- 煽る
風に煽られ火は瞬く間に広がった Fanned by the wind, the fire spread in an instant. हावाले हम्किएर आगो चाँडै फैलियो ।
- 揚がる
夜空に花火が揚がった Fireworks were set off in the night sky. राती आकाशमा आतबाजी उडाइयो ।
- 上がる
火山から煙が上がっているのが見えた I saw smoke rising from the volcano. मैले ज्वालामुखीबाट धुँवाको मुस्लो आँउदै गरेको देखेँ ।
- 足
煙草(の火)を足で消す crush (/ stub) out a cigarette; चुरोट कुल्चेरलाई (/ टेकेर) निभाउनु
- 温まる
火で手(体)が温まった My hands (body) grew warmer on a fire. आगोले हात (जिउ) तातियो (/ न्यानो बन्यो) ।
- 暖める
火(陽)にあたって体を暖めなさい Warm yourself by the fire (sunlight). आगो (घाम) तापेर आफूलाई तताउनुस् ।
- 温める
〔熱くする〕warm (up); heat (up); तताउनु *उमाल्नु は「沸かす」; तातो बनाउनु (/ पार्नु) ; सेकाउनु *炭火やガスで; पोल्नु ;
- 当たる
火に当たって暖まる warm oneself at the fire; आगो तापेर तताउनु
- 暑い
燃えるように暑い extremely hot; अँगार बर्सनु *字:「炭(火)が降る」
- 熱い
火で手が熱くなった My hands grew warmer on a fire. आगोले हात तात्यो (/ तातियो) ।
- 跡
〔何かが行われたあと〕a mark; खत *傷; डाम *火傷/殴打; टाटो ; धब्बा ; दाग ; डोब ;
- 浴びる
砲火を浴びる be under fire; गोली बर्सिनु
- 油
辛らつな,あるいは好戦的な言葉は火に油を注ぐだけだ A cutting or aggressive remark would add fuel to the fire. चित्त दु:ख्ने वा घोच्ने बोली आगोमा घ्यू थपेजस्तै हुन्छ ।
- 炙る/焙る
〔火で焼く〕 पोल्नु ; (आगोमा) सेक्नु (/ सेकाउनु) ;
- 歩く
燃える炭の上を歩いて火傷しない人はいない There’s no one who does not get burnt by walking on burning charcoals. जलिरहेको भुंग्रोमा हिँडेर त्यसको खुट्टा नपोल्ने कुनै मासिन छैन ।
- 安定
水を沸かし続けるには安定した火の供給が必要だ To keep a kettle of water boiling, we need a steady supply of heat. पानीलाई उमालिराख्ने हो भने अटुट रूपले आगो बालिराख्नुपर्छ ।
- 怒り
怒りに燃える burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える
- 怒り狂う
be furiously angry; burn with anger; rage; flame with anger; साह्रै रिसाउनु ; फन्कनु ; रिसले छटपटाउनु ; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; आगो हुनु *字:「火になる」; रिसले काँप्नु *震える;
- 勢い
火の勢いを食い止める stay the force of fire; आगोका ज्वाला निभाउनु
- 急ぐ
急いでいたので火傷しながらご飯を食べた In a flurry, I ate a plate of steaming hot rice. हतार भएकोले उसले भात जलनफलन गरेर खायो ।
- 遺体
遺体は火葬にされた The body was cremated. मुर्दा (/ लास) जलाइयो (/ पोलियो / दाह गरियो) ।
- 薄暗い
灯火を薄暗くする dim the light; बत्तीलाई मधुरो (/ मन्द) पार्नु
- 家
火曜日の午後はいつも家にいます I'm always at home on Tuesday afternoons. मंगलबार दिउँसो म संधै घरमा हुन्छु ।
- 移る
隣家に火が移った The house next door caught fire, too. छिमेकी (/ सँगैको) घरमै आगो सऱ्यो ।
- 器
ティハールで妹が小さな器に火をともした A little sister lit a candle on a small cup. तिहारमा सानीले पालामा बत्ती बालिन् । *पालाは土製の小さなおちょこ
- 上手く/甘く/旨く/美味く
仕事が上手く行ったらパシュパティでたくさんの火を灯すと誓約した He took an oath to light countless candles at Pashupati if his work went successful. उसको काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।
- 海
目が覚めると周りは火の海だった I awoke to find myself surrounded by a sea of flames. व्यूझँदा वरिपरी सबै आगोको मूस्लो थियो ।
- 煙硝
〔火薬〕(gun)powder; काँचो बारुद ; गोलाबारुद ;〔硝石〕niter / nitre; यवक्षर ;
- 応戦
〔挑戦に応じる〕accept a challenge; चुनौति स्वीकार्नु ;〔やり返す〕fight back; हमलाको बदला लिनु ;〔砲火で〕return fire; गोली फर्काउनु ;
- 大-
大火事 a big fire; ठूलो (/ विशाल) आगलागी
- 御釜
〔火山の噴火口〕a crater
- 熾す
火を熾す make (/ build) a fire; आगो लाउनु (/ फुकाउनु / बाल्नु) *आगो बनाउनुとは言わない
- 熾る
火が熾った A fire has been built. आगो बल्यो ।
- 衰える
become weaker; decline; wane; कम (/ कमजोर) हुँदै जानु ; शान्त (/ मथ्थर) हुनु *火や暴動の勢い; बिग्रनु ; चुस्नु ; झर्नु ; घट्नु ; खस्नु ;
- 鬼火
鬼火
- 海中
海中の火 fire under water; submarine fire; बाडव
- 海底
海底火山
- 壊滅
be destroyed (/ ruined); be wiped out; नष्ट (/ विनाश / ध्वस्त) हुनु ;〔壊滅させる〕destroy; wipe out; ruin; नष्ट (/ विनाश) गर्नु (/ पार्नु) *自然災害; विघटन गर्नु *大事故; ध्वस्त गर्नु (/ पार्नु) *人為的; भस्म (/ स्वाहा) गर्नु (/ पार्नु) *火で;
