検索文字:遅い

  • おそい【遅い】
    • 1slow; ढिलो ; धीमा ; छिटो नचल्ने ; धेरै समय लिने ;slowness; ढिलाइ ;
      • be slow (/ laggardly) of foot; कुद्दा लोसे (/ पछि पर्ने)
      • make slow progress; ढिलो (/ विस्तारै) उन्नति गर्नु ; चाँडो (/ छिटोछिटो) उन्नति नगर्नु
      • a turtle movement (speed); कछुवा चाल (गति)
      • a slow coatch; a slowpoke; ढिलो चल्ने व्यक्ति ; ढिलो काम गर्नै व्यक्ति
      • His mind works slowly.; He doesn't have a very quick mind.; He's slow to catch on. ऊ ढिलो बुझ्छ । ; ऊसको मन्दबुद्धि छ । ; ऊ चाँडो सिक्दैन ।
      • The pace is too slow to get this work done. यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम पार लाग्दैन ।
      • slowly; विस्तारै ; अबेर ; अबेला ;
    • 2late; ढिलो ; अबेर ; रात / राती ;
      • work (stay up / stay outside) till late night; राती अबेरसम्म काम गर्नु (नसुती बस्नु / घरबाहिर बस्नु)
      • It's already late, so let's go to bed. अबेर भइसक्यो । अब सुतौं ल ।
      • ,Wow! Why so late? यत्ति अबेर ?
      • His late hours worry me. उहाँ ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।
    • 3late; ढिलो ; अबेर ; धीमा ; बियाँलो ; विलम्ब ;
      • He got here so late. ऊ असमयमा आइपुग्यो ।
      • only when it is too late; एकदमै ढिलो भइसकेपछि मात्र
      • He got here so late. ऊ असमयमा आइपुग्यो ।
      • It's too late now. अब त ढीलो भइसक्यो । ; अब त समय गइसक्यो ।
      • How late you got! कति ढीलो गऱ्यौ त !
      • It would be too late to prepare at the moment of attack. आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निक्कै ढिलो हुन्छ ।
      • Youre letting this silly water ruin it for us! त्यो वेतरले ढिलो गरेर सब बर्बाद भो !
        • till late; अबेरसम्म ; ढिलोसम्म
        • get late in; बियाँल्नु ; झुलाउनु ; ढीलो गर्नु
        • get up late in the morning; बिहान अबेरसम्म सुत्नु
        • stay outside till it gets late; राती अबेरसम्म घरबाहिर बस्नु
        • !Im home.” “Its about time.” “म आइपुगेँ है ।” “यत्ति ढीलो !
        • I care how late he stays out. ऊ घरमा ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।
        • We are getting late in home. Lets hurry. घर पुग्न बियाँलो (/ ढिलो / अबेर / विलम्ब) भयो, छिटो हिँडौं ।
        • It will probably be late night to get there. सायद त्यहाँ आउँदा राती (/ ढीला) हुन्छ होला ।
        • ,Well, I gotta go. ल्हा...अबेर भइसक्यो । गएँ है ।
        • ,Daddy, I really have to go. ड्याडी, मलाई हतार भइसक्यो ।
        • It was all through you that we were late. तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।
        • He is not slow. उहाँ ढीलो गर्नुहुन्न ।
        • She stays up late doing her work. तिनी रातीसम्म काम गर्छिन् । *रात