- 挨拶
exchange greetings; अभिवादन गर्नु ; नमस्कार दिनु ; स्वागत जनाउनु ;〔呼び掛けて〕 सम्बोधन गर्नु ;〔手を挙げて〕 सलाम गर्नु ;〔頭を下げて〕bow to each other; एक-अर्कालाई टाउको निहुराउनु ;〔軽く会釈して〕nod to each other; एक-अर्कालाई शिर हल्लाउनु ; झुल्नु ;〔別れ際に〕 बिदा (/ विदाई) लिनु ;
- 相槌
a nod; शिरको झुकाइ ; निहुऱ्याइ ; *ネパールでは小刻みに頭を左右に振って相槌を打つ;
- アイディア
ひょっこりいいアイディアが頭に浮かんだ Suddenly a good idea occurred to me. मलाई एउटा राम्रो आइडिया (/ सुझ / सुध्दी) अचानकसँग (/झट्टै / तुरून्तै) आयो ।
- 生憎
unfortunately; unluckily; अगत्या ; दुःखको कुरा के छ भन्दा *文頭で;〔不都合の時〕 असमय ; अबेला ; कुबेला ; बेमौका ;
- 明け暮れる
〔時を過ごす〕spend one's time (/ days); पूरै बिताउनु ;〔没頭する〕be absorbed; लीन हुनु ;
- 上げる
頭を上げる raise (/ lift up) one’s head; शिर (/ टाउको) उठाउनु
- 足
足の先から頭の先まで from top to toe; आमूल ; खुट्टादेखि टाउकोसम्म
- 足裏/蹠
頭の先から足の裏まで from top to bottom; टाउकोदेखि पैतालासम्म
- 足下/足元/足許
彼は母親の足下で頭を垂れて嘆願した He pleaded with his mother at her feet by bowing the knee. उनले माताको चरणमा (/ गोडामा / पाउमा) शिर निहुराएर बिन्ती गरे ।
- 頭
頭飾りをした花嫁 the bride covered with a headdress; घुम्ट्यौली दुलही
- 頭打ち
頭打ちになる reach the (highest) limit; सीमा (/ हद) पुग्नु
- 頭数
頭数を数える count the number of persons; count heads; व्यक्ति (/ मान्छे) गन्नु
- 頭金
頭金として as an initial (/ a down) payment; पेस्कीको (/ अग्रिम भुक्तानीको) रूपमा
- 頭でっかち
頭でっかちに見える建物 a building that looks top-heavy; टाउको (/ माथिल्लो भाग) ठूलो देखिने भवन
- 頭割り
頭割り税 a capitation; जनही
- 当たる
石が頭に当たった The stone caught him on the head. ढुङ्गा उसको टाउकोमा लाग्यो ।
- 熱い
それを見るたびに目頭が熱くなるわ Tears well up in my eyes (/ I am moved to tears) evertime I see this. यो देख्दा मेरो आँखामा आँसु भरिन्छ ।
- 当てる
頭にかみそりを当てる shave one’s head; शिरमा छुरा लाउनु
- 後
お後は何にいたしましょうか 〔店頭で〕Anything else? अरू केही छ ?
- あのね/あのねえ
〔文頭語〕
- 油
頭に油を塗って揉む massage the head with oil; टाउकोमा तेल हालेर चुपार्नु ;〔そうすること〕smearing the head with oil and massaging; चुपार
- 雨具
a rain outfit; rainwear; बर्सादी ; रेनकोट *ネ英;〔大きな三角頭巾〕 घुम ; स्याखु ;
- 洗う
頭を洗った I washed my head. मैले टाउको नुहाएँ (/ पखालेँ) ।
- 合わせる
彼は自分の聴衆を念頭に置いて自分の紹介内容を合わせた He thought of his audience and adjusted his presentation accordingly. तिनले आफ्ना श्रोताहरूलाई विचार गरेर त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले ।
- 良い/好い
あの青年は頭が良い He is an intelligent (/ a bright / a smart) young man. त्यो ठिटा निकै दिमाग भएको मान्छे हो । ; त्यो ठिटा दिमागदार (/ तेजिलो / तीक्ष्ण) छ ।
- 以下
以下債権者名は… the name of the creditor is… लिखितम् धनिसाहुको नाम... *लिखितम् は契約書の冒頭に使われる
- 怒り
怒り心頭
- いかれる
彼は頭がいかれている He is touched in the head.; He's gone off his head. उसको दिमाग खुस्केको (/ बिग्रेको) छ । 〔年寄りがぼけて〕He has gone gaga (/ bonkers). उसको हावा खुस्केछ । ; ऊ बहुलाएछ (/ पागल भएछ) ।
- 石
石頭
- 以上
野生のパンダは1,590頭以上いる There are more than 1,590 pandas in the wild. प्राकृतिक अवस्थामा १,५९० भन्दा बढी पाण्डाहरू रहेछन् ।
- 痛い
頭が痛いよ My head aches. मेरो कपाल (/ टाउको) दुख्यो ।
- 頂
頭の頂 the crown; शिरको मुकुट (/ माथि)
- 頂く/戴く
頭に雪を頂いた山 a mountain capped with snow; a snowcapped mountain; टुप्पोमा (/ शिरमै) हिउँ भएको पहाड
- 痛み
その症状には,頭痛,体の痛み,吐きけなどがある Its symptoms include headache, body aches and nausea. यो रोग लाग्दा टाउको दुख्ने, जीउ दुख्ने र वाकवाक लाग्नेजस्ता लक्षणहरू देखिन्छ ।
- 市場
船頭やけちな宿主たちでごった返した市場 a marketplace crammed with boatmen and stingy tavern-keepers; नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच बजार
- 一線
〔先頭〕the front; युद्ध भइरहेको ठाउँ ; सबभन्दा अगाडिको भाग ;
- 一杯
自分の問題で頭が一杯で息子の変化に気がつかなかった Full of (/ Preoccupied with) my own troubles, I didn't notice the change in my son. आफ्ना समस्याहरूले अलमलिएर आफ्नो छोरोको परिवर्तनबारे केहि थाह पाइनँ ।
- 一般
一般的に人の頭には平均10万本の頭髪がある सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।
- 入れる/容れる/淹れる
〔念頭におく〕
- 鰯
鰯の頭も信心から Even the head of a sardine can be a charm against evil if you believe in it. ढुङ्गा खोज्दा देवता मिल्यो । *諺。字:「石を探したら神様が見つかった」
- インターネット
彼はインターネットに没頭している He is wrapped up in the Internet. ऊ इन्टरनेटमा तल्लीन छ । ; उसलाई इन्टरनेटको लत बसेछ ।
- 咽頭
咽頭
- 上
上から下まで from top to bottom; सुरूदेखि अन्तसम्म ; सम्पूर्ण ;〔足の先から頭の先まで〕from top to toe; आमूल ; खुट्टादुखि टाउकोसम्म
- 動かす
首を横に(縦に)動かす shake (nod) one's head; शिर (/ टाउको) हल्लाउनु *縦も横も。相槌の場合,頭を左右小刻みに振る
- 牛
20頭の牛 twenty cows; बीसवटा गाईहरू
- 埋める
彼の胸に頭を埋めた She buried her face against his chest. उसले आफ्नो शिर उनको छातीमा राखी ।
- 内金
〔代金の一部〕money paid on account; दामको एक भाग ;〔手付け金〕a deposit; निक्षेप ; डिपोजित *ネ英;〔頭金〕a down payment; पेस्की ; बैना ; अग्रिम रकम ;
- 打ち付ける
頭を壁に打ち付けた I bumped (/ knocked / struck) my head against the wall. मैले भित्तामा टाउको ठोकाएँ ।
- 内払い
〔一部払い〕a partial payment; a payment on account; डिपोजिट *ネ英;〔頭金としての〕a down payment; पेस्की ; बैना ; अग्रीम रकम ;
- 打つ
子供の頭を打つ strike (/ hit) a child on the head; बालकको टाउकोमा हान्नु (/ हिर्काउनु)
- 恭しい
彼は恭しく頭を垂れて祈りを捧げた He made a respectful (/ deep) bow and prayed. तिनले नम्रतापूर्वक (/ श्रद्धाभावसाथ) आफ्नो शिर झुकाएर प्रार्थना चढाए ।
- 裏
占星術者たちに裏をかかれたことを知って怒り心頭だった He, seeing he had been outwitted by the astrologers, fell into a great rage. जब ज्योतिषीहरूले आफूलाई झुक्याएछन् भनी उसले थाहा पाए तब ऊ रिसले आगो भयो ।
- 鋭敏
頭脳の鋭敏な人 a sharp-witted man; तेज बुद्धि भएको व्यक्ति
- 鋭利
彼は鋭利な頭脳の持ち主だ He has a sharp mind. ऊ तेज बुद्धि भएको व्यक्ति हो ।
- 駅馬車
a stagecoach; चौघडी *4頭の馬で引く;
- 雄牛/牡牛
三頭の雄牛は東を向いていた The three bulls were facing east. तीनवटा खडकुँलो पूर्वतिर फर्केका थिए ।
- 殴打
頭を殴打する strike a person on the head; टाउकोमा हिर्काउनु ;〔拳で〕 टाउकोमा मुड्कीले हान्नु
- 覆い/被い
