検索文字:客

  • きゃく【客】
    • a caller; a visitor; a guest; पाहुना ; निम्तालु *company; अतिथि ; पाहुना ; पाहुनापात ; आउने मान्छे ;a guest; होटलमा बास बस्ने व्यक्ति ; बस्ने (/ खाने / आउने) मान्छे ;a customer; ग्राहक; ग्राहकी ;an audience; पाहुना ;a spectator; दर्शक ;a client; ग्राहक; ग्राहकी ;a passenger; यात्री ;habitué; बराबर आउने व्यक्ति ;
      • a regular customer; पूरानो ग्राहक ; आगन्तुक
      • a visitor who doesnt go home; लिसो लाग्ने पाहुना *
      • customer copy; ग्राहक-प्रति
      • entertain a guest; entertain company; पाहुनाको सत्कार (/ अतिथि–सेवा / अतिथि–सत्कार / मानमनितो) गर्नु ; पाहुनालाई खुवाउनु
      • receive a visitor; पाहुनलाई स्वागत गर्नु ; पाहुनको सत्कार गर्नु
      • invite a guest; पाहुनालाई बोलाउनु (/ निम्तो दिनु)
      • give a party; जमघटमा साथ दिनु
      • hear an experience from a guest; पाहुनाहरूबाट अनुभव सुन्नु
      • We do not have enough glasses for all the guests. पाहुनाको लागि कप पुग्दैन ।
      • The attandants welcomed the comers. परिचारकहरूले अतिथिहरूको स्वागतसत्कार गरे ।
      • The guests could not understand that at all. पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।
      • The dishes were really delicious to the guests. पाहुनाहरूले खूबै मीठो मानेर त्यो परिकार खाए ।
      • We served our guests tea and cake. पाहुनालाई चिया–मिठाई दियौं ।
      • Singers and players entertained the guests. गायक तथा बाद्यवादकहरू पाहुनहरूको मन बहलाउँथे ।
      • hospitality⇒きゃくあしらい(客あしらい)

※「客」を含む、その他の「合成語ならびに慣用表現」