- 火炎
火炎瓶
- 輝く
輝く灯火 shining light; चहकिलो बत्ती
- 篝火
篝火をたく build a bonfire; अँगार (/ धुनी) लगाउनु
- 掛かる
やかんが火に掛かっている A kettle is on the fire. किट्ली आगोमा राखिएको (/ बसेको) छ ।
- 火器
火器
- 火気
火気
- 掛ける/架ける
敵軍は城に火を掛けた The enemy set fire to the castle (/ set the castle on fire). शत्रूले किल्लामा आगो जलाए (/ लगाए) ।
- 懸ける
彼は命を懸けて子供を火から守った He saved the child from the fire even by risking his life. आफ्नो जीवनलाई जोखिममा हालेर पनि उसले बालकलाई आगोबाट बचायो ।
- 加減
肉を焼くには火加減が大事だ In baking meat the temperature of the oven is very important. मासु पोल्दा आगो मिलाउनु (/ घटबढ गर्नु) धेरै खाँचो छ ।
- 火口
火口
- 囲む
同僚と一緒に炭火を囲んで魚とロティを食べた I ate fish and roti with my coworkers surrounding a charcoal fire. सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।
- 火災
近所で火災が起きた A fire started (/ broke out) in the neighborhood. छरछिमेकमा आगलागी भयो ।
- 翳す
火鉢に手を翳す warm one's hands over a brazier; अँगेठीमा (/ मकलमा) हात ताप्नु
- 火山
火山灰
- 火事
知らせは瞬く間に伝わった The news ran like wildfire. खबर डढेलो जस्तो फैलियो । *字:「知らせは山火事のように広まった」
- 齧り付く/噛り付く
火のそばに齧り付く stick close to the fire; आगो नजिक टाँसेर बस्नु
- 瓦斯/ガス
ガスの火を強める(弱める) turn up (down) the gas; चुल्होको (/ ग्यासको) आगो बढाउनु (/ ठूलो बनाउनु) (घटाउनु / सानो बनाउनु / ओझाउनु)
- 風
風が吹いて容器の火が起きなかった The fire was not made because of the wind. हावा चल्नाले भाँडामा आगाको आँच (/ राप) पुगेन ।
- 火星
火星
- 火成岩
火成岩
- 火葬
遺体は火葬された The body was cremated. मुर्दा (/ लास) जलाइयो (/ पोलियो / दाह संस्कार गरियो) ।
- かっか
火がかっかと燃えている The fire is burning briskly. आगो हुरहुर (/ दनदन / भरभर) बलिरहेछ ।
- 火難
火難
- 被る
彼は父のビジネスの失敗で火の粉を被った The trouble caused by his father's business failure rained down on his head. बुबाको व्यापार डुबेर समास्या उसको टाउकोमा परियो (/ बर्सियो) ।
- 窯
a kiln; भट्टा ; भट्टी ;〔天火〕an oven; चुलो / चुल्हो ; चुली *小さな; ओवन *ネ英; चुलाचम्का / चुलोचम्को *三方を囲んだ; चुलाचुली *大小の;
- 火薬
銃に火薬を詰めた He filled the gun with gunpowder. उसले बन्दुकमा बारुद भऱ्यो ।
- 火曜日
火曜日
- 火力
火力
- 乾かす
ぬれた衣服を火で乾かす dry wet clothes by the fire; आगोले भिजेको लुगा सुकाउनु
- 皮袋/革袋
火の近くに吊るされたしわしわの皮袋 a leather sack that is hung and wincled near the fire; आगो नजिकै झुण्ड्याइएको र चाउरी परेको छालाको भाँडा
- かんかん
炭火がかんかんにおこっている The charcoal is red-hot. कोइलाको आगो दनदन बलेर दन्केको छ ।
- 勧告
警察当局は噴火の前日にも,避難勧告区域に入らないよう報道関係者に勧めていた Just a day before the eruption, the police had asked members of the press to refrain from going into the restricted area. विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो ।
- 管制
灯火管制 a blackout; a brownout; लोडसेडिङ्ग *ネ英
- 完全
ゆらゆら揺れるろうそくの火は完全に消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- ギウ
火の近くにあるギウは溶けずにいられない Ghee left by the fire will not remain unmelted. आगोको नजिकमा रहेको घिउ नपग्ली रहँदैन । *諺:若者の性的感情を抑制できないことの例え
- 消える
消えかけた火が再燃した A dying fire revived. निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
- 傷跡
〔けがの跡〕a scar; डाम *火傷/殴打; खत ; घाउको दाग ;
- 煙管
キセルに火をつける light a pipe; सुल्फा (/ चिलम) सल्कनु
- 疑念
ヨーロッパ―特に神聖ローマ帝国―は疑念の火薬庫のようになり,一つの火花が散れば大爆発が起きるという状態にあった Europe—and the empire in particular—was a powder keg of suspicion that needed just one spark to send everything up in smoke. युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।
- 休火山
休火山
- 給水
a water tap, a water faucet; टूटी ; मुख ;〔街路にある消火用の〕a hydrant;
- 行
3,4行読んだ後,彼は手紙をナイフで切って火に投げた तीन-चार हरफ पढेपछि उनले चिठीलाई छुरीले काटेर आगोमा हाले ।
- 恐怖
火恐怖症 pyrophobia; अग्निभय
- 浄め/清め
火の清めの儀式 a ceremony of purifying with fire; अग्निशुद्धि
- 切る
口火を切る
- 食い止める
火の勢いを食い止める stay the force of fire; आगोका ज्वाला निभाउनु