頭の覆い a head-cover; शिरपोस ; शिरको ढकनी ; शिरस्त्राण / शिरस्त्र *帽子,ヘルメット,ハットすべてを含む; घुम्टो *伝統的には,女性が慎みを表して被る
- 大きい/大きな
大きな頭 a big head; फर्से टाउको *字:「かぼちゃのようにでかい頭」
- 可笑しい/可笑しな
頭が可笑しいこと madness, insanity; पागलपन ; उन्माद ; दिमागी असन्तुलन
- おかみさん
おかみさんの音頭で踊っている She is dancing in her mistress’ lead. म्यादमको तालमा ऊ नाच्दै छे ।
- 置く
頭を置く場所 the place you lay your hear on; शिर राख्ने ठाउँ
- 起こる
頭痛が起こった I had a headache. मलाई (/ मेरो) टाउको दुख्यो ।
- 押さえる
目頭を押さえる wipe (away) one's tears; आँसु पुछ्नु
- 抑える
弟は兄に頭を抑えられている The older brother keeps his younger brother under his thumb. दाइले भाइलाई शिर दबाइरहेका (/ थिचिरहेका / झुकाइरहेका) छन् ।
- 御辞儀
bow down; झुक्ऩु ; निहुरिनु ;〔頭だけ〕 शिर (/ टाउको) झुकाउनु (/ निहुराउनु) ;〔体ごと〕 निहुरिनु ; ढोंग्ऩु ; झुक्ऩु ; ढोंग हुनु (/ गर्नु) ;
- 遅い
頭の回転が遅い His mind works slowly.; He doesn't have a very quick mind.; He's slow to catch on. ऊ ढिलो बुझ्छ । ; ऊसको मन्दबुद्धि छ । ; ऊ चाँडो सिक्दैन ।
- 落ちる/堕ちる/墜ちる
頭に鳩の糞がボトッと落ちてきた A pigion’s droppings plopped onto my head. परेवाको दिसा मेरो टाउकोमा ध्याप्प (/ भ्यात्त) बस्यो ।
- 驚く
私たちの驚くべき頭脳 our astonishing brain; हाम्रो उदेकलाग्दो मस्तिष्क
- 斧
斧の頭が抜けて仲間に当たった The iron of an ax has slipped off from the wooden handle, and it has hit his fellowman. बिंडबाट बञ्चरो खुस्केर साथीलाई लाग्यो ।
- 重い
二日酔いで頭が重い My head feels heavy because of a hangover. हिजोको रक्सीले गर्दा रहलपहल (/ झुम्म) भएछ । ; हिजोको रक्सीले गर्दा टाउको दुखेछ ।
- 下ろす
髪を下ろす cut one's hair; be tonsured; टक्लु हुनु *頭を丸める; मुडिनु ; खौरिनु ;〔仏門に入る〕become a priest (/ nun *尼); आफ्नो शिर खौराएर पुजाहारी हुनु ;
- 音声
喉頭で生じる音声 voice tone produced in the larynx; स्वरयन्त्रबाट निस्कने आवाज
- 音頭
音頭
- -か
私たちが乗ろうかと思っていた馬は一頭だけだった The horse we were to ride was just one. हामीले आफू चढ्न भनी लगेको घोडा एउटा मात्रै थियो ।
- カーソル
カーソルを行頭に動かす move the cursor to the beginning of the line लाइनको शुरूमा कर्सर सार्नु
- 改善
この薬で君の頭痛は改善するだろう This medicine will help your headache. यो औषधिले तिम्रो टाउकोलाई आराम दिन्छ ।
- 回転/廻転
頭の回転が早い He is bright (/ smart / clever).; He's quick on the uptake. ऊ तीव्रबुद्धि को छ । ; ऊ निकै तेज (/ चलाख / दिमागी) छ । ; ऊ चाँडो बुझ्छ ।
- 街頭
見せ物師が街頭で見せ物をしている A showman is making a show on the street. चटकेले सडकमा तमासा (/ रमिता / चटक) देखाउँदैछ ।
- 抱える
頭を抱える hold (/ bury) one's head (/ face) in one's hands; हातले टाउको समात्नु
- 屈む
ぶたれないようにひょいと屈んだ(頭を引っ込めた) He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
- 屈める
ひょいと頭を屈める duck; टाउको झट्ट निहुराउनु
- 拘らず/係わらず
〔…であるのに〕 ~तर ; तरपनि ; तर पनि ; यद्यपि~तर (/ तरपनि / तर पनि) *通常यद्यपिは文頭に来,第一節文後にतर / तरपनि / तर पनिを伴う; तापनि ; ~भए तापनि ; तैपनि ; ~को बावजूद ; ~हुँदाहुँदै पनि ; हुन त ;
- 係わる/関わる
彼に頭を下げるなんて私のこけんに係わる It is beneath my dignity to ask a favor of him. उसको मदत माग्नु त मेरो इज्जतमा धक्का पुग्नु हो ।
- 掻く
頭を掻く scratch one's head; टाउको कन्याउनु
- 核
核弾頭
- 角刈り
頭を角刈りにする get a flattop (/ crew cut); have one's hair cut in a flattop; कपालको छरी काट्नु
- 楽士
街頭の楽士 a street musician; a busker; बाटोमा गाउँने संगीतकार ; बाटोमा बजाउने र गाउने
- 学生
彼は学生運動の先頭を切って進んだ He was in the van (/ was at the head) of the student movement. विद्यार्थी आन्दोलनमा ऊ अग्रसर (/ अग्रणी) भई गयो ।
- 掠める
頭上を掠めてゆく銃弾 the bullets whizzed over one's head; टाउको माथिमाथि सुइँइँ गरेर हुइँकिरहेको गोलीहरू
- 固い
頭が固い人 an old-fashioned person; a fossil; a back number; पुरानो (/ पहिलेको) विचारको (/ सोचाइको) मान्छे ;〔保守的な人〕a conservative person; कट्टर (/ रूढीवादी) मान्छे
- 固さ
彼の頭の固さにはあきれた I am amazed at his stubbornness. म उसको हठीपनदेखि छक्क छु ।
- 傍ら
彼は自分の槍を頭の傍らの地面に突き刺したまま寝ていた He was lying asleep enclosure with his spear stuck into the earth at his head. तिनी आफ्नो भालाचाहिँ सिह्रानिनेर भुइँमा गाडेर सुतिरहेका थिए ।
- かちかち
あの人の頭はかちかちだ He is an extremely obstinate man. ऊ ढुङ्गो हो । ; ऊ एकदमै अटेरी छ ।
- ガツーン
塀にガツーンとぶつかる bang (/ bash) into a wall; भित्तामा ढ्याम्म हान्नु ;〔頭が〕 भित्तामा टाउको बजि्रनु *बज्रनुに「どん」という音が含まれる
- かつん
棒で頭をかつんとたたく rap (/ whack) a person on the head with a stick; लट्ठीले टाउकोमा ट्याक्क (/ प्वाकक) हिर्काउनु
- ガツン
塀にがつんとぶつかる bang (/ bash) into a wall; भित्तामा ढ्याम्म हान्नु ;〔頭が〕 भित्तामा टाउको बजि्रनु *बज्रनुに「どん」という音が含まれる
- がぶっと
小さな皿の饅頭をがぶっとほおばる put comfits of a small plate into one's mouth; थालीका लड्डु कप (/ कप्प) पार्नु
- 頭
頭
- 南瓜
大きな頭 a big head; फर्से टाउको **字:「南瓜のようにでかい頭」。誇。丸くて大きなものを形容する時に使う
- 髪
髪を下ろす cut one's hair; be tonsured; टक्लु हुनु *頭を丸める; मुडिनु ; खौरिनु ;〔仏門に入る〕become a priest (/ nun *尼); आफ्नो शिर खौराएर पुजाहारी हुनु ;
- 剃刀
頭に剃刀を当てる shave one’s head; शिरमा छुरा लाउनु
- 髪の毛
普通の人の頭には平均10万本の髪の毛がある The average human head has about 100;000 strands of hair. सामान्यतया मानिसको टाउकोमा लगभग १;००;००० वटा केश हुन्छ ।
- -かも知れない
may; होला, 複 होलान् *文頭には来ない.動詞と結合すると, गर्नु + होला = गर्ला, 複 गर्लान् と変化する; ~गर्न सक्नु *助動詞 सक्नु には「できる」の他に「かもしれない」の意もある; सम्भवतः sambhawatah ;
- 空っぽ
見てくれはヒーロー,頭は空っぽ He looks a hero but studies zero. देख्दामा हिरो; पढ्नमा जिरो ।
- 刈る
頭を刈る have a haircut; कपाल ठुटो पार्नु ; कपाल काट्नु *髪を切る; टाउको मुडिनु *頭を剃る
- 可哀想/可哀相
可哀想に Poor thing!; I am so sorry. बिचरा ! ; बरा ! ; (बर)कठै ! *どれも文頭に来る
- がん/ガン
〔一撃〕conk; ट्याङ्ङ / ठ्याङ्ङ / ड्याङ्ङ ;〔頭への一撃〕conk; clonk; bonk; thunk; ढ्याम्म / ड्याम्म ;〔鐘の音〕clang; dong; ट्याङ्ङ / ठ्याङ्ङ / ड्याङ्ङ ;〔強打〕pow; bam; blam; zonk; ट्याङ्ङ / ठ्याङ्ङ / ड्याङ्ङ ;〔硬い物がぶつかって〕bang; clang; clank; ट्याङ्ङ / ठ्याङ्ङ / ड्याङ्ङ ;
- がんがん
頭ががんがんする My head is throbbing (/ pounding). टाउको टनटन (/ टनकटनक) दुख्छ । 〔割れるように痛む〕I have a splitting headache.
