検索文字:内

  • うち【内】
    • 1the inside; भित्री भाग ;
      • a courtyard; आँगन
      • an inside door; भित्री (/ भित्रपट्टिको) ढोका
      • It began to rain, and so we went inside (/ indoors). पानी पर्न थालेकोले हामी भित्र पस्यौं ।
    • 2one's heart; one's real intentions; पेट ; आन्द्रा-भुँडी ; भित्री मन ;
      • lay bare one's heart; आफ्नो भावना (/ मनको कुरा / हृदयको वेदना / मर्म) पोखाउनु (प्रकट गर्नु)
      • Trying to remain calm on the outside while boiling with anger on the inside puts us under strain. भित्र-भित्रै रिसले मुर्मुरिएर बाहिर चाहिँ शान्त भएको देखाउँदा हामीलाई तनाव हुन्छ ।
      • ,,If you find yourself in a tense situation and you sense anger building inside you, it may help to leave the scene. आफू तनावमा परेको पाउनुभयो र रिस उठ्न थालेको थाहा पाउनुभयो भने त्यो ठाउँ वा परिस्थितिबाट टाढा जानु मदतकारी हुन सक्छ ।
        • innermost feelings; भित्री भावनाहरू ; मनको वेदना *
        • This became like this because of the human instinct. मानिसभित्र हुने सहज ज्ञानले यस्तो भएको हो ।
    • 3
      • मेरो ; हाम्रो ; आफ्नो ;
        • the president of our company; our boss; हाम्रो सभापति (/ मालिक)
        • my husband; मेरो श्रीमान *मेरा श्रीमान,मेरो श्रीमान
        • Our company is on the verge of bankruptcy. हाम्रो कम्पनी झन्डै डुबेछ । ; हाम्रो कम्पनी डुब्न लागेछ ।
    • 4मा ; भित्र ; बीच ; मध्ये ;
      • 533 people out of 5; ५ जनामा ३ जना
      • 92The mother-tongue of 2 out of 9; ९ जनामा २ जनाको मातृभाषा
      • 2,by one of the reasons or the both; दुईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा
      • 21One (or the other) of you has to stay behind. तिमीहरूमध्ये एक पछाडि बस ।
      • 1012Onlly 1 or 2 out of the 10 of those infected will be taken ill. रोग शुरूवात हुने मानिस संक्रमण परेकाहरूमाझ १० को १ वा २ जना जति मात्र हुन् ।
      • ,21Can you use one of our two in your house. तपाईको घरमा हामी दुई जनामध्ये एउटालाई चलाउनु हुदैन र ?
        • 12the twelfth book in that; यसमध्ये १२ औं पुस्तक
        • one of these chief machinations; त्यसका मुख्य धूर्त चालहरूमध्ये एक
        • Some of them are living in the mountain region. यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
        • 9This is one of the other nine other miracles. यो यस्तै प्रकारका नौवटा चमत्कारमध्ये एउटा हो ।
    • 5मा ; भित्र ; बीच ;
      • It's now or never. गर्न त अहिलै हो ।
      • 13I spent three months abroad during the past year. विगतका वर्षमा मैले तीन महिना विदेशमा बिताएँ ।
      • within; until; before; मा ; भित्र ; सम्म ;
        • 270within 270 days; २७० दिनभित्रमा
        • soon; shortly; a little later; चाँडै ; छिट्टै ; केही बेरपछि ; (केही) समय नबित्दै ; एकैछिनमा
        • while hearing from him; तिनको कुरा सुन्दा सुन्दै जाँदा
        • before several years passed; केही वर्षभित्रै
        • before (it gets) dark; साँझ परेको (/ पर्नुभन्दा) अघि