- くたくた
火に掛け過ぎて肉がくたくたになった The meat turned to pulp because it was boiled too long. धेरै पकाएपछि मासु फतक्क (/ लतक्क) गल्यो ।
- 暗い
灯火を暗くする dim the light; बत्तीलाई पिलपिल (/ मन्द / मधुरो) पार्नु
- 警鐘
火事の時は警鐘を鳴らすように In case of fire, ring the bell. आगो लागेको खण्डमा घण्टी बजाऊ ।
- 激怒
be enraged by (/ at)~; be infuriated by (/ at)~; be in (/ fly into) a (towering) rage; 怒りに燃える burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える; क्रोधित (/ आँटिलो / रुष्ट) हुनु ; झोकिनु ; प्रचण्ड रुपले रिसाउनु ; फन्कनु ; निक्कै रिस गर्नु ;〔激怒させる〕infuriate; enrage; साह्रै रीस उठाउनु
- 消す
水をかけて火を消す put out a fire with water; पानी छर्काएर आगो निभाउनु (/ मार्नु)
- 煙る
薪が湿っていたので火が余計に煙った The firewood got more smoky because it was wet. दाउरा चिसा भएकाले आगो बढ्ता धुवाँयो (/ धूवाँ आयो) ।
- ゲリラ
ゲリラグループが互いに憎しみの火花を散らした Partisan groups turned on one another with savage hatred. एकअर्काप्रति तीव्र घृणा लिएर पृथकतावादी समूह हिंसामा उत्रिए ।
- 建材
この建材は火に強いという特徴がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 高気圧
高気圧が発達しているため,火曜日より天候が改善される模様です The weather will be improved from Tuesday on because the high atmospheric pressure has developped. उच्च चापिय प्रणाली विकसित हुँदै गएकाले मंगलबार देखि मौसममा सुधार आएको हो।
- 轟轟/轟々
火が轟々と燃え盛っている The flame is burning richly. आगो हरहर (/ हुरहुर / दनदन) बल्दैछ ।
- 好戦
辛らつな,あるいは好戦的な言葉は火に油を注ぐだけだ A cutting or aggressive remark would add fuel to the fire. चित्त दुख्ने वा घोच्ने बोली आगोमा घ्यू थपेजस्तै हुन्छ ।
- 抗争
そしてついに火花が散り,30年にわたる抗争が始まった When that spark finally came, it started a conflict that lasted for the next 30 years. त्यो झिल्कोले सुरु गरेको विवाद ३० वर्षसम्म चल्यो ।
- 黒色
黒色火薬
- 心無い
環境への心無い扱いも重大な火災の原因となり得る The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।
- ご飯/御飯
急いでいたので火傷しながらご飯を食べた In a flurry, I ate a plate of steaming hot rice. हतार भएकोले उसले भात जलनफलन गरेर खायो ।
- 痕跡
〔形跡〕a trace; (छोडेको) चिन्ह ; पदचिन्ह ; निशान ;〔遺物,なごり〕a vestige; चिन्ह ; अवशेष ;〔足跡〕a track; चिन्ह ; पदचिन्ह ; चापचिह्न ;〔兆候〕a sign; चिनो ; निशान ; संकेत ;〔火傷/殴打の〕 डाम Daam ;
- 焜炉/コンロ
焜炉に触れるな,火傷するぞ Don’t touch the fire. You’ll get burnt! आगो नछोऊ है, पोल्ला !
- 災害
火(洪水/疫病)による災害 a fire (flood / plague) (disaster); आगलागीको (बाढीको / महामारीको) उत्पात
- 再燃
消えかけた火が再燃した A dying fire revived. निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
- 騒がせる
火事が村を騒がせた The fire caused a great sensation to the village. आगलागी भएकाले गाउँमा खैलाबैला (/ कोलाहल) मच्चियो ।
- 騒ぎ立てる
群衆は「火事だ,火事だ」と騒ぎ立てた The crowd cried,“Fire! Fire!” भिडले "आगो लाग्यो" भनेर हैरानर गऱ्यो ।
- 思案
ジャーナリストや時事解説者は,テロリズムが野火のように広がるのをどうすれば防げるか思案している Journalists and commentators wonder how terrorism can be prevented from spreading like wildfire. आतंकवादलाई डढेलोझैं फैलनबाट कसरी रोक्न सकिन्छ भन्ने कुरामा पत्रकार तथा टिप्पणीकारहरू चिन्तित छन् ।
- 直火
直火で焼く grill~over an open fire (/ flame); आगोमा पोल्नु (/ पकाउनु)
- 地獄
火の池地獄 Inferno; fiery hell; अग्निकुण्ड
- 仕事
火の本来の仕事が燃やすことなら水は濡らすこと The nature of fire is to burn and that of water is to wet. आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।
- 資材
この資材は火に強いという特徴がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 自然
自然発火
- 死体
火葬参列者たちが死体を火葬場で火葬していた The cortege was cremating a body at a crematory. मलामीहरूले मसानघाटमा मुर्दा (/ लास) जलाउँदै थिए ।
- 下火
火事はもう下火となった The fire has died down (/ has almost burned itself out). आगो ओझियो (/ निभ्न लाग्यो) । ; आगोको राप कम भयो ।
- 死人
死人の火葬 cremation; शव-दाह ; अग्निकर्म ; अग्निसंस्कार ; दाहसंस्कार
- 重火器
重火器
- 出火
出火
- 純金