- 巻頭
巻頭
- 冠
頭の冠 a cworn on one’s head; शिरको ताज (/ मुकुट)
- 寡頭政治
寡頭政治
- 気
〔頭の回転が早い〕be smart; be quick; समझदार (/ तेज) हुनु ; चाँडो सोच्नु ;〔気が利くこと〕 समझदारी samajhdaarii ;
- 機転
〔頭の回転〕quick wit; बोधशक्ति ; बुद्धि ;〔臨機応変の対処〕tact; कौशलता ;
- 気持ち
頭だけでなく気持ちを込めて教えることも目指すべきだ We should aim to teach not only with our minds but also with our hearts. हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लग्य राख्नुपर्छ ।
- 疑問
〔文法:疑問詞のない疑問文の頭に付す के について〕
- 行者
行者になる become an ascetic; जोगी (/ योगी) हुनु ; मुडिनु *頭を丸めて
- 驚嘆
私たちの驚嘆すべき頭脳 our magnificent brain; हाम्रो उदेकलाग्दो मस्तिष्क
- 行頭
行頭
- 浄め/清め
清めの油 ghee (/ oil) to purify; चोखेन *ヒ.1.飯など,水で料理された料理に入れるギーや油;2.月経4日目に女性が頭に塗る油
- 切り替える
まず頭を切り替えるべきだ You must change your way of thinking first. पहिला तिम्रो सोच्ने शैली फेर्नुपऱ्यो ।
- 切る
彼は土地所有者たちの先頭を切って出て行った He went out at the head of the leaders. उनी अगुवाहरूलाई लिएर गए ।
- 切れ味
頭の切れ味が悪くなった My brain became blunt (/ dull). दिमाग भुत्तियो । ; दिमाग बोधो (/ मन्द / प्रखर नहुने) भयो ।
- 釘
釘の頭が出ている The head of a nail is sticking out. कीलाको टुप्पो बाहिर निस्केको छ ।
- 腐る
彼は心(頭)が腐りきっている He is rotten to the core (a hopeless degenerate). ऊ साह्रै भ्रष्ट छ । ; ऊ भ्रष्ट दिमागको भएको छ ।
- 口伝え
〔口碑〕an oral tradition; कथा ; रीतिथिति;विचार ; विश्वास ;〔口頭〕transmission by word of mouth; मुखले भनेको कुरो ;〔口授〕oral instruction; मौखिक निर्देशन ;
- くちゃくちゃ
くちゃくちゃの頭髪 disheveled hair; झ्यापझ्यापती (/ झ्यापझ्याप) पलाएको केश (/ कपाल) ; गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल ; नकोरेको (/ खजमजिएको / अस्तव्यस्त) केश (/ कपाल)
- ぐちゃぐちゃ
ぐちゃぐちゃの頭髪 disheveled hair; झ्यापझ्यापती (/ झ्यापझ्याप) पलाएको केश (/ कपाल) ; गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल ; नकोरेको (/ खजमजिएको / अस्तव्यस्त) केश (/ कपाल)
- 首/頸
首をはねる behead; टाउको काट्नु *字:「頭を切る」; शिर उडाइदिनु *字:「頭を飛ばす」
- ぐらぐら
頭がぐらぐらする My head is swimming.; I feel dizzy. मलाई रिँगटा लाग्यो ।
- 狂う
彼は頭が狂ってしまった He has gone soft in the head.; He has gone gaga (/ bonkers). उसको हावा खुस्केछ । ऊ बहुलाएछ (/ पागल भएछ) ।
- 苦労
苦労話を聞いて目頭が熱くなった My eyes grew hot with tears at hearing a story of hardship. दुःखको कहानी सुनेर आँखामा आँसु आए ।
- 加えて
in addition to~; ~को अतिरिक्त (/ साथ / साथै / साथमा / अलावा) ; ~का साथसाथै ;〔文頭に〕additionally; in addition; साथै / साथसाथै ; यसबाहेक ;
- 計算
この計算は頭から間違っているようだ You seem to have miscalculated from the very beginning. तिम्रो यो हिसाब शुरूदेखि गलत देखिन्छ ।
- 激烈
激烈な頭痛 raging headache; टाउको ज्यादै (/ पीडादायक) दुख्यो
- 結局
結局だれかが頭を使わなくきゃね Well, somebody’ got to do the thinkin’ around here. अन्त के, कसैले त सोच्नै पऱ्यो नि ।
- 幻想
頭を現実逃避的な幻想で満たす fill the human brain with escapist fantasies; मानव मगजलाई अप्रिय कुराहरूदेखि टाढा कुनै सुखद अवस्थाको कल्पनाले भर्नु
- 高架
〔高くした〕elevated; उचारिएको ;〔頭上を通る〕overhead; टाउको माथि चल्ने ;
- 後続
先頭集団は行進を中断したが,後続は前進した The leading workers hesitate and held up the advance, those in the rear inexorably pressed forward. नेतृत्व लिइरहेका कारिन्दाहरू हच्किएर रोके तर पछिल्लतिरका कारिन्दाहरू अझ अघि बढे ।
- 喉頭
喉頭
- 口頭
口頭試問・口頭試験
- 後頭部
後頭部
- 頭/首
頭/首
- 氷
氷を食べたので頭が痛くなった My throat ached for eating ice. बरफ खाएकोले घाँटी दुख्यो । *घाँटी は「喉」
- ごーん/ゴーン
〔頭を強くぶつけて〕dong; bong; ट्याङ्ङ / ठ्याङ्ङ / ड्याङ्ङ ;
- 酷使
頭を酷使する overtax one's brains; गिदी पगाल्नु ; मस्तिष्कलाई अधिक कर लगाउनु ; मगज (/ दिमाग) खियाउनु
- ごくり(と)
饅頭をごくりと飲み込んだ He swallowed a streamed-bun. उसले लड्डु खप्प (/ खप्लक्क / कुप्लुक्क / कुपुक्क) निल्यो ।
- 焦げ
彼らの一本の頭の毛すら焦げていなかった Not a hair of their heads had been singed. तिनीहरूको शिरको एउटा केशसमेत खरिएको थिएन ।
- 沽券
彼に頭を下げるなんて僕の沽券にかかわる It is beneath my dignity to ask a favor of him. उसको मदत माग्नु त मेरो इज्जतमा धक्का पुऱ्याउनु हो ।
- 拵える
壁にぶつけて頭にこぶを拵えた He developed a bump (/ lump) on his forehead where he was hit by wall. भित्तामा ठोकिएर उसको निधारमा टुटुल्को उठ्यो ।
- ごちゃごちゃ
頭の中がごちゃごちゃで何も言えなかった I was too confused (/ mixed up) to say anything. म अलमलमा (/ अन्योलमा) परेर अकमकिएँ (/ भकभकाएँ) ।
- ごった返す
船頭やけちな宿主たちでごった返した市場 a marketplace crammed with boatmen and stingy tavern-keepers; नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच बजार
- こつん
棒で頭をこつんとたたく rap (/ whack) a person on the head with a stick; लट्ठीले टाउकोमा ट्याक्क (/ प्वाक्क / च्यास्स) हिर्काउनु
- ゴツン
塀にごつんとぶつかる bang (/ bash) into a wall; भित्तामा ढ्याम्म हान्नु ;〔頭が〕 भित्तामा टाउको बज्रिनु *बज्रिनुに「どん」という音が含まれる
- 語頭
語頭
- ごとん
〔重たい物が転がる音〕glunk; फत्रक्क ;〔硬い物がぶつかるとき,また頭への一撃〕clunk; thump;
- こびり着く
その光景がまだ頭にこびり着いている That sight still haunts me. त्यो दृश्य अझ मनमा ध्याप्प बसिरहेछ ।
- 瘤
壁にぶつけて頭に瘤ができた He developed a bump (/ lump) on his forehead where he was hit by wall. भित्तामा ठोकिएर उसको निधारमा टुटिल्को (/ फोको) उठ्यो ।
- 胡麻
胡麻塩頭
- こん(と)
彼は父親にこんと頭をたたかれた He was rapped on the head by his father. ऊ बुबाबाट डल्लाले पुक्क (/ प्वाक्क) हिर्काइयो ।
- ゴン
塀にごんとぶつかる bang (/ bash) into a wall; भित्तामा ढ्याम्म हान्नु ;〔頭が〕 भित्तामा टाउको बजि्रनु *बज्रनुに「どん」という音が含まれる
- こんがらかる
頭がこんがらかりそうだ I may be getting a bit mixed up. मलाई भ्रममा पर्ला जस्तो छ ।
- 混乱
be confused; be disordered; be in confusion (/ disorder);〔頭などが〕be mixed up; muddle; अलमलिनु ; झुक्किनु ; गडबड हुनु (/ गर्नु) ; अस्तव्यस्त (/ लथालिङ्ग) पर्नु (/ पार्नु) ; खैलाबैला मच्चाउनु ; उत्पात मच्चिनु ; ~लाई अन्योल (/ भ्रम / अलमल्लमा) पर्नु ; बिलखबन्द लाग्नु ;〔混乱させる〕confuse; अत्याउनु ; गोलमाल गर्नु ; चक्करमा पार्नु ; अलपल्ल पानु ; खलबलाउनु ; भ्रमक पार्नु ; ~लाई अन्योलमा पार्नु ;
- 差
先頭2人のランナーの差が詰まってきた The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
- 債権
以下債権者名は… the name of the creditor is… लिखितम् धनिसाहुको नाम... *लिखितम् は契約書の冒頭に使われる
- 最高
見た目は最高,頭は空っぽ He looks a hero but studies zero. देख्दामा हिरो, पढ्नमा जिरो । *字:「見た目はヒーロー,勉強はゼロ」
- 裁判
裁判所命令 court order; ऐनसबाल ; हाजिरजमानी *出頭命令
- 冴える
頭が冴えている have a clear head; दिमाग पक्का (/ साफा / स्पष्ट) हुनु
- 先
