検索文字:顔

  • かお【顔】
      • a face; अनुहार *चेहरा *मुख ; मूली ; मोहडा ; आकृति ; मुखाकृति ;
        • a round face; गोलो अनुहार (/ मुख)
        • an oval face; अण्डाकार मुख
        • a flat face; चेप्टो (/ थेप्चो) अनुहार ; चेप्रा गाला
        • a well-formed face; छाँटकाँट मिलेको अनुहार ; चिट्टिक्क परेको मुहार ; चन्द्रमा जस्तो मुहार
        • a familiar face; परिचित (/ प्रायः देखिरहेको) अनुहार
        • wash ones face; (मुख) खकाल्नु ; मुख धुनु ; मूख) धुनु ; मुख सफा गर्नु ; हातमुख धुनु *
        • lift one's face; मूख उठाउनु
        • vail ones face; मोहडामा एउटा घुम्टो हाल्नु
        • turn one's face away from~; मुख देखि अर्कोतिर फर्काउनु
        • face to face; मुखामुख (गरेर) ; मुख–मुख हेरेर ; मुखिञ्जेल ; सोझा–सोझै ; आमने सामने ; हाका–हाकी
        • put face powder on; powder one's face; चेहरामा चूर्ण (/ पाउडर) घस्नु
        • I can't stand the sight of you! तेरो त मुख हेर्नु पनि नपरोस् !
        • I blushed for shame. लाजले म भुतुक्क भएँ ।
        • He was red with anger. ऊ रीसले भुतुक्क भयो ।
        • Her face wrinkled up in laughter. मुखभरि चाउरी परेर हाँस्यो ।
        • When she wore a red sari her face looked very nice. रातो साडी लगाउँदा उनको अनुहार धपक्क बल्यो ।
        • She covered her face with her hands. उनीले दुवै हातले मुख छोपिन् ।
        • The image of her face flitted across my mind. उसको अनुहार झट्ट मनमा आयो ।
        • I know his name but I cant remember (/ visualize) him. उसको नाम त म जान्दछु तर उसको रूप कस्तो छ (भने) सम्झन सक्दिनँ ।
        • He spluttered in my face as he spoke. उसले मेरो मूखमा थुक छिट्छिट्याउँदै बोल्यो । *थुक्दै बोल्यो,
        • They saw that his face was as an angel's face. सबैले तिनको चेहरा स्वर्गदूतको चेहराझैं देखे ।
        • facial; चेहराको ; मुखको ;
          • wrinkles on the face; चर्मतरङ्ग
          • a woman with (/ a pretty / an attractive) face; राम्रो (/ आकर्षक) अनुहारकी केटी
      • 1a look; अनुहार ; चेहरा ; भाव ; रूप ;
        • ⇒見出し語
        • ⇒見出し語
        • a countenance; भाव ; रूप ; अनुहार
        • How can I face Mom and Dad? ड्याडी–ममीको अघि कसरी मुख देखाउनु ?
        • ,Aw; come on! Its in your eyes; all over your face. मूर्ख हुँ र ! तिम्रो मुख हेरेर थाहा पाएँदिनँ ?
        • A victory and joy appreared on his countenance. उसको अनुहारमा विजय र आनन्दको मुस्कान छचल्कयो ।
      • 2
        • preserve (/ save) one's honor (/ face); इज्जत बचाउनु
        • She made her father lose face.; She embarrassed (/ shamed) her father. उसले बुबाको इज्जत फ्याँकी ।
        • I lost face because of his misconduct. उसको दुराचारले मेरो नाक काटियो । ; उसको दुराचारले मेरो मान (/ नाम / इज्जत) बिग्रियो (/ गुम्यो) । ; उसको दुराचारले मेरो अपमान (/ बदनाम / बेइज्जत) भयो ।
      • 3
        • He could enter the company through his father's influence. बुबाको प्रभावले तिनले कम्पनीमा पस्न पाए ।
    • 【合成語ならびに慣用表現】
    • 顔が利く
      • Youve already got an in with the boss. हाकिमलाई चिनिहालेको छस् ।
    • 顔が立つ
      • We will accept the terms this time to save your face. यसपाली तपाईंको इज्जत बचाउन सम्झौता गरौं ल ।
    • 顔を合わせる
      • ⇒かおあわせ(顔合わせ)
        • They talk to each other only when they meet. आमनेसामने (/ मुखामुख / मुखेन्जी) हुँदा मात्र उनीहरू बोल्दछन् ।
        • They never meet without quarreling with each other. तिनीहरू मुखामुख गर्नासाथ (/ तिनीहरू एक–अर्काको मुख हेर्नासाथ) झगडा गर्छन् ।
        • I am too embarrassed to see him. लाजले म उहाँको मुख हेर्न सक्दिनँ ।
    • 顔を出す・顔を見せる
      • People will be suspicious if you don't come. तिमी देखा परेनौ भने तिनीहरूले शंका गर्छन् नि ? ; तिमी देखा परेनौ भने तिनीहरूले शक गर्थ्यो नि ?
    • 顔を潰す
      • lose face; इज्जत गुमाउनु ;

※「顔」を含む、その他の「合成語ならびに慣用表現」