純金は火を恐れない Pure gold does not fear furnace.; Quality speaks for itselt. अकबरी सुनलाई कसी लाउनु पर्दैन । *諺。字:「純金に試金石を当てる必要はない」
- 消火
消防車が消火した A fire engine extinguished the fire. दमकलले आगो निभायो ।
- 焼失
火事で多くの家が焼失した Many houses were burned down in the fire. आगलागीमा धेरै घर डढे (/ जले) । ; अग्निकाण्डमा परेर कयौं घर सखाप भए ।
- 証人
火の証人 a fire witness; अग्निसाक्षी *結婚など,火の前で行う儀式の際の
- 消防
消防隊を呼んで消火した They called the fire brigade to extinguish the fire. मानिसहरूले दमकल बोलाएर आगो निभाए ।
- 消滅
〔絶滅する〕become extinct; नष्ट (/ विनाश / नामेट) हुनु (/ पर्नु) *自然災害; विघटन हुनु *大事故; ध्वस्त हुनु (/ पर्नु) *人為的; भस्म (/ स्वाहा) हुनु (/ पर्नु) *火で;〔見えなくなる〕disappear; अदृश्य हुनु ; लोप हुनु ;〔権利/資格などが失効する〕lapse; बिलाउनु ; लुप्त हुनु ; हराउनु ;〔消滅させる〕 भस्म (/ स्वाहा) गर्नु ;
- 試練
〔苦難〕a trial; जाँच ; परीक्षा ; चुनौती ; प्रलोभन *誘惑;〔特に厳しい試練〕an ordeal; अग्निपरीक्षा *火の様な試練;
- 芯
とうもろこしの食べかすの芯を燃やして火にあたっている We are warming ourselves at the fire of the corncobs. मकैका खोया बालेर आगो तापिँदै छ ।
- 神聖
ヨーロッパ―特に神聖ローマ帝国―は疑念の火薬庫のようになり,一つの火花が散れば大爆発が起きるという状態にあった Europe—and the empire in particular—was a powder keg of suspicion that needed just one spark to send everything up in smoke. युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।
- 辛辣
辛らつな,あるいは好戦的な言葉は火に油を注ぐだけだ A cutting or aggressive remark would add fuel to the fire. चित्त दुख्ने वा घोच्ने बोली आगोमा घ्यू थपेजस्तै हुन्छ ।
- 森林
森林火災
- 順世派
the doctrine (/ sect) of Charvak; चार्वाकमत *仏教以前から存在した,インドの唯物論の一派.地・水・火・風の四つの物質だけを認め,物質から離れた精神の存在を認めない.感覚だけを真とした;
- 水圧
水圧で火を消す extinguish the fire by water pressure; पानीको फोहोराले आगो निभाउनु
- 水中
水中の火 fire under water; बाडव
- 水冷
ランスと呼ばれる水冷チューブが炉の中に入れられると火花が激しく生じる It ignites a burst of sparks as a water-cooled tube called a lance is lowered into the vessel. पानीबाट चिस्याइने लान्स भनिने पाइपलाई त्यहाँ घुसारेपछि आगोका झिल्काहरू देखापर्छन् ।
- すーっと/すうっと
ゆらゆら揺れるろうそくの火はすーっと消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- スープ
溶銑はこんろの火にかけたスープのように沸騰させられる It has the metal boiling like soup on a hot stove. त्यसले धातुलाई तुरुन्तै तातो स्टोभमा सुरुवा उम्लिएजस्तै गरी उमाल्छ ।
- すっと
ゆらゆら揺れるろうそくの火はすっと消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- ストーブ
ストーブに火がついた The stove was lit. स्टोभको (/ चूह्रोको) आगो बल्यो (/ सल्कियो) ।
- ストロー
竹製のストロー a bamboo pipe; बाँसेढुङ्ग्रो ; पिवा *酒をすするための; लोहोरी *火をおこすための
- 炭
燃える炭の上を歩いて火傷しない人はいない There is no man who walks upon the coals and not be scorched. जलि रहेको भुंग्रोमा हिँडेर त्यसको खुट्टा नपोल्ने कुनै मानिस छैन ।
- 炭火
燃える炭火をその上に積む put the heaping coals of fire upon it; त्यस माथि झरिलो कोइला थुपार्नु
- 成功
仕事が成功したらパシュパティでたくさんの火を灯すと誓約した He took an oath to light countless candles at Pashupati if his work went successful. उसले काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।
- 性質
この建材は火に強いという性質がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 誓約
仕事がうまく行ったらパシュパティでたくさんの火を灯すと誓約した He took an oath to light countless candles at Pashupati if his work went successful. उसले काम सिद्ध (/ सफल) भएमा पशुपतिमा लाख बत्ती बाल्न भाक्यो (/ बाल्ने भाकल गऱ्यो) ।
- 精練
〔混じり物を除くこと〕refinement; संस्करण ; सुधार ; परिष्कार ; परिमार्जन ;〔溶解して〕smelting; अग्निशुद्धि *火による; अग्निसंस्कार ;
- 石炭
石炭を火にくべる feed coal to the fire; आगोमा कोइला राख्नु (/ थप्नु)
- 戦火
戦火
- 線香
線香花火のような 〔あっけなく終わる〕short-lived; ephemeral; क्षणिक ; एकछिनको
- 葬儀
a funeral (service); अन्त्येष्टि ; क्रिया / क्रिया ; काजकिरिया *死後13日間行われる儀式; मर्दोपर्दोको काम ; शोकसभा ;〔火葬行進〕 मलाम ;
- 層状
層状火山
- 注ぐ
そんな事をしたら火に油を注ぐようなものだ That would be like adding fuel to the flames. त्यसो गर्नु आगोमा घिउ हालेको जस्तै हो ।
- 大火