〔先端〕a point; (तीखो) टुप्पो ; चुच्चो, 複 चुच्चा *鋭利なものの; टुँडो ; तुण्ड *楽器等の;〔突き出たものの〕a tip; टुप्पो / टुप्पा ; चुच्चो ;〔棒などの〕an end; टुप्पो / टुप्पा ; छेउ ;〔先頭〕a head; टुप्पो / टुप्पा ;
- 先立つ
〔先頭に立つ〕lead; अगुवाइ गर्नु ; डोऱ्याउनु ;
- 下げる
頭を下げる bend (/ bow) one's head; शिर (/ टाउको) निहुराउनु (/ नुहाउनु / झुकाउनु) ;〔すくめる〕duck (one's head); शिर (/ टाउको) निहुराउनु (/ नुहाउनु / झुकाउनु)
- 差し上げる
両手を頭の上に差し上げた He lifted up his hands over his head. उनले आफ्ना हात शिरमाथि उचालिदिए (/ उठाइदिए) ।
- 差し迫る
差し迫った問題で頭を痛めている Pressing problems have me tearing my hair out.; I am tearing my hair out over urgent problems. नाजुक समस्याले गर्दा मेरो टाउको दुखाइरहेको छ ।
- 摩る/擦る
子供の頭を摩る pat a child on the head; बच्चाको कपाल सुमसुम्याउनु (/ मुसार्नु)
- 颯と
ぶたれないように颯と頭を引っ込めた He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
- -さん
「頭が死ぬほど疲れて,何か楽しまないとやってられなかったよ」「あのお,『頭お疲れ』さん,またコンサートに間に合わなくなるわ」 “I’m like, brain-dead. I really needed to come here and have some fun.” “Well, Mr. Brain-Dead, we’re going to be late for the concert, again!” “ मेरो दिमाग यत्ति थाकेको थियो कि यहाँ आएर अलि रमाइलो नगरी भाथेन ।” “ओ मिस्टर थकाइबहादुर, आज फेरि कन्सर्ट छुट्ने भो ।”
- シェード
〔店頭の日よけ〕a sunshade; an awning; चाँदनी ; चँदुवा ; चाँदनी ;
- 舌
舌を使うより頭を振る方がましだ Shaking head is better than using tongue. जिब्रो चलाउनुभन्दा टाउको हराउनु उत्तम हो ।
- 時代
戦人時代/戦国時代 the Warring States period; मल्ल काल *ネパールの,12~16世紀初頭にかけての分轄時代
- 確り
頭の確りした指導者 a level-headed leader; समझदार (/ विचारशील) नेता
- じっくり
彼を頭の先から足の先までじっくり見た I saw him from top to toe (/ from head to foot). मैले उसलाई टाउकोदेखि खुट्टासम्म (/ पैतालासम्म) हेरें ।
- 指導
頭のしっかりした指導者 a level-headed leader; समझदार (/ विचारशील) नेता
- 集中
話題に集中する become absorbed in the subject; विषयमा मग्न हुनु *「没頭する」
- 修道
修道士になる become an ascetic; जोगी (/ योगी) हुनु ; मुडिनु *頭を丸めて
- 十万
普通の人の頭には平均10万本の頭髪がある The average human head has about 100,000 strands of hair. सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।
- 出頭
警察に出頭した He presented himself at the police station. उनी प्रहरी चौकीमा हाजिर भए ।
- 将校
親衛隊の将校がピストルを抜き,私の頭に突き付けたThe SS officer drew his pistol, held it to my head. एस एस अफिसरले आफ्नो पिस्तौल निकाल्यो, मेरो टाउकोमा तेर्स्यायो ।
- 処刑
〔絞首/断頭の〕a scaffold; फाँसी दिने मञ्च ;〔絞首の〕a gallows; फाँसीको तखता ;
- 初頭
初頭
- 序文
a preface; a foreword; an introduction; भूमिका ; हाम्रो भनाइ *よく教科書などに見かけられる; मुखपत्र *巻頭; कथोद्घात *物語の; प्रस्ताव / प्रस्तावना *本の; आमुख *詩の;〔法律〕a preamble; अग्रलेख ;
- 白髪
白髪頭の男 a gray-haired (/ white-haired / silver-haired) man; सेतफुले बुढो ; कपाल फुलेको (/ सेतो भएको) लोग्ने मान्छे
- 知る
知ってるだろ,やつは冷淡な石頭なんだよ,石頭! You know, honestly, he’s like, made of stone. तँलाई थाहै छ, ऊ ढुंगो हो क्या ढुंगो ।
- 新-
new; नयाँ ;〔接頭語〕novel; neo-; नयाँ ; नव ;
- 親衛
親衛隊の将校がピストルを抜き,私の頭に突き付けたThe SS officer drew his pistol, held it to my head. एस एस अफिसरले आफ्नो पिस्तौल निकाल्यो, मेरो टाउकोमा तेर्स्यायो ।
- シンクタンク
〔頭脳集団〕a think tank; विचार ताल; विचारशील बुद्धिमानहरूको जमात वा संस्था ;
- ジンジンと
彼女の目頭がじんと熱くなった Her eyes brimmed (/ grew hot) with tears. उनका आँखामा आँसु भयो ।
- 心頭
心頭
- 人頭税
人頭税
- 頭
頭が高すぎるぞ You should learn to be more modest. तिमी टाउको धेरै माथि उठाएका छौ ।
- スカーフ
女性が頭を覆うスカーフ mantilla; घुम्टो *伝統的には,慎みの表れ
- 頭蓋骨
頭蓋骨
- ずきずき
頭がずきずき痛い My head throbs terribly.; I have a racking (/ splitting) headache. टाउको टनटन (/ टनकटनक) दुख्छ ।
- 頭巾
頭巾
- 少し
頭が少し痛い I have a slight headache. अलिकति टाउको दुःख्दैछ ।
- 頭痛
頭痛がした My head ached.; I had a headache. मेरो टाउको दुख्यो (/ खायो) । ; मेरो कपाल दुख्यो ।
- すっと
よく寝たので頭がすっとした As I had a good sleep, I feel refreshed. राम्रोसँग निदाएकोले टाउको ताजा छ ।
- 頭脳
頭脳集団
- 鋭い
あの子は鋭い頭をしている That child has a quick mind. त्यो बच्चा तेज बुद्धि भएको छ ।
- 頭突き
頭突き
- 整理
学んだ点を頭の中で整理する summarize what you have just studied; पढेका कुराहरू पुनरावृत्ति गर्नु
- 接頭語/接頭辞
接頭語/接頭辞
- ゼロ
試験でゼロ(0点)をとった He got a zero in an exam. उसले जाँचमा आलु (/ लड्डु) खाएछ (/ पाएछ) । *आलु「じゃがいも」,लड्डु「饅頭」どちらも丸いことから
- 戦車
a tank; ट्याङ्क *ネ英。ट्याङ्की は水用のタンクのこと; तोप ; रथ rath *古代の戦闘/競争用馬車; सालेबम *四頭の馬で引く;
- 前述
above; above-mentioned; उपरोक्त / उपर्युक्त *口頭/筆記両方に適用; उद्धत ; माथि भनिएको ; सुरुमा चर्चित ; उल्लिखित ; उल्लेख ;
- 先端/尖端
〔時代/流行の先頭〕the forefront; एकदम अगाडि ;
- 前置詞
*ヨーロッパの諸言語に見られる品詞で,英語のin,onなどのような,名詞や代名詞の前に置かれるものを指すが,ネパール語の場合,むしろ接頭語に近い.以下例
- 先頭
行列の先頭が乱れた The head (/ front) of the procession fell into confusion (/ disorder). अग्रपङ्क्ति (/ अगिल्लो हरफ) बिग्रियो (/ बरबाद भयो) ।
- 船頭
船頭やけちな宿主たちでごった返した市場 a marketplace crammed with boatmen and stingy tavern-keepers; नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच बजार
- 前頭(部)
前頭(部)
- 僧
彼は頭を丸めて僧になった He had his head shaved and entered the priesthood.; He shaved his head and became a bonze. ऊ मुडेर (/ मुण्डन गरेर) जोगी (/ भिक्षु) बन्यो । ; ऊ शिर (/ आफ्नो कपाल) खौरेर पादरी (/ पुजाहारी) बन्यो ।
- 走者
先頭の2人の走者の差が詰まってきた The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
- 創世
〔聖書巻頭の書〕Genesis; उत्पत्तिको पुस्तक ;
- 総大将
〔総司令官〕the supreme commander;〔頭(かしら)〕a leader
- 双頭
双頭政治
- 育てる
何十頭もの羊を育てている They keep tens of sheep. तिनीहरू दसौं भेडा पालेका छन् ।
- 剃る
頭を剃って僧になった He had his head shaved and entered the priesthood.; He shaved his head and became a bonze. ऊ मुडेर (/ मुण्डन गरेर) जोगी (/ भिक्षु) बन्यो । ; ऊ शिर (/ आफ्नो कपाल) खौरेर पादरी (/ पुजाहारी) बन्यो ।
- 揃える
電子機器を揃えることに没頭する be absorbed in gathering electronic equipments; इलेक्ट्रोनिक सामानहरू जुटाउन दौडधूप गर्नु
- 体操
この本は頭の体操になる This book provides good exercise for the mind. यस किताबले दिमागको अभियास हुन्छ ।
- 台頭
台頭
- 代名詞
1. 文字の先頭母音 इ と उ は,短母音をとる.例:यिनी, तिनी, उनी など
- 高い
頭が高すぎるぞ You should learn to be more modest. तिमी टाउको धेरै माथि उठाएका छौ ।
- 蓄え/貯え
株や市場レポートの研究に没頭するようになり,自分の蓄えや仲買人から借りたお金を使って,アナリストが急騰を予測していた株を買い付けた
- 確か
頭はまだ確かだが目と耳が衰えてきた His mind is still sound, but his eyesight and hearing are failing. उसको दिमाग त ठीक (/ पक्का) छ तर आँखा र कान त कमजोर भएछ ।
