検索文字:頭

  • あたま【頭】
      • 1a head; टाउको ; शिर ; खप्पर ; थाप्लो ;
        • a big head; फर्से टाउको *ठूलो टाउको
        • where to lay down ones head; शिर ढल्काउने (/ अडाउने / राख्ने) ठाउँ
        • raise (/ lift) one's head; शिर (/ टाउको) उठाउनु
        • bend (/ bow) one's head; duck (one's head); शिर (/ टाउको) निहुराउनु (/ नुहाउनु / झुकाउनु)
        • hold up one's head; hold one's head erect; टाउको खडा गर्नु ; टाउको ठाडो पार्नु
        • put (/ stick) one's head out of a window; झ्यालबाट टाउको निकाल्नु
        • headlong; टाउको अघि पारेर
        • He fell headlong (/ headfirst). ऊ खस्दा टाउको अगाडि पारेर झऱ्यो । ; ऊ टाउको अगाडि पारेर खस्यो ।
        • My head aches.; I have a headache. मेरो कपाल (/ टाउको) दुख्यो ।
        • I have a slight headache.; My head aches a little. अलि टाउको दुख्यो ।
        • My head throbs terribly.; I have a racking (/ splitting) headache. मेरो टाउको टनटन दुख्दैछ ।
        • My head feels heavy because of a hangover. हिजोको रक्सीले गर्दा रहलपहल (/ झुम्म) भएछ । ; हिजोको रक्सीले गर्दा टाउको दुखेछ ।
        • My throat ached for eating ice. बरफ खाएकोले घाँटी दुख्यो । *घाँटी
        • She hit her head on the table. उसले टाउको टेबलमा ठोक्काई ।
        • Will we locate a suitable place to stay for tonight? आज रातको लागि हामीले टाउको लुकाउने ठाउँ पाउँछौं त ?
        • Brother scratched his head and said: भाइले आफ्नो टाउको कोरेर भन्यो:
        • Mother put her hand on her son's head for blessings. आमाले आशीर्वाद दिन छोराको शिरमा हात राखिन् । ; आमाले आशीर्वाद दिन छोरालाई शिरहात गरिन् ।
        • Wash not my feet only, but also my hands and my head. मेरो खुट्टा मात्र होइन, मेरो हात र शिरसमेत धुनुहोस् ।
        • He is a head taller than his brother. ऊ उसको भाइभन्दा टाउको जत्तिको नापले (/ लमाइले) अग्लो छ ।
        • The head cannot say to the feet: I have no need of you.” शिरले खुट्टाको दरकार छैन भन्नसक्तैन ।
        • He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नलागोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
        • टाउके ;
          • the crown of the head; टाउकोको टुप्पो (/ शिर)
          • a head-cover; शिरपोस ; शिरको ढकनी ; शिरस्त्राण / शिरस्त्र *,,
          • the top of one's head; थाप्लो ; खप्पर
          • 44-headed leopard; चार टाउके चितुवा
          • from head to toe; नखशिखान्त *टाउकोदेखि खुट्टासम्म ; पूर्णरूपले
          • I saw him from top to toe (/ from head to foot). मैले उसलाई टाउकोदेखि खुट्टासम्म (/ पैतालासम्म) हेरेँ ।
      • 2one's hair; hair ; कपाल ; टाउकोको केश ;
        • a close-cut (/ close-cropped) head; कपाल छोटै पारेको टाउको ;
        • massage the head with oil; टाउकोमा तेल हालेर चुपार्नु ;smearing the head with oil and massaging; चुपार
        • I washed my head. मैले टाउको नुहाएँ (/ पखालेँ) ।
        • My father's hair has turned gray. बुबाको कपाल खैरो भयो । ; बुबाको केश पाके ।
        • 10सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।
      • 3the head; the top; शिर ; टुप्पो ; टाउकोको आकार भएको वस्तु ; शीर्ष ;a tip; टुप्पो ;
        • the head of a nail; किलाको टुप्पो
        • a mountain capped with snow; a snowcapped mountain; टुप्पोमा (/ शिरमै) हिउँ भएको पहाड