市は大火に見舞われた A great fire broke out in the city. शहरमा ठूलो आगो लाग्यो ।
- 耐火
耐火資材
- 対空
対空射撃・対空砲火
- 耐震
耐火耐震構造のビル a building built to withstand fires and earthquakes; भूकम्प–प्रतिरोधक भवन
- 松明
松明に火をつける kindle (/ light) a torch; चिराग (/ राँको) बाल्नु
- 耐える/堪える
火に耐える資材で建設する build with fireproofing materials; अग्निरोधक सामग्रीहरूद्वारा निर्माण गर्नु
- 薪
薪がなければ火は消える Where there is no wood the fire goes out. दाउराविना आगो निभ्छ ।
- 焚き付ける
かまどに火を焚き付ける light a fire in an oven (/ a stove); चुलाको (/ चुलामा) आगो बाल्नु
- 焚き火
焚き火をする build a fire (/ bonfire); बोर्सी (/ धुनी) बाल्नु
- 焚く
火を焚く light a fire; आगो बाल्नु ; जलाउनु *燃やす
- 竹
火吹き竹 small bamboo pipe used for blowing a fire with; लोहोरी *火をおこす際に用いる竹筒
- 炊ける
ご飯が炊けたので火を消した He put out the fire after the rice was cooked. भात पाकेकाले उसले आगो ओझायो (/ निभायो) ।
- 出す
火を出す spit; झिल्का निकाल्नु
- 多数
大火で多数の家が焼けた A good (/ great) many houses (were) burned down in the great fire. ठूलो आगोले थुप्रै (/ ठुलो रकमको) घर जले (/ भस्म परे / नष्ट परे) ।
- 助け出す
人を火の中から助け出す save a person from a fire; मानिसलाई आगोबाट बचाउनु (/ उद्धार गर्नु)
- 質
この建材は火に強いという質がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 煙草
煙草(の火)をもみ消す crush (/ stub) out a cigarette; चुरोट टुटेर (/ भाँचिएर) निभाउनु 〔足でつぶして〕 चुरोट कुल्चेर (/ टेकेर) निभाउनु
- 食べ滓
とうもろこしの食べ滓の芯を燃やして火にあたっている We are warming ourselves at the fire of the corncobs. मकैका खोया बालेर आगो तापिँदै छ ।
- 駄目
火事で多くのものが駄目になった Many things become burned away in a fire. आगलागीमा धेरै सामान नष्ट (/ विनाश / खेर) भयो ।
- 暖炉/煖炉
暖炉の火をつける start a fire in the fireplace; अगेनामा आगो बाल्नु ;〔ストーブ式の〕light a stove; turn on the (electric) stove; चूलोको आगो बाल्नु
- 小さい
小さな火が森さえもどんどん燃やしてしまう A mere spark may set a vast forest in flames. एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
- 誓う
仕事がうまく行ったらパシュパティでたくさんの火を灯すと誓った He took an oath to light countless candles at Pashupati if his work went successful. उसले काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।
- 致命
致命的な論争の火花がヨーロッパを炎に包んだ A deadly spark of debate set Europe aflame. एउटा विवादको घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्यो ।
- 着火
着火点
- 中火
肉を中火で焼く grill meat over a medium flame (/ fire); मासु मधुरो (/ ठिक्क मात्राको) आगोले पोल्नु
- チューブ
ランスと呼ばれる水冷チューブが炉の中に入れられると火花が激しく生じる It ignites a burst of sparks as a water-cooled tube called a lance is lowered into the vessel. पानीबाट चिस्याइने लान्स भनिने पाइपलाई त्यहाँ घुसारेपछि आगोका झिल्काहरू देखापर्छन् ।
- ちょろちょろ
火がちょろちょろ燃えている A flame is flickering. आगो धिपधिप गर्दैछ । ; आगो धिपधिपाउँदैछ ।
- ちらちら
ろうそくの炎は風にちらちら揺れている The candle is flickering in the breeze. मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *後者は火が消えかけている感じがよく出る
- 巷
戦火の巷 the battlefield; युद्धक्षेत्र ; समरभूमि ; समराङ्गण
- 付き
乾いた材木は火の付きが早い Dry wood is quick to catch fire (/ catches fire easily). सुकेको दाउरा राम्ररी सल्किन्छ ।
- 吐く
息吐く間もなく今度は激しい火が生じた He had barely recovered when a great fire swept through. बल्लतल्ल के उभिएका थिए अचानक आगो दन्किन थाल्छ ।
- 点く
火が点く catch fire; light; आगो बल्नु (/ पर्नु)
- 付く
腕に小さな火傷の跡が付いている She has a small burn mark on her arm. बाहुमा पलेको सानो दाग परेको (/ रहेको) छ ।
- 継ぐ
火鉢に火を継ぐ add charcoal to the fire in a brazier; अँगेठीमा (/ मकलमा) राँको झोस्नु (/ सार्नु)
- 付け火
付け火
- 点ける
たばこに火を点ける light a cigarette; चुरोट सल्काउनु (/ बाल्नु)
- 付ける
煙草に火を付ける light a cigarette; चुरोट सल्काइदिनु
- 続ける
輝き続ける灯火 बलिरहेको दियो
- 務め
火の務めが燃やすことなら水は濡らすこと The nature of fire is to burn and that of water is to wet. आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।
- 摘む/摘まむ/撮む