        • while watching the sea; समुन्द्र हेर्दा हेर्दै
        • 1in less than an hour; एक घण्टा पनि नबित्दै
        • before daybreak; सूर्य उदाएको (/ उदाउनुभन्दा) अघि ; सूर्य नउदाउन्जेल
        • ensure treatment at an early stage; रोगले गम्भीर रूप लिन अगावै उपचार शुरू गर्नु
        • Lets get married within a year. एक वर्ष भित्रमा नै विवाह गरौं।
        • In the process of repeating it, I got used to it. पटक-पटक (/ धेरै चोटि) गर्दा मलाई बानी बस्दैआएको रहेछ ।
        • Meanwhile (/ In the meantime) the sun went down. यताउता गर्दा गर्दै सूर्य अस्तायो ।
        • I finished washing in the morning.; I finished washing before noon. विहानै लुगा धोइसकेँ ।
        • A teardrop fell down while talking. कुरा गर्दागर्दै आँसु टपक्का (/ तप्प) टप्कियो ।
        • The animal died as seeing it. मैले हेर्दा हेर्दै त्यो जन्तु मारियो ।
        • The kid was kidnapped while seeing it. हेर्दाहेर्दै बच्चाको अपहरण भयो ।
        • 3I'd like to have your answer within three days. तीन दिन भित्रमै मलाई तिम्रो जवाफ चाहिन्छ ।
        • Get out of here before it's too late.; Get our of there while the getting's good. ढिलो हुन अघि यहाँबाट गइहाल ।
        • You'd better write it down while it's still fresh in your memory. तिमीले सम्झेको बेलामा लेखि राख्नु बेस हुन्छ ।
        • I'll tidy up my house during the vacation. म मेरो घरलाई विदाको बेला चिटिक्क राख्छु ।
        • My grandmother remarried my mom with another man when I was not even a year old yet. म एक वर्ष पनि पुग्दा नपुग्दै हजुरआमाले अर्को पुरुषसंग मेरी आमाको विवाह गराइदिनुभयो ।
        • Search for God while he may be found. जबसम्म परमेश्वरलाई पाउनसक्छौ उहाँलाई खोज ।
    • 6
      • Go in peace. शान्तिसित जाऊ ।
      • The meeting ended successfully. सफलता साथ सभाको अन्त भयो ।
      • Danger is part of the thrill of mountaineering. खतरा पनि पर्वतारोहणको रोमाञ्चकारी भाग हो ।
      • The poet ended his days in poverty. कविले अन्तिम दिनहरू गरीबीमा बिताए ।
      • She slipped and fell on the snow while walking. ऊनी हिंड्दा-हिंड्दै ठेस लागेर हिँउमा लडी ।

※「内」を含む、その他の「合成語ならびに慣用表現」
  1. 案内係
  2. 案内書
  3. 案内所
  4. 案内状
  5. 案内図
  6. 案内人
  7. 案内部門
  8. アプリ内課金
  9. 営業案内
  10. 屋内運動場
  11. 屋内配線
  12. 会社内規
  13. 家庭内暴力
  14. 家内工業
  15. 観光案内
  16. 議院内閣制
  17. 業務内容
  18. 記載内容
  19. 県内
  20. 見学案内
  21. 国内委員会
  22. 国内外
  23. 国内均衡
  24. 国内航空輸送
  25. 国内産業
  26. 国内市場
  27. 国内事情
  28. 国内事務所
  29. 国内情勢
  30. 国内消費
  31. 国内線
  32. 国内保全
  33. 国内郵便
  34. 国内旅行
  35. 商品案内
  36. 職務内容
  37. 体内時計
  38. 町内会
  39. 内縁関係
  40. 内閣改造
  41. 内閣閣僚
  42. 内閣官房長官
  43. 内閣総理大臣
  44. 内勤者
  45. 内国航路
  46. 内国税
  47. 内国貿易
  48. 内国郵便
  49. 内耳炎
  50. 内緒事
  51. 内緒話
  52. 内政(不)干渉
  53. 内線番号
  54. 内装工事
  55. 内臓疾患
  56. 内部犯行
  57. 内服薬
  58. 内務省
  59. 内務大臣
  60. 内面化
  61. 内面生活
  62. 内面描写
  63. 内容表現
  64. 内容見本
  65. 内容明細書
  66. 内陸地方
  67. 仲間内
  68. 旅行案内(書)
  69. 旅行案内人
  70. 連立内閣