検索文字:様子

  • ようす【様子】
    • 1a state; अवस्था ; स्थिति ; रङ्गढङ्ग ; हाउभाउ ; खबर ;
      • the scene in town; शहरको अवस्था (/ अबस्थिति / वातावरण / परिवेश)
      • How have you been?; How are you (getting along)? तपाईंको हालखवर के छ ? ; के छ, तपाईंको चाला (/ गतिविधि) ?
      • Nothing has taken shape yet.; Everything is still vague (/ unsettled / nebulous). अझै त्यो कामले कुनै आकार लिएको छैन । ; त्यो कामको अझै कुनै टुङगो छैन ।
      • This is his state because of drinking. रक्सी खानाले उसको यो गति (/ हालत / दशा) भयो ।
      • Let's wait a little longer and see (what happens). के (/ कस्तो) हुन्छ अझ हेरौं ।
      • I don't know whether it is true or not. सत्य के हो मैले पत्ता लगाउन सकेछैनँ ।
      • I'll check the lay of the land.; I'll sound out the situation. अवस्था कस्तो छ म बझ्छु नि ।
      • What is the state of affairs in his family now? अहिले उसको पारिवारिक स्थिति कस्तो छ ?
      • The police let the suspect move about freely for a while. पुलिसले केही समयसम्म अभियुक्तलाई समतन्त्र छोडेर हेरिरहे ।
      • Some were sent out to spy out the enemy land. शत्रु देशको भेद लिन केही जासुसलाई पठाइए ।
    • 2an outward appearance; a look; ढाँचा ; आकृति ; आकार ; रूप ;a manner; बानी ; आनीबानी ; रंगढंग ; हाउभाउ ; वाद ; मनोभाव ; मनोवृत्ति ; प्रवृत्ति ;
      • I felt strange when I saw his mannerism. उसको हाउभाउ (/ चाला / चेष्टा) देखेर मलाई शङ्का लाग्यो ।
      • The image of the home village has been still reflected in my mind despite living in a city. सहरमा बसे पनि मेरो मनमा गाउँघरको चित्र (/ विम्ब) खिचिएको छ ।
      • I was quite moved to see these men who were so quiet and orderly. एकदमै शान्त र व्यवस्थित यी व्यक्तिहरूलाई देखेर म निकै प्रभावित भएँ ।
    • 3a sign; an indication; संकेत ; भान ; लक्षण ;
      • a stormy atmosphere; a highly-charged atmosphere; रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ
      • Clouds are a sign of rain. बादल लागेको त पानीको लक्षण हो ।
      • There were no signs of their having discussed the matter. त्यो विषयमा कुरा गरिएको कुनै संकेत थिएन ।
    • 4केही समस्या ;
      • with eyes full of meaning; as if one knew something; केही (समस्या) छ कि भनेर
      • a wait-and-see attitude; “के हुन्छ, हेरौं” भन्ने मनोवृत्ति ;