はさみで炭火を摘む pinch a chacoal fire by a pair of pincers; चिम्टाले आगो चेप्नु (/ च्याप्नु)
- 積む
燃える炭火をその上に積む put the heaping coals of fire upon it; त्यस माथि झरिलो कोइला थुपार्नु
- 爪
爪に火をともすようにしてためたお金を盗まれた The money I had scrimped was stolen. पेट काटेर जम्मा गरेको पैसा चोरियो ।
- 詰める
銃に火薬を詰めた He filled the gun with gunpowder. उसले बन्दुकमा बारुद भऱ्यो ।
- 強火
強火で煮る cook over a high flame; boil at high heat; बढी (/ बलियो) आगोले पकाउनु ; ठूलो आगोमा पकाउनु
- 強める
ガスの火を強めた She turned up the gas. उसले चुल्होको (/ ग्यासको) आगो बढाई (/ ठूलो बनाई) ।
- -て
風が吹いて容器の火が起きなかった The fire was not made because of the wind. हावा चल्नाले भाँडामा आगाको आँच (/ राप) पुगेन ।
- ティハール
ティハールで妹が小さな器に火をともした A little sister lit a candle on a small cup. तिहारमा सानीले पालामा बत्ती बालिन् ।
- 適法
適法でない火 illegitimate fire; अनौठो आगो
- 出る
火事は隣家から出た The fire broke out in the house next door. आगो छिमेकीको घरबाट निस्कियो (/ दन्कियो / लाग्यो) ।
- 点火
点火装置
- 電光
電光石火の早業で with lightning swiftness (/ speed); बिजुलीको वेगसित
- 伝播
しらせは火のように伝播した The news ran like wildfire. खबर डढेलो जस्तो फैलियो (/ फिँजियो) ।
- 天火
天火
- 導火線
導火線
- 灯油
灯油が切れてコンロの火が全然つかなった मटीतेल नभएर स्टोभको आगो बल्दै बल्दैन थियो
- 同僚
同僚と一緒に炭火を囲んで魚とロティを食べた I ate fish and roti with my coworkers surrounding a charcoal fire. सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।
- トーチ
〔たいまつ〕a torch; चिराक / चिराग ; राँको ; मसाल ; दियालो ;〔聖火〕the Olympic Torch; ओलम्पिक टर्च *ネ英;
- 時
火事の時は警鐘を鳴らすように In case of fire, ring the bell. आगो लागेको खण्डमा घण्टी बजाऊ ।
- 特質
この建材は火に強いという特質がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 特性
この建材は火に強いという特性がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 特徴
この建材は火に強いという特徴がある A special property of this building material is that it is fire-resistant (/ fireproof). यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।
- 特に
ヨーロッパ―特に神聖ローマ帝国―は疑念の火薬庫のようになり,一つの火花が散れば大爆発が起きるという状態にあった Europe—and the empire in particular—was a powder keg of suspicion that needed just one spark to send everything up in smoke. युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।
- 溶ける
火の近くにあるギウは溶けずにはいられない Ghee left by the fire will not remain unmelted. आगोको नजिकमा रहेको घिउ नपग्ली रहँदैन । *諺:若者の性的感情を抑制できないことの例え
- 隣
火事は隣町まで広がった The fire spread to the neighboring town. आगो छिमेकी सहरसम्म फैलियो (/ फिँजियो) ।
- 飛び散る
火花が激しく飛び散った It ignited a burst of sparks. आगोका झिल्काहरू छम्किए ।
- 飛び火
飛び火
- 灯火/灯し火
輝き続ける灯火 a burning light; बलिरहेको दियो
- 取り囲む
同僚と一緒に炭火を取り囲んで魚とロティを食べた I ate fish and roti with my coworkers surrounding a charcoal fire. सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।
- とろい
〔火力/スピードが〕low; slow; ढीलो ; धीमा ;
- とろとろ
火がとろとろ燃えている A flame is flickering. आगो धिपधिप गर्दैछ । ; आगो धिपधिपाउँदैछ ।
- とろ火
とろ火
- どんどん
小さな火が森さえもどんどん燃やしてしまう A mere spark may set a vast forest in flames. एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
- 生
〔火を通していない〕raw; uncooked; काँ“चो ; काँचोकचिलो ; नपकाएको ;〔生煮え/生焼けの〕underdone; half-done; अरेट्नु ;राम्ररी नपकाएको ;〔塩をしていない〕fresh; ताजा ; नून नहालेको ;
- 生木
生木を火にくべる put green wood on the fire; आगोमा काँचो दाउरा थप्नु
- 生魚
〔塩をしていない〕a fresh fish; नून नलगाएको माछा ;〔火を通していない〕an uncooked (/ a raw) fish; काँचो (/ नपकाएको) माछा ;
- 舐める/嘗める
火は森を舐め尽くした The flames devoured (/ licked up / consumed) the forest. डडेलोले वन स्वाहा (/ सखाप / विनाश) पारेछ ।
- 鳴らす
火事の時は警鐘を鳴らすように In case of fire, ring the bell. आगो लागेको खण्डमा घण्टी बजाऊ ।
- 肉
焼肉 grilled; barbecued; सेकुवा *本来,焼き魚や焼肉の総称で,炭火で焼いた物のこと;〔炒めた〕fried slices of meat; कवाव *ぶつ切りの肉を揚げた物
- 憎しみ