- 叩く/敲く
棒で頭をこつんと叩く rap (/ whack) a person on the head with a stick; लट्ठीले टाउकोमा ट्याक्क हिर्काउनु
- -だって
ケイトはイギリス人なんですって Kate is English I heard. केट बि्रटिस पो हुनुहुँदो रहेछ । *口頭ではकेट बि्रटिस पो । だけでも構わない
- 縦
24頭の雄牛が2頭ずつくびきでつながれ,その12対が縦に並んで,湿った畑地をすき返し,畝を平行に何本も作っていた There were twenty-four oxen yoked in pairs, and the 12 teams were plowing in tandem, drawing parallel furrows in the damp soil. खेतालाहरू बाह्र हल गोरु सँगसँगै जोतिरहेका थिए । यसरी हलो जोतेर तिनीहरू खेतमा लहरहरू बनाइरहेका थिए ।
- -度
これを見る度に目頭が熱くなるわ Tears well up in my eyes (/ I am moved to tears) evertime I see this. यो देख्दा मेरो आँखामा आँसु भरिन्छ ।
- 駄目
頭が駄目になる become fool; दिमाग खुस्कनु (/ बिग्रनु / खराब हुनु)
- -だらけ
ふけだらけの頭 scurfy hair; hair full of dandruff; चायै चाया भएको टाउको ; बुरबुरे टाउको
- だらり
恥ずかしくて頭をだらりと垂れた He hung his head with shame. लाजले उसको शिर लुतुक्क (/ लत्रक्क) निहुरियो ।
- 垂れる
頭を垂れる bow one's head; शिर झुकाउनु (/ निहुराउनु) ; शिरोपर गर्नु ;〔しょげて/恥じて〕hang one's head; शिर झुकाउनु (/ निहुराउनु)
- 単純
彼の頭は単純だ He is simple-minded. ऊ एकसुरको (/ एकधुनको / एउटै तालको / एकोहोरो) रहेछ ।
- 弾頭
核弾頭 a nuclear warhead; परमाणु बम
- 断頭台
断頭台
- 血
やつの話で頭に血が上った The thing about him upset me. उसको कुराले मेरो रगत उम्लियो । ; उसको कुराले मेरो ब्रह्माण्ड (/ खोपडी) तात्यो ।
- 縮まる
先頭の2人のランナーの差が縮まってきた The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
- 知能/智能
知能の遅れた子供 〔頭の発育が遅滞している〕a mentally retarded child; सुस्त मनस्थितिको बच्चा ; 〔普通の教育を受けられない〕a mentally deficient child; शिक्षा अपर्याप्त बच्चा
- 血の巡り
〔頭の働き〕
- 緻密
緻密な頭 an accurate (/ a precise) mind; a head for detail; सानोभन्दा सानो कुरामा पनि विचार पुऱ्याउने दिमाग ; तेज दिमाग
- 注解/註解
a comment; an explanatory note; an annotation; टिप्पणी *口頭の; टिपोट *書いて; टीका *説明; टीका–टिप्पणी *観察,批評; व्याख्या ;
- 調整
彼は自分の聴衆を念頭に置いて自分の紹介の内容を調整した He thought of his audience and adjusted his presentation accordingly. तिनले आफ्ना श्रोतालाई विचार गरेर त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले ।
- 使い過ぎる/遣い過ぎる
彼は頭を使い過ぎてノイローゼになった He overtaxed his brain and had a nervous breakdown. ऊ आफूलाई अधिक भार दिएर पागल (/ बौलाहा) भयो ।
- 使う
頭を使う use one's head (/ brains); think; सोच्नु ; आफ्नो बुद्धि (/ दिमाग) चलाउनु
- 疲れる
「ああ,最高!頭が死ぬほど疲れて,何か楽しまないとやってられなかったよ」「あのお,『頭お疲れ』さん,またコンサートに間に合わなくなるわ。随分遅れてるのよ」 “What a day! I’m like, brain-dead. I really needed to come here and have some fun.” “Well, Mr. Brain-Dead, we’re going to be late for the concert, again!” “आहा ! कस्तो मज्जा ! मेरो दिमाग यत्ति थाकेको थियो कि यहाँ आएर अलि रमाइलो नगरी भाथेन ।” “ओ मिस्टर थकाइबहादुर, आज फेरि आज फेरि कन्सर्ट छुट्ने भो । ढिलो भइसक्यो भन्या !”
- 突き
子ヤギが頭で突きを入れながら母親の乳を吸った A kid sucked its mother's milk by butting her. पाठाले धम्का हान्दै माउको दूध चुस्यो ।
- 突き刺す
彼は自分の槍を頭の傍らの地面に突き刺したまま寝ていた He was lying asleep enclosure with his spear stuck into the earth at his head. तिनी आफ्नो भालाचाहिँ सिह्राननेर भुइँमा गाडेर सुतिरहेका थिए ।
- 突き付ける
親衛隊の将校がピストルを抜き,わたしの頭に突き付けたThe SS officer drew his pistol, held it to my head. एस एस अफिसरले आफ्नो पिस्तौल निकाल्यो, मेरो टाउकोमा तेर्स्यायो ।
- 突っ込む
余計なことに頭を突っ込む poke (/ stick) one's nose into other people's business; अर्काको कुरामा हात हाल्नु ; अर्काको कुरामा हस्तक्षेप गर्नु
- 爪先
頭のてっぺんから爪先まで from head to toe; नखशिखान्त *美女の; टाउकोदेखि खुट्टासम्म ; पूर्णरूपले
- 詰まる
先頭の2人のランナーの差が詰まってきた The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
- 艶艶/艶々
頭にポマードを塗って艶々にした He slicked down his hair with pomade. उसले तेलले कपाललाई चिपिचिल्लो पाऱ्यो ।
- つるつる
彼は頭がつるつるに禿げている He is as bald as an egg. उहाँको टाउको चिल्लो (/ मुडुलो) छ । ; उहाँ खल्वाट (/ तालुखुइले) हुनुहुन्छ । ; उहाँ मुडुलिनुभएको छ ।
- 手
足だけじゃなく私の手も頭も洗ってください Wash not my feet only, but also my hands and my head. मेरो खुट्टा मात्र होइन, मेरो हात र शिरसमेत धुनुहोस् ।
- -で
でね And then; छ नि *文頭,かつ話題が変わる時にのみ用いる
- 出会い/出合い
出会い頭
- テアテラ
〔古代地中海都市〕Thyatira; थिआटायरा *西暦前3世紀初頭に,かつてアレクサンドロス大王の将軍だったセレウコス・ニカトールが再建した都市;
- てかてか
頭にポマードをてかてかに塗った He slicked down his hair with pomade. उसले तेलले कपाललाई चिपिचिल्लो पाऱ्यो ।
- 出来る
壁にぶつけて頭にこぶが出来た He developed a bump (/ lump) on his forehead where he was hit by wall. भित्तामा ठोकिएर उसको निधारमा टुटुल्को उठ्यो ।
- 徹頭徹尾
徹頭徹尾
- 天辺
頭の天辺から爪先まで from head to toe; नखशिखान्त *美女の; टाउकोदेखि खुट्टासम्म ; पूर्णरूपले
- 出る
釘の頭が出ている The head of a nail is sticking out. कीलाको टुप्पो बाहिर निस्केको छ ।
- 電子
電子頭脳
- 伝承
口頭伝承 oral traditions; मौखिक परम्पराहरू
- -と言わず
足だけと言わず,手も頭も(洗ってください) (Wash) Not my feet only, but also my hands and my head. मेरा खुट्टा मात्र होइन, तर मेरो हात र शिरसमेत धुनुहोस् ।
- -頭
-頭
- 頭韻
頭韻法
- どうか
頭がどうかなってしまいそうだ I feel like I'm going to lose my mind (/ to go crazy / to go nuts). पागल हुन्छु जस्तो छ ।
- 頭書
頭書
- 頭数
頭数
- 到頭
彼は到頭考えを変えた He changed his mind at (long) last. उसले अन्तमा आएर आफ्नो विचार बदल्यो ।
- 頭髪
頭髪
- 頭部
頭部
- 溶ける
知ってるだろ,やつは冷淡な石頭なんだよ,石頭!石は溶けてもやつのは変わらないね You know, honestly, he’s like, made of stone. He’s never going to change. तँलाई थाहै छ, ऊ ढुंगो हो क्या ढुंगो । ढुंगो पग्लिएला तर ऊ चाहिं पग्लिँदैन ।
- 突然
突然よい考えが頭に浮かんだ Suddenly a good idea occurred to me. मलाई एउटा राम्रो आइडिया अचानकसँग (/ झट्टै / तुरुन्तै) आयो ।
- トップ
〔新聞などの冒頭〕
- とろい
〔頭が鈍い〕dull; stupid; बुद्धिहीन् ; जडमति ; बोधो ; स्वाँठ ; अधबेस्रो ; मूढ muuDha ; मूर्ख muurkha ;
- ドン(と)
塀にどんとぶつかる bang (/ bash) into a wall; भित्तामा ढ्याम्म हान्नु ;〔頭が〕 भित्तामा टाउको बजि्रनु *बज्रनुに「どん」という音が含まれる
- -ない
恐れなく fearlessly; डरैबिना ; बिनाडरै *बिनाは,接頭/接尾どちらも可能; नडराईकन ; नर्भयतासाथ
- 治す
この薬は君の頭痛を治すだろう This medicine will help your headache. यो औषधिले तिम्रो टाउकोलाई आराम दिन्छ ।
- 殴る
頭を殴る hit a person on the head; टाउको हिर्काउनु (/ पिट्नु)
- 撫で回す
彼は子供のほお(頭)を撫で回した He ran his fingers over the child’s cheeks (head). उसले दुईटै हात चलाएर बालकको गाला (टाउको) सुमसुम्यायो (/ छामछुम गऱ्यो / मुसाऱ्यो) ।