        • He is at the head of the procession. ऊ लाइनको सुरुमै (/ शिरमै / टुप्पोमै) बसेको छ ।
        • All the portion of the tree was cut. रूखको फेदटुप्पो (/ फेद र टुप्पो) सबै काटियो ।
      • 4टुप्पो ; सिरान ; सुरु ;
        • She made a mistake at the beginning of the song. उनले गीतको शुरुवातमा (/ सुरुमा) भुलिन् ।
        • You seem to have miscalculated from the very beginning. तिम्रो यो हिसाप शुरुदेखि गलत देखिन्छ ।
      • 5मुख्य व्यक्ति ; शासक ; शिर ;
        • take the lead at the head of a large group of people; धेरैको नेता भई अगुवा लिनु
      • 6a head; a person; व्यक्ति ; कोरम *गणपूर्ति ;
        • 200It costs Rs 200 per head to eat here. यहाँ खान प्रत्येक व्यक्तिलाई दुई सय रुपैयाँ लाग्छ ।
      • a head; brains; one's mind; दिमाग ; बुद्धि ; मस्तिष्क ; मगज ; गिदी ;
        • madness; insanity; पागलपन ; उन्माद ; दिमागी असन्तुलन
        • head knowledge; दिमागी ज्ञान
        • work using one's brain; दिमागी काम ; दिमाग निक्कै चलाउनुपर्ने काम ; दिमागले गर्नुपर्ने काम
        • use one's head (/ brain); दिमाग लगाउनु ; बुद्धि (/ विचार) पुऱ्याउनु ; सिक्काको चित चलाउनु ;rack one's brains; मगजमा जोर लगाउनु ; खूब गम्नु
        • ones head is full of~ (/ fill with~); सारा ध्यान ~मा खिच्नु
        • He has a fine brain (mind).; He has brains.; He is bright. तिनी समझदार (/ ज्ञानी / चलाख) छिन् ।
        • Hes slow (/ fool).; He isnt clever (/ smart). उसको दिमाग खराब (/ खुस्केको / बिग्रेको) छ ।
        • He is slow-witted (/ dull-witted). ऊ बोधो छ । ; उसको दिमाग सुस्त (/ ढिलो) छ ।
        • He has a fine brain (mind).; He has brains.; He is bright. तिनी समझदार (/ ज्ञानी / चलाख) छिन् । ; ऊ चाँडो बुझ्छ । ; ऊ तीव्रबुद्धिको छ । ; ऊ निक्कै तेज (/ चलाख / दिमागी) छ ।
        • ,He looks a hero but studies zero. देख्दा हिरो, पढ्नमा जिरो ।*,
        • He has gone soft in the head.; He has gone gaga (/ bonkers). उसको हावा खुस्केछ । ; ऊ बहुलाएछ (/ पागल भएछ) ।
        • Suddenly a good idea occurred to me. मलाई एउटा राम्रो आइडिया अचानक (/ झट्टै / तुरुन्तै) आयो ।
        • It didnt get in my brain now matter how many times I read it. कति पढ्दा पनि मगजमा (/ मस्तिष्कमा / दिमागमा) घुसेन ।
        • Well, somebodygot to do the thinkinaround here. अन्त के, कसैले त सोच्नै पऱ्यो नि ।
        • Full of (/ Preoccupied with) my own troubles, I didn't notice the change in my son. मैले आफ्नै समस्याहरूमा अलमलिएर आफ्नो छोरोको परिवर्तनबारे केही थाहै पाइनँ ।
        • We should aim to teach not only with our minds but also with our hearts. हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ ।
        • The whisky went straight to my head. ह्विस्की मेरो टाउकैमा लाग्यो । ; ह्विस्कीले मलाई मतायो ।
        • His memory has almost gone. ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो ।
          • brightness; smartness; cleverness; दिमाग ; चलाखी ; समझदारी samajhdaarii
          • a good thinker; a well-educated person; ज्ञानी (/ जान्नेसुन्ने) व्यक्ति
          • a slow-witted (/ dim-witted) person; मन्दबुद्धि (/ चाँडो नसिक्ने) व्यक्ति
          • a level-headed leader; समझदार (/ विचारशील) नेता
          • empty headed; स्वाँठ ; चटनी ; मूढ muuDha ; मूर्ख
          • How smart you are! कति राम्रो दिमाग भएको मान्छे !