ゲリラグループが互いに憎しみの火花を散らした Partisan groups turned on one another with savage hatred. एकअर्काप्रति तीव्र घृणा लिएर पृथकतावादी समूह हिंसामा उत्रिए ।
- 煮込む
boil; बफाउनु / बफ्याउनु ;〔弱火でことことと〕simmer; सुसाउनु ; सिमसिमाउनु ;〔煮込むこと〕 बफाइ / बफ्याइ ;
- 煮る
強火で煮る cook over a high flame; boil at high heat; बढी (/ बलियो) आगोले पकाउनु ; ठूलो आगोमा पकाउनु
- 俄/俄か
その話を聞いて心の中に俄に火がともった I was greatly encouraged by the words.; When I heard what he said, I felt the world suddenly grow brighter. त्यस कुरा सुनेर मेरो मनमा अति (/ धपक्क / हुलुलुलु) जोस जग्यो ।
- 残り火
残り火
- バーナー
〔火口〕 स्टोभ *ネ英。料理用バーナーを含め,灯油で火の着く物全般;
- バーベキュー
バーベキューで焼いた肉 a meat brilled on an open fire; अग्निपाक मासु *字:「直火で焼いた肉」; पोलेको (/ सेकेको) मासु
- 灰
火災で村は灰と化した The village was burnt down to ashes. आगलागीमा परेर गाउँ भस्मावशेष भएछ ।
- 拝火教
拝火教徒
- パイプ
ランスと呼ばれる水冷パイプが炉の中に入れられると火花が激しく生じる It ignites a burst of sparks as a water-cooled tube called a lance is lowered into the vessel. पानीबाट चिस्याइने लान्स भनिने पाइपलाई त्यहाँ घुसारेपछि आगोका झिल्काहरू देखापर्छन् ।
- 破壊
destroy; wipe out; ruin; demolish; भत्काउनु ; नष्ट (/ विनाश) गर्नु (/ पार्नु) *自然災害; विघटन गर्नु *大事故; ध्वंस (/ ध्वस्त) गर्नु (/ पार्नु) *人為的; भस्म (/ स्वाहा) गर्नु (/ पार्नु) *火で;〔建物を〕vandalize; भत्काउनु ; तोडफोड (/ नाश) गर्नु ; खत्तम बनाउनु ; नाश (/ सखाप / उजाड / ध्वंस / ध्वस्त) पार्नु ;〔破壊される〕 be estroyed; be demolished; दयनीय (/ बरबाद / ध्वस्त / अव्यवस्थित) हुनु ; तहसनहस ;
- 吐く
火山が炎と煙を吐いていた The volcano was belching out (/ was spewing forth) flames and smoke. ज्वालामुखी पहाडले आगो र धुवाँ छोड्दैथियो (/ उत्सर्जन गर्दैथियो) ।
- 爆発
ヨーロッパ―特に神聖ローマ帝国―は疑念の火薬庫のようになり,一つの火花が散れば大爆発が起きるという状態にあった Europe—and the empire in particular—was a powder keg of suspicion that needed just one spark to send everything up in smoke. युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।
- 激しい
激しく怒る burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える
- 挟む/挿む
はさみで炭火を挟む pinch a chacoal fire by a pair of pincers; चिम्टाले आगो चेप्नु (/ च्याप्नु)
- 外す
ご飯が炊けたので火から鍋を外した He took off the pot out of the fire after the rice was cooked. भात पाकेकोले उसले आगो ओझायो (/ आगो निभाउन अगुल्टलाई चुलोबाट निकाल्यो) ।
- バター
火の近くにあるバター(ギウ)は溶けずにはいられない Ghee left by the fire will not remain unmelted. आगोको नजिकमा रहेको घिउ नपग्ली रहँदैन । *諺:若者の性的感情を抑制できないことの例え
- 発火
自然発火 spontaneous combustion; वस्वभाविक दहन
- ぱっと
ゆらゆら揺れるろうそくの火はぱっと消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प (/ एक्कासि) निभ्यो ।
- 発破
〔岩などの爆破〕blasting; विस्फोट ;〔火薬〕blasting powder; an explosive; बारूद ;
- 放つ
〔火をつける〕 जलाउनु ;
- 花火
花火大会
- 林
小さな火が林も燃やし尽くす एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
- 早業
電光石火の早業で with lightning swiftness (/ speed); बिजुलीको वेगसित
- ハフハフ
急いでいたのではふはふしながらご飯を食べた हतार भएकोले उनले भात जलनफलन गरेर खाए । *जलनफलन は火傷しそうになりながら手で食べる様子
- 火遊び
火遊び
- 火炙り
火炙りにする burn; जलाउनु
- 火打石/火打ち石
鋭い火打石 a sharp flintstone; चोटे चकमक
- 被害者
洪水(火事)の被害者 the victims of the flood (fire); बाढी(आगलागी)पीडितहरू ; बाढी (आगलागी) भोगेकाहरू
- 火加減
肉を焼くには火加減が大事だ In baking meat the temperature of the oven is very important. मासु पोल्दा आगो मिलाउनु (/ घटबढ गर्नु) धेरै खाँचो छ ।
- 光る
光る灯火 चहकिलो बत्ती
- 非常線
〔警察の〕a police cordon; प्रहरी घेरा ;〔火事の〕a fire line; अग्नि रेखा ; अग्निरक्षा पट्टी ;
- 火攻め
火攻め
- 火責め
火責めにする torture a person with fire; आगोले यातना दिनु ; आगोले जलाइदिनु
- びちゃびちゃ
火傷の箇所が膿んでびちゃびちゃだ The fresh scar from a burn formed a full of pus. पोलेको ठाउँमा पिप भरिएर जलजल छ ।
- 火付け
火付け
- 火床
火床
- 火縄
火縄銃
- 避難