- 撫でる
子供の頭を撫でる pat a child on the head; बच्चाको कपाल (/ टाउको) सुमसुम्याउनु (/ मुसार्नु)
- 鉛
lead; सिसा / सीसो / शीशा *先頭が正統;
- 面皰
a pimple; zits; डन्डीफोर ; बिमिरो ;〔頭の黒い〕a blackhead; कालो डन्डीफोर ;〔総称〕acne; डन्डीफोर ;
- 日常
彼らは日常生活に没頭した They got involved in their own daily life. तिनीहरू आफ्नै दिनचर्यामा लागिरहे (/ लागिपरे) ।
- 荷馬車
a horse and wagon; घोडागाडी ; गाडा ; घिस्सा *馬の訓練用; चौघडी *4頭の馬で引く;
- 鈍い
頭の回転が鈍い His mind works slowly.; He doesn't have a very quick mind.; He's slow to catch on. ऊ भुत्ते दिमागको छ । ; ऊ भुत्ते (/ बोधो) मान्छे हो । ; ऊ ढिलो बुझ्छ । ; ऊ सुस्त मनोस्थितिको मान्छे हो ।
- にも拘らず
despite; in spite of; तर पनि ; यद्यपि~तर (पनि) *通常 यद्यपि は文頭,第一節文後に तर (/ तरपति / तर पति) を使う; तापनि (/ तैपनि) ; ~भए तापनि (/ तैपनि) ; ~को बावजूद (/ बमोजिम) ;
- 荷物
a porter; a carrier; ज्यामी *主に編み籠を頭で運ぶ人; पोर्टर *ネ英; भरिया ;〔高山の〕a high altitude porter; पोर्टर *ネ英; उच्चाइमा जाने कामदार (/ भरिया) *भरियाは幾らか軽蔑的; हिमालको आधार शिविरभन्दा माथि भारी लैजाने ल्याउने भरिया ;
- 乳頭
乳頭
- 縫い合わせる
縫い合わせた頭巾(チョッキ) the hood (vest) stitched together; तगुवा (/ तगेर बनाइएको) खास्टो (भोटो)
- 抜け出す
頭の毛が抜け出した I'm beginning to lose my hair. कपाल झर्न थाल्यो ।
- 抜ける
斧の頭が抜けて仲間に当たった The iron of an ax has slipped off from the wooden handle, and it has hit his fellowman. बिंडबाट बञ्चरो खुस्केर साथीलाई लाग्यो ।
- 塗り付ける
油を頭に塗り付ける smear oil on one's head; तेल टाउकोमा घसार्नु (/ घस्नु)
- 根
木の根から頭まで全部切った All the portion of the tree was cut. रूखको फेदटुप्पो (/ फेद र टुप्पो) सबै काटियो ।
- 螺子/捻子/捩子
頭の螺子が緩んだようだ I think I had a loose screw. मेरो मस्तिष्कको कमानी शिथिल भयो जस्तो छ ।
- 根元
木の根元から頭まで全部切った All the portion of the tree was cut. रूखको फेदटुप्पो (/ फेद र टुप्पो) सबै काटियो ।
- 年代
主に年代を念頭に置く人々 those who mainly care about chronology; खास मिति मनमा राख्नेहरू
- 念頭
念頭
- 脳
〔頭脳〕the brains; दिमाग ; मस्तिष्क ; मगज magaj ; गिदी ;
- 脳味噌
頭がつぶれて脳味噌が出た The brains got bashed out. टाउको फुटेर गिदी निस्कियो ।
- -のに
〔…と反対に〕though; although; in spite of~; तर पनि ; यद्यपि~तर (पनि) *通常यद्यपिは文頭,第一節文後にतर / तरपति / तर पतिを使う; तापनि / तैपनि ; ~भए तापनि (/ तैपनि) ; ~को बावजूद (/ बमोजिम) ;
- 上せる
〔頭に血が上る〕
- 鈍い
頭が鈍い He is slow-witted (/ dull-witted). ऊ बोधो छ । ; उसको दिमाग सुस्त (/ ढिलो) छ ।
- 入る
どんなに読んでも頭に入らなかった It didn’t get in my brain now matter how many times I read it. कति पढ्दा पनि मगजमा (/ मस्तिष्कमा / दिमागमा) घुसेन ।
- 馬鹿/莫迦
頭が馬鹿になる become fool; दिमाग खुस्कनु (/ बिग्रनु / खराब हुनु)
- 白米
白髪交じりの頭 black and grey hair; तिलचामले केश *字:「胡麻と白米の混じった髪」
- ぱくり/ぱくん
饅頭をぱくりと食べた He plomped on a streamed-bun. उसले लड्डु खप्प (/ खप्लक्क / कुप्लुक्क / कुपुक्क) खायो ।
- 禿げ
頭に禿げがある He has a bald spot on his head. उसको तालु (/ टाउको) खुइलिएको छ । ; उसको रौं झरेको (/ खुइलिएको) छ ।
- 激しい
激しい頭痛 raging headache; टाउकोमा ज्यादै पीडादायक दुखाइ
- 禿げる
頭が禿げてきた I have been getting bald (/ been losing hair). मेरो कपाल खुइलिएछ (/ झरेछ) ।〔はげ上がる〕My hairline is receding. तालुखुइले बन्दैछु ।
- 運ぶ
荷物を運ぶ人 a porter; a carrier; ज्यामी *主に編み籠を頭で運ぶ人; पोर्टर *ネ英; भरिया ; कुल्ली ;〔高山の〕a high altitude porter; पोर्टर *ネ英; उच्चाइमा जाने कामदार (/ भरिया) *भरियाは幾らか軽蔑的; हिमालको आधार शिविरभन्दा माथि भारी लैजाने ल्याउने भरिया
- 馬車
a horse-drawn carriage; घोडागाडी ; रथ rath *古代の戦闘/競争用馬車; अक्ष akchye ; गाडा ;〔大型の〕a coach; घोडागाडी ; कोच *ネ英; ब्रुअम *ネ英。ブルーム型; सालेबम *四頭の馬で引く戦闘用; चौघडी *4頭の馬で引く;
- 働かす/働かせる
頭を働かせる use one's head (/ brain); दिमाग लगाउनु ; बुद्धि (/ विचार) पुऱ्याउनु ; सिक्काको चित चलाउनु ;〔知恵を絞る〕rack one's brains; मगजमा जोर लगाउनु ; खूब गम्नु
- 働く
彼は頭がよく働く人だ He has a fine brain (mind).; He has brains.; He is bright. तिनी समझदार (/ ज्ञानी / चलाख) छिन् । ; ऊ चाँडो बुझ्छ । ; ऊ तीव्रबुद्धिको छ । ; ऊ निक्कै तेज (/ चलाख / दिमागी) छ ।
- 鉢
〔頭蓋骨〕the skull; खप्पर ; मष्तिक ;〔脳天〕the crown; मुकुट ; शिर ; टाउको ;
- 発汗
その症状には,寒け,発汗,頭痛などがある Its symptoms include chills, sweats and headache. यो रोग लाग्दा काम्ने, पसिना आउने र टाउको दुख्नेजस्ता लक्षणहरू देखिन्छ ।
- はっきり
年はとっても頭ははっきりしている He is clearheaded (/ His mind is very clear) in spite of his advanced age. ऊ बुढो भए तापनि उसको दिमाग ठीक छ ।
- 発声
〔音頭を取ること〕 भट्ट्याउने काम ;
- 鳩
頭に鳩の糞がボトッと落ちてきた A pigion’s droppings plopped onto my head. परेवाको दिसा मेरो टाउकोमा ध्याप्प (/ भ्यात्त) बस्यो ।
- 速い
彼は頭の回転が速い He is bright (/ smart / clever).; He's quick on the uptake. ऊ तीव्रबुद्धिको छ । ; ऊ चाँडो बुझ्छ । ; ऊ निक्कै तेज (/ चलाख / दिमागी / समझदार samajhdaar) छ ।
- 張り出す
〔頭上に突き出す〕overhang; अघि निस्कनु ; माथि ढाक्नु ;〔前に出っ張る〕project; बाहिर निस्कनु ;
- 反-
anti~; अ~ / गैर~ *接頭辞。体言の前につけ否定する;
- ばん/バン
〔はじける音〕bang; bam; whack; पटट ; ढ्याम्म / ड्याङ्ङ ;〔殴打/打撃/特に平たい物で〕whack; whop; whap; ठ्याम्म *平手で;〔強烈な衝突/強打/爆発〕wham; blam; ढ्याम्म / ड्याम्म ; टम्म ; ठ्याम्म ; अलख ;〔殴打〕sock; pow; bam; biff; ठ्याम्म ;〔鈍い衝突音〕bump; ढ्वाङ्ग ;〔強い打撃や衝突/銃声/砲声〕bam; blam; bang; bang; ठ्वाङ्ग ; पटटट *連射で; अलख ;〔特に頭への一撃〕bonk; ठ्वाक्क ;〔足の踏み鳴らし〕stomp; clomp; tromp; ढ्वाङ्ग ;
- 非-
non-; un- ; अ~ / गैर~ *接頭辞。体言の前につけ否定する;
- ヒーロー
見てくれはヒーロー,頭は空っぽ He looks a hero but studies zero. देख्दामा हिरो, पढ्नमा जिरो ।
- 膝
膝頭
- ピストル
親衛隊の将校がピストルを抜き,私の頭に突き付けたThe SS officer drew his pistol, held it to my head. एस एस अफिसरले आफ्नो पिस्तौल निकाल्यो, मेरो टाउकोमा तेर्स्यायो ।
- 左巻き
〔頭が狂っている人〕
- 引っ込める
ぶたれないようにひょいと頭を引っ込めた He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
- 筆頭
筆頭者(人)
- 必要
頭が足に向かって「お前たちは私に必要ない」とは言えない The head cannot say to the feet: “I have no need of you.” शिरले खट्टाको दरकार छैन भन्नसक्तैन ।
- 酷い
酷い頭痛 raging headache; टाउकोमा ज्यादै पीडादायक दुखाइ
- ヒトラー
ヒトラーが台頭した The rise of Hitler was led. हिटलरको उत्थान भयो ।
- 捻る
答えを出そうと頭を捻った He racked his brains to find the answer. उहाँले जवाफ पाउन आफ्नो दिमाग खियाउनुभयो । ; जवाफ भन्न उहाँले मगनमा जोर लगाउनुभयो । ; उहाँले जवाफ भन्न खूब गम्नुभयो ।
- 冷やす
頭を冷やせ Calm down.; Don't lose your cool. दिमागलाई ठन्डा पार । ; शान्त रह ।
