慣用表現】
    • 上に立つ
      • be a leader; नेता हुनु ; नेतृत्व (/ अग्वा) लिनु ; अरूमाथि उभिनु ;
        • I am not of leadership caliber. I lack leadership ability. म नेता हुन योग्य छैन । ; म अरूमाथि उभिने खालको होइनँ ।
    • 上を行く
      • be ahead of~; be superior to~; अरूभन्दा माथि जानु ; अरूभन्दा श्रेष्ठ हुनु ;

※「上」を含む、その他の「合成語ならびに慣用表現」
  1. 上がり調子
  2. 足を上げる
  3. 頭が上がらない
  4. 意識向上
  5. 映画上映
  6. 屋上庭園
  7. 屋上階
  8. 海上運賃
  9. 海上保安庁
  10. 海上貿易
  11. 海上保険
  12. 海上輸送
  13. 開発途上国
  14. 机上の空論
  15. 机上の計画
  16. 教義上の
  17. 業務上
  18. 言語(上)の
  19. 言語学的・言語学上の
  20. 献上品
  21. 憲法上
  22. 口上書
  23. 向上心
  24. 声を上げる
  25. 腰を上げる
  26. 最上級
  27. 最上品
  28. 財務上の
  29. 山上の垂訓
  30. 仕上げ工
  31. 事実上
  32. 事実上の
  33. 至上権
  34. 至上者
  35. 至上性
  36. 仕立て上がり・下ろし
  37. 仕立て上がり・下ろしの
  38. 獣医学(上)の
  39. 上院議員
  40. 上映会
  41. 上下水道
  42. 上告人
  43. 上昇気性
  44. 上昇気流
  45. 上昇速度
  46. 上手者
  47. 上訴委員
  48. 上訴期間
  49. 上訴裁判
  50. 上訴裁判所
  51. 上訴願い
  52. 女性上位社会
  53. 水上競技
  54. 裾上げ
  55. 生物学上
  56. 戦術的な・戦術上の
  57. 卓上カレンダー
  58. 卓上型コンピュータ
  59. 血が上る
  60. 地上管制
  61. 地上部隊
  62. 頂上会談
  63. 手を上げる
  64. 手続き上の
  65. 統計学上の
  66. 動物学(上)の
  67. 上り坂
  68. 物価上昇
  69. 編集上の
  70. 右肩上がり
  71. 右肩上がりの
  72. 御輿を上げる
  73. 身の上話
  74. 目の上のこぶ
  75. 陸上競技場
  76. 陸上動物
  77. 陸上輸送
  78. 路上(実地)試験