          • He's quick on the uptake. ऊ चाँडो बुझ्छ । He is bright (/ smart / clever). ऊ तीव्रबुद्धिको छ । ; ऊ निक्कै तेज (/ चलाख / दिमागी) छ ।
          • His mind works slowly.; He's slow to catch on. ऊ ढिलो बुझ्छ । ; ऊ सुस्त मनस्थितिको मान्छे हो ।
    • 【合成語ならびに慣用表現】
    • 頭が上がらない
      • नमनीय namaniiya ;
        • I still feel deeply indebted to him.; I still feel I owe him a lot. म ऊप्रति ऋणी छु । ; म उनको अगाडि शिर उठाउन सक्दिनँ ।
    • 頭が痛い
      • दु:ख दिने ; टाउको दुखाउने ;
        • This is a difficult question.; This is a hard (/ tough) problem to solve. यो कडा (/ दु:खदायी / टाउको दुखाउने) समस्या हो ।
    • 頭が固い
      • stubborn; अटेरी / अट्टेरी ; हठी ;
        • He is too inflexible. ऊ नदोब्रिने मान्छे हो । ; ऊ अति अटेरी छ ।
    • 頭が切れる
      • sharp; quick; चनाखो ; तीक्षण बुद्धिको ; चतुर ; बाठो ;
        • That attorney (/ lawyer) is sharp (/ quick). त्यो वकिल चनाखो (/ चतुर) छ ।
    • 頭が下がる
      • नमनीय ;
        • I admire (/ take off my hat to) him for his effort. म उनको प्रयासप्रति आदरभावले हेर्छु । ; म उनको प्रयासको प्रशंसा गर्छु ।
    • 頭が低い
      • He is modest (/ humble).; He maintains (/ keeps) a low profile. उनी नम्र (/ विनम्र / विनयशील) छन् ।
    • 頭に来る
      • Im so angry about what hes done to our family that my stomach is always in knots. त्यसले हाम्रो परिवारलाई गरेको कुरा सम्झिँदा त कान्सिरी तातेर आउँछ ।
    • 頭を痛める
      • Pressing problems have me tearing my hair out. नाजुक समस्याले गर्दा मेरो टाउको दुखाइरहेको छ ।
    • 頭を抑える
      • The older brother keeps his younger brother under his thumb. दाइले भाइलाई शिर दबाइरहेका (/ थिचिरहेका / झुकाइरहेका) छन् ।
    • 頭を抱える
      • टाउको समाउनु (/ समात्नु) ;
        • The teachers were worried (/ concerned) about student violence. शिक्षक–शिक्षिकाले विद्यार्थीको हिँसाले गर्दा आफ्ना टाउको समाते ।
    • 頭を下げる
      • 1bow down; शिर (/ टाउको) झुकाउनु (/ निहुराउनु) ;
        • He bowed deeply to me. उसले मलाई पूरा टाउको झुकायो ।
      • 2ask; beg; अनुरोध (/ बिन्ती / आग्रह) गर्नु ; माग्नु ; ~लाई राख्नु ;
      • 3apologize; beg a person's pardon; ~सित (/ सँग) क्षमा (/ माफ / माफी) माग्नु ; ~प्रति आफ्नो खेद प्रकट गर्नु ;
      • 4submit to~; surrender to~; yield to~; ~लाई मानी लिनु ; झुक्नु ; निहुरनु / निहुरिनु ; ~को वंशमा पर्नु ;
    • 頭を突っ込む
      • Mind your own business.; Don't poke your nose into others' affairs. Don't dabble in other people's business. अर्काको कामकुरामा हात नहाल । ; अर्काको कामकुरामा हस्तक्षेप नगर ।
    • 頭をひねる
      • rack one's brain; think deeply; मगज (/ दिमाग) खियाउनु ; गिदी पगाल्नु *
        • He racked his brains but could find no good idea. उसले निक्कै दिमाग खियाए तापिन राम्रो सोचाइ त पाइन ।
        • Everyone thought hard to solve the problem. त्यस समस्याको समाधान निकाल्न सबैले मगज खियाए ।
    • 頭を冷やす
      • You must calm down (/ must cool off) before you start. तिम्रो दिमागलाई ठन्डा परेरै सुरु गर । ; ठन्डा दिमागले मात्र सुरु गर ।
    • 頭を丸める
      • shave one's head; have one's head shaved; enter the priesthood; मुड्नु ; जोगी बनाउनु ; भिक्षु बन्नु ;
    • 頭をもたげる
      • टाउको (/ शिर) उठाउनु ;
        • Discontent began to show itself among the members. सदस्यहरूमा असन्तुष्टीले अड्डा जमाउन थाल्यो ।
        • This time they raised their head and went on strike. यस पाली उनीहरूले टाउको उठाएर हडताल गरे ।
    • 頭当て
      • head-covering; शिरमा लाउने वस्तु ;
    • 頭飾り
      • a hair ornament; शिरोवस्त्र ; शिरमा लाउने सिँगारको वस्त्र ; घुम्टो ;
        • the bride covered with a headdress; घुम्ट्यौली दुलही

※「頭」を含む、その他の「合成語ならびに慣用表現」