- ひょいと
ぶたれないようにひょいとかがんだ(頭を引っ込めた) He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
- ひょっこり
ひょっこりよい考えが頭に浮かんだ Suddenly a good idea occurred to me. मलाई एउटा राम्रो आइडिया अचानकसँग (/ झट्टै / तुरुन्तै) आयो ।
- 閃く
頭に新しいことが閃いた A new idea flashed into my mind.; I hit upon a new idea. मलाई मनमा नयाँ कुरा चढ्यो (/ लाग्यो) ।
- 不-
〔接頭〕 dis~; im~; in~; un~; अ~/ गैर~ *接頭辞。体言の前につけ否定する;
- 頭垢
頭垢だらけの頭 scurfy hair; hair full of dandruff; चायै चाया भएको टाउको ; बुरबुरे टाउको
- 負傷
頭に負傷する be wounded in the head; suffer a head injury (/ wound); sustain an injury to the head; टाउकोमा घाउ लाग्नु ; टाउकोमा चोट पर्नु
- 二人
先頭の二人のランナーの差が詰まってきた The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
- 打つ/撃つ
打たれないようにひょいと屈んだ(頭を引っ込めた) He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
- 普通
普通,人の頭には平均10万本の頭髪がある An ordinary person has 100,000 hairs on average. सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।
- 二日酔い
二日酔いで頭が重い My head feels heavy because of a hangover. हिजोको रक्सीले गर्दा रहलपहल (/ झुम्म) भएछ । ; हिजोको रक्सीले गर्दा टाउको दुखेछ ।
- 打付かる
石が頭に打付かった The stone caught him on the head. ढुङ्गा उसको टाउकोमा लाग्यो ।
- 打付ける
頭をテーブルに打付けた She hit her head on the table. उसले टाउको टेबलमा ठोक्काई ।
- 踏み付ける
彼は君を踏み付けている He exalts himself over you. ऊ तिम्रो टाउकोमा टेक्छ । *字:「頭を踏む」
- ふらふら
頭がふらふらした I felt dizzy (/ giddy).; I got light-headed. मलाई रिँगटा (/ चक्कर) लाग्यो ।
- 振る
首を横に(縦に)振る shake (nod) one's head; शिर (/ टाउको) हल्लाउनु *縦も横も。相槌は頭を左右小刻みに振る
- 古い
頭が古い人 an old-fashioned person; a fossil; a back number; पुरानो (/ पहिलेको) विचारको (/ सोचाइको) मान्छे ;〔保守的な人〕a conservative person; कट्टर (/ रूढीवादी) मान्छे
- 触れる
すでに触れた段階を満たす fulfill the already-mentioned steps; उपरोक्त (/ उपर्युक्त) कदमहरू पुरा गर्नु *उपरोक्त (/ उपर्युक्त)は主に口頭/筆記に適用
- 糞
頭に鳩の糞がボトッと落ちてきた A pigion’s droppings plopped onto my head. परेवाको दिसा मेरो टाउकोमा ध्याप्प (/ भ्यात्त) बस्यो ।
- 文頭
文頭に
- 分派
分派主義者たちが台頭した Sectarians appeared. पाखण्डीहरू (/ संप्रदायवादीहरू) उठे ।
- ヘア
a hair; कपाल ;〔1本の毛〕a hair; केस ;〔頭髪〕 शिरका केशहरू ;
- 平均
普通の人の頭には平均10万本の頭髪がある The average human head has about 100,000 strands of hair. सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।
- ベール
〔頭/顔のおおい〕a veil; घुम्टो ; बुर्का *スカーフ;〔カーテン〕 पर्दो ;
- 変
彼は頭が変だ He's crazy.; He is not in his right mind. ऊ पागल हो । ; उसको दिमाग ठीक छैन ।
- 偏頭痛
偏頭痛がする have a migraine; अधा दुख्नु
- 弁論
口頭弁論 oral proceedings; बहस
- 方
3頭の雄牛は東の方を向いていた The three bulls were facing east. तीनवटा खडकुँलो पूर्वतिर फर्केका थिए ।
- 呆ける/惚ける
彼は頭が呆けてしまった He has gone soft in the head.; He has gone gaga (/ bonkers). उसको हावा खुस्केछ । ; ऊ बहुलाएछ (/ पागल भएछ) ।
- 坊主
頭を坊主にする have one's head shaved; मुड्नु (/ मुडिनु) ; केशमुण्डन (/ केश कटाइ) गर्नु
- ぼうっと
徹夜で頭がぼうっとしている I feel really muddle-headed from staying up all night. रातभरि नसुतेर मलाई असचेत (/ अचेतन मनको) भयो ।
- 冒頭
映画の冒頭 the opening of a film; फिल्मको प्रारम्भ
- 頬張る
小さな皿の饅頭をぱくりと頬張る put comfits of a small plate into one's mouth; थालीका लड्डु कप (/ कप्प) पार्नु
- ぽかり(と)
水面に彼の頭がぽかりと出てきた His head popped up from the water. पानीको सतहमा उसको टाउको ट्याक्क (/ प्वाक्क) निस्कियो ।
- 募金
街頭募金 the collecting (/ collection) of contributions on the street; सडकमा उठाइने चन्दा
- 呆け/惚け
〔頭の働きがにぶること〕
- 呆ける/惚ける
彼は頭が呆けてしまった He has gone soft in the head.; He has gone gaga (/ bonkers). उसको हावा खुस्केछ । ; ऊ बहुलाएछ (/ पागल भएछ) ।
- ぼこっ
頭をぼこっと打たれた My head was beaten. टाउकोमा प्वाक्क (/ पक्लक्क) हानियो ।
- ぽこん(と)
棒で頭をぽこんとたたく rap (/ whack) a person on the head with a stick; लट्ठीले टाउकोमा ट्याक्क (/ प्वाक्क / च्यास्स) हिर्काउनु
- ぼさぼさ
ぼさぼさの頭髪 disheveled hair; गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल ; नकोरेको (/ खजमजिएको) केश (/ कपाल)
- 没頭
電子機器を揃えることに没頭する be absorbed in gathering electronic equipments; इलेक्ट्रोनिक सामानहरू जुटाउन दौडधूप गर्नु
- -程
1,100頭程のパンダがいると見積もられていた There are estimated to be 1,100 pandas. १,१०० जति पाण्डाहरू छन् भन्ने सोचाइ थियो ।
- ぼとっ
頭に鳩の糞がボトッと落ちてきた A pigion’s droppings plopped onto my head. परेवाको ठूलो सुली मेरो टाउकोमा ध्याप्प (/ भ्यात्त) बस्यो ।
- -本
普通の人の頭には平均10万本の頭髪がある The average human head has about 100,000 strands of hair. सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।
- ぼんやり
寝不足で今朝は頭がぼんやりしている I can't think clearly this morning because of lack of sleep. निद्रा नपुगेकोले आज बिहान दिमाग अस्पष्ट (/ मन्द) छ ।
- 真上
真上の(に) right (just) above; ठीक माथि ;〔頭上〕directly overhead; ठीक शिरमाथि
- まし
舌を使うより頭を振る方がましだ Shaking head is better than using tongue. जिब्रो चलाउनुभन्दा टाउको हल्लाउनु उत्तम हो ।
- 間違う
この計算は頭から間違っているようだ You seem to have miscalculated from the very beginning. तिम्रो यो हिसाव शुरूदेखि गलत देखिन्छ ।
- 真っ先
〔先頭〕
- 抹殺
何万と言う人々を抹殺できる核弾頭 a nuclear warhead that can liquidate the tens of thousands; लाखौंको ज्यान लिन सक्ने आणविक अस्त्र
- 迄
頭の髪の毛迄も数える count even the numbers of one’s hairs; शिरका केशहरूसमेत गन्नु
- 正面/真面
あいつは頭が正面ではない He is off his head.; He is not in his right mind. उसको दिमाग नै ठीक छैन । ; उसको दिमाग नै खुस्केको छ ।
- -儘/侭
彼は自分の槍を頭の傍らの地面に突き刺した儘寝ていた He was lying asleep enclosure with his spear stuck into the earth at his head. तिनी आफ्नो भालाचाहिँ सिह्राननेर भुइँमा गाडेर सुतिरहेका थिए ।
- 眉
顔を背け,眉をひそめながら頭を振った He turned away and shook his head, a frown creasing his brow. उनी फनक्क फर्किए र खुइय्य गर्दै निधार खुम्चाए ।
- 丸坊主
〔頭〕a shaven head; मुडुलोपन ;
- 丸める
頭を丸める 〔剃る〕cut one's hair; be tonsured; मुडिनु / मुड्नु ; टक्लु हुनु ; खौरिनु ;〔仏門に入る〕become a priest (/ nun *尼); मुड्नु ; जोगी बनाउनु ; भिक्षु बन्नु ; आफ्नो शिर खौराएर पुजाहारी हुनु
- 饅頭
饅頭
- 見下す
彼は君を見下している He exalts himself over you. ऊ तिम्रो टाउकोमा टेक्छ । *字:「君の頭を踏む」
- 眉間
顔を背け,眉間にしわを寄せながら頭を振った He turned away and shook his head, a frown creasing his brow. उनी फनक्क फर्किए र खुइय्य गर्दै निधार खुम्चाए ।
- 見世物
