検索文字:君

  • きみ【君】
    • 1राजकुमार ; पुरमप्रभू ;
      • the Prince of Peace; शान्तिका राजकुमार
    • 2you; तिमी, तिमीहरू;मैयाँ *.,ज्यानी ;
      • ,I know, Dear, I know. मेरो हालत पनि तिम्रो जस्तै त हो, प्रिये ! *,
      • I wondered who came but its you! को आएछ भनेको त तिमी पो रहेछौ !
      • Youre different. तिमी अरूभन्दा फरक छ्यौ ! *छ्यौ छौ .,तिमी .
      • I had counted on your coming. तिमी पक्कै आउँछौ भन्ने आशा मसँग थियो । ; तिम्रो पर्खाइमा (/ बाटो हेर्दै) बसेँ ।
      • How come youre so reticent today? आज तिमी किन यस्तो लाटी छ्यौ ?
      • Suppose it rains, what will you do then? यदि पानी पऱ्यो भने तिमी के गर्छौ ?
      • You are supposed to know the rules. तिमीले नियम जानेका छौ भन्ने मानिन्छ ।
      • Is that you, the brother of the minister? मन्त्रीका भाइ तिमी नै हौ त !
      • Whre are you going? तिमी कहाँ जाँदै छौ ?
      • Have you ever smoked? तिमीले अहिलेसम्म चुरोट खाएकी छयौ ? *
      • your; yours; तिम्रो ; तिम्रा ;
        • your father; तिम्रा बुवा *तिम्रो बुवा
        • It was all through your mistake that we were late. तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।
      • you; तिमीहरू ;
        • You are my studens. तिमीहरू मेरा विद्यार्थी हौ । *,विद्यार्थी ,
      • तिमी)
        • तिमी , तँ , तपाईं/हजुर ...,,,तिमी .,,,,तिमी .,,

※「君」を含む、その他の「合成語ならびに慣用表現」