見世物師が街頭で見世物をしている A showman is making a show on the street. चटकेले सडकमा तमासा (/ रमिता / चटक) देखाउँदैछ ।
- 見た目
見た目は最高,頭は空っぽ He looks a hero but studies zero. देख्दामा हिरो, पढ्नमा जिरो ।
- 御使い
御使いの頭 the archangel; प्रधान दूत
- 見積もる
1,100頭ほどのパンダがいると見積もられていた There are estimated to be 1,100 pandas. १,१०० जति पाण्डाहरू छन् भन्ने सोचाइ थियो ।
- 見て呉れ
見て呉れはヒーロー,頭は空っぽ He looks a hero but studies zero. देख्दामा हिरो, पढ्नमा जिरो ।
- 認める
彼を頭と認めます I recognize him as my head. म उहाँलाई आफ्नो शिर स्वीकार्छु (/ मानिलिन्छु) ।
- 見る/観る
彼を頭の先から足の先までじっくり見た I saw him from top to toe (/ from head to foot). मैले उसलाई टाउकोदेखि खुट्टासम्म (/ पैतालासम्म) हेरें ।
- 向く
三頭の雄牛は東を向いていた The three bulls were facing east. तीनवटा खुड्कुँलो पूर्वतिर फर्केका थिए ।
- 向こう見ず
向こう見ずな人 madcap; सन्की (/ सन्काहा) व्यक्ति ; 〔頭が空っぽな〕empty-headed; हावा (/ हलुको / उडन्ते) मान्छे ; मूर्ल ; बुद्धिहीन
- 胸
彼の胸に頭を埋めた She buried her face against his chest. उसले आफ्नो शिर उनको छातीमा राखी ।
- 明晰
彼は明晰な頭脳の持ち主だ He has a clear head.; He has an incisive mind. उसको चनाखो (/ चतुर / तीखो) दिमाग छ । ; उ एकदमै बाठो छ ।
- 命中
石が頭に命中した The stone caught him on the head. ढुङ्गा उसको टाउकोमा लाग्यो ।
- 明敏
彼女は頭脳明敏だ She has a clear head (/ brain).; She has a keen (/ an incisive) mind.; She is bright. उनी धेरै मगज (/ दिमाग / समझशक्ति) भएकी छिन् ।
- 名誉
〔法律用語〕defamation; अपमानजनक अपराध ;〔文書による〕libel; अपमानजनक लेखद्धार अपराध ;〔口頭による〕slander; अपमानजनक वचनद्धारा अपराध ;
- 目頭
苦労話を聞いて目頭が熱くなった My eyes grew hot with tears at hearing a story of hardship. दुःखको कहानी सुनेर आँसु आए ।
- 巡らす
頭を巡らす turn one's head around; टाउको घुमाउनु
- 目指す/目差す
頭だけでなく気持ちを込めて教えることも目指すべきだ We should aim to teach not only with our minds but also with our hearts. हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ ।
- -も
足だけでなく,手も頭も洗う wash not feet only, but also hands and head; खुट्टा मात्र होइन, तर हात र शिरसमेत धुनु
- 毛沢東
a Maoist; माओवादी *1996年あたりからネパールで台頭した左翼政治グループ;
- 猛烈
猛烈に痛い頭痛 raging headache; टाउकोको ज्यादै पीडादायक दुखाइ
- 擡げる
頭を擡げる raise one's head; टाउको (/ शिर) उठाउनु
- 持ち上げる
頭を持ち上げる raise one's head; टाउको उठाउनु
- 物売り
〔行商人〕a peddler / a pedlar; विक्रेता ; मालहरू बेच्दै हिँड्ने व्यक्ति ;〔街頭商人〕a street vendor; सडक विक्रेता ;
- 催し
見せ物師が街頭で催し物をしている A showman is making a show on the street. चटकेले सडकमा तमासा (/ रमिता / चटक) देखाउँदैछ ।
- モルデカイ
〔ペルシャの王妃エステルの年上のいとこ,かつその保護者〕Mordecai; मोर्दकै *西暦前5世紀初頭のペルシャ帝国の国事において顕著な役割を果たした;
- 野生
野生のパンダは1,590頭以上いる There are more than 1,590 wide giant pandas. प्राकृतिक अवस्थामा १,५९० भन्दा बढी पाण्डाहरू रहेछन ।
- やっと
やっとあなたの頭にも電気がついたみたいね Like, finally you get it! बल्ल तिम्रो दिमागको बत्ती बल्यो हगि !
- 宿主
船頭やけちな宿主たちでごった返した市場 a marketplace crammed with boatmen and stingy tavern-keepers; नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच बजार
- 槍
彼は自分の槍を頭の傍らの地面に突き刺したまま寝ていた He was lying asleep enclosure with his spear stuck into the earth at his head. तिनी आफ्नो भालाचाहिँ सिह्राननेर भुइँमा गाडेर सुतिरहेका थिए ।
- 柔らかい/軟らかい
彼は頭が柔らかい He's a flexible person.; He is flexible in his thinking. ऊ सजिलो (/ लचिलो) किसिमको छ ।
- 和らげる
この薬は君の頭痛を和らげるだろう This medicine will help your headache. यो औषधिले तिम्रो टाउकोलाई आराम दिन्छ ।
- 遺言
a will; बसियत / बसियतनामा *主に相続財産について; (अन्तिम) इच्छा ; शोषपछिको बकस ;〔口頭の〕one's last words; घिडघिडो ; अन्तिम शब्दहरू ;
- 有効
この薬は頭痛に有効だ This medicine works well for headaches. यस औषधीले टाउको दुखाइलाई छुन्छ (/ ठीक पार्छ) ।
- 故に
警察とデモ隊が向かい合っている。故に闘争の可能性がある The police and demonstrators stand glaring at each other, so (/ therefore) there is a possibility of fight. प्रहरी र प्रदर्शनकारीहरू आमनेसामनेमा छन्, अत: (/ यसकारण / यसैले / यसर्थ) भिडन्तको सम्भावना छ । *これら「故に」に相当する語は,副文の頭に来る
- 良い/好い
頭の良い人 a good thinker; a well-educated person; ज्ञानी (/ जान्नेसुन्ने) व्यक्ति
- 用事
彼らは自分の用事に没頭した They got involved in their own daily life. तिनीहरू आफ्नै दिनचर्यामा लागिरहे (/ लागिपरे) ।
- 横たえる
頭を横たえる場所 where to lay down one’s head; शिर ढल्काउने (/ अडाउने / राख्ने) ठाँउ
- 余地
頭の権威に男子が独裁者になる余地はない(聖) मसीही शिरत्वले पुरुषलाई तानाशाही हुने छुट दिँदैन ।
- 弱い
頭の弱い人 a slow-witted (/ dim-witted) person; मन्दबुद्धि (/ चाँडो नसिक्ने) व्यक्ति
- ランナー
先頭の2人のランナーの差が詰まってきた The gap between the two front runners is narrowing. सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
- リード
〔新聞記事の冒頭の一節,前文〕a lead; परिचय ; मुख्य पाना ; खोल ;
- 利口
〔頭がよいこと〕cleverness; बुद्धिकौशल ;
- リボン
頭にリボンをつける wear a ribbon in one's hair; कपालमा रिबन लगाउनु ; रिबनले कपाल बाँध्नु *リボンで髪を結わく場合
- 流出
頭脳流出 a brain drain; प्रतिभापलायन ; प्रतिभाको अपचलन
- 竜頭
竜頭巻きの時計 a stem-winding watch; a stem-winder; घुन्डीवाल घडी
- 両手
両手を頭上に伸ばす stretch hands over the head; हातहरू शिरमाथि तान्नु
- 料理
料理人頭 a chef; मुख्य भान्से
- ルックス
ルックスは最高,頭は空っぽ He looks a hero but studies zero. देख्दामा हिरो, पढ्नमा जिरो ।
- 零
試験で零点をとる get a zero on (/ get nought in) an examination; जाँचमा शून्य (/ आलु / लड्डु) खानु (/ पाउनु) *आलु はじゃがいも。लड्डुは饅頭。どちらも丸いことから
- 冷淡
知ってるだろ,やつは冷淡な石頭なんだよ,石頭! You know, honestly, he’s like, made of stone. तँलाई थाहै छ, ऊ ढुंगाले बनेको क्या ढुंगाले ।
- 労働
頭脳労働 brainwork; बौद्धिक श्रम ; दिमाग (/ मगज / मस्तिष्क) चलाउने काम
- 忘れる
彼のことはもう忘れかけていた His memory has almost gone. मैले उसलाई झन्दै बिर्सिसकेको थिएँ । ; ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो । *字:「彼は私の頭からなくなりかけていた」
- 悪い
彼は頭が悪い He’s slow.; He isn’t clever (/ smart). उसको दिमाग खराब छ ।
- 我/吾
我を忘れて仕事に没頭した He lost (/ forgot) himself in his work.; He was absorbed in his work. उसले आफूलाई काममा दुबायो (/ हरायो) ।
- 割れる
頭が割れるように痛い I have a splitting headache. मेरो टाउको फुट्नै लागेको जस्तो दुखेको छ ।
- 渡り場
船頭たちが渡り場から船で旅行者たちを渡らせている Ferrymen are ferrying tourists across the river from the ford. घाटमा माझीहरू नाउबाट यात्रहरू तार्दै छन् ।
- -を
三頭の雄牛は東を向いていた The three bulls were facing east. तीनवटा खुड्किलो पूर्वतिर फर्केका थिए ।