警察当局は噴火の前日にも,避難勧告区域に入らないよう報道関係者に勧めていた Just a day before the eruption, the police had asked members of the press to refrain from going into the restricted area. विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो ।
- 火の気
火の気
- 火の粉
風が火の粉を飛ばした The wind blew sparks. हावाले आगाका झिल्का (/ किलिङ्गा) उडायो ।
- 火の玉
空中に火の玉を見た I saw fiery globes in the air. मैले हावामा आगोका डल्लाहरू देखेँ ।
- 火の手
火の手をあおる fan the flames; ज्याला (/ लप्का) फैलाउनु
- 火の元
火の元に用心なさい Be careful with fire. आगोदेखि होशियार होऊ ।
- 火箸
火箸
- 火鉢
火鉢に火をつぐ add charcoal to the fire in a brazier; अँगेठीमा (/ मकलमा) राँको झोस्नु (/ सार्नु)
- 火花
致命的な論争の火花がヨーロッパを炎に包んだ A deadly spark of debate set Europe aflame. एउटा विवादको घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्यो ।
- 火脹れ/火膨れ
火脹れ/火膨れ
- 火元
火元用心 〔掲示〕Use Caution in Handling Fire; Beware of Fire; आगलागीदेखि होशियार
- 火矢
火矢
- 広がる/拡がる
火事は隣町まで広がった The fire spread to the neighboring town. आगो छिमेकी सहरसम्म फैलियो (/ फिँजियो) ।
- ひんやり
火傷を吹くとひんやりする To blow on the burn makes it cool down. पोलेको घाउमा फुक्दा शीतल हुन्छ ।
- ファグープーニナ
Phagupurnima; फागूपूर्णिमा faaguupuuNinaa *चैत्र ११,チャイトラ11日,西洋暦3月25日前後のヒンズーの祝日。ホリカと言う霊媒女が自分の膝の上で己の子供たちを火で焼こうとしたところ,ブランマが怒ってその火をホリカに向けて殺したと言う話し。その救出劇を,子供たちが,色を付けた水を入れたゴム風船やビニールを投げつけて祝うのが起源。現在風船を投げ合うことは法律で禁じられているが,子供たちにとっては興奮の一日。未だ投げつけられる可能性は十分ある;
- 夫婦
夫婦喧嘩は干し草の火 Lovers’ quarrels are soon mended.; A flash in the pan. लोग्नेस्वास्नीको (/ जोईपोइको) झगडा परालको आगो । *諺:夫婦喧嘩は干草を燃やしたように激しくなってもすぐ収まるの意
- 吹き消す
〔火を〕blow out; फुकेर (/ हावा छोडेर) निभाउनु ;
- 噴く
モーターが急に火を噴いた The engine suddenly burst into flames. इन्जिनबाट धमन भयो ।
- 吹く
火傷を吹くとひんやりする To blow on the burn makes it cool down. पोलेको घाउमा फुक्दा (/ फु गर्दा) शीतल हुन्छ ।
- 不始末
こんろの火の不始末 careless handling of a cooking stove; failure to put out the fire in a cooking stove; चुलोको आगोसित गरिएको लापरवाही (/ हडबडाइ)
- 沸騰
溶銑はこんろの火にかけたスープのように沸騰させる It has the metal boiling like soup on a hot stove. त्यसले धातुलाई तुरुन्तै तातो स्टोभमा सुरुवा उम्लिएजस्तै गरी उमाल्छ ।
- 懐
服を焦がさずに懐に火を抱ける人がいるか Can a man rake together fire into his bosom and yet his very garments not be burned? आफ्नो लुगा नडढाईकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ ?
- 降る
火が降った The fire hailed. आगो बर्स्यो ।
- 触れる
コンロに触れるな,火傷するぞ Don’t touch the fire. You’ll get burnt! आगो नछोऊ है, पोल्ला !
- 噴火
警察当局は噴火の前日にも,避難勧告区域に入らないよう報道関係者に勧めていた Just a day before the eruption, the police had asked members of the press to refrain from going into the restricted area. विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो ।
- 憤怒
彼女は憤怒した She flew into a rage. उनी अँगार भइन् । *字:「彼女は炭火になった」; उनी आगो भइन् । *字:「彼女は火になった」; उनी प्रचण्ड रूपले रिसाइन् ।
- べちゃべちゃ/ベチャベチャ
火傷の箇所が膿んでべちゃべちゃだ The fresh scar from a burn formed a full of pus. पोलेको ठाउँमा पिप भरिएर जलजल छ ।
- べちょべちょ/ベチョベチョ
火傷の箇所が膿んでべちょべちょだThe fresh scar from a burn formed a full of pus. पोलेको ठाउँमा पिप भरिएर जलजल छ ।
- ベル
火事の時はベルを鳴らすように In case of fire, ring the bell. आगो लागेको खण्डमा घन्टी बजाऊ ।
- 砲火
砲火を浴びる be under fire; take fire; गोलीको निशाना हुनु ; गोली बर्साइनु
- 放火
放火者・放火犯人
- 防火
防火資材で建設する build with fireproofing materials; अग्निरोधक सामग्रीहरूद्वारा निर्माण गर्नु
- 防止
火災防止 fire prevention; आगोलागी प्रतिरोध
- 報知
火災報知機 a fire alarm; फायर अलार्म *ネ英; आगोलागी चिनाउने यन्त्र
- ぼうっと
ぼうっと火の手が上がった It burst into flames.; Flames flared up. आगो एकाएक बल्यो । ; आगो धपक्क बल्यो ।
- ぼうぼう
火はぼうぼうと燃え広がった The fire spread rapidly. आगो चाँडै हुरहुरायो (/ भरभरायो) ।
- ボード
耐火ボード a fireproof board; fire-resistant boarding; अग्नीरोधक पाटी
- ぼーぼー
火はぼーぼーと音をたてて燃えていた The fire was roaring away. आगो हरहर (/ हुरहुर / दनदा) बल्दैथियो ।
- 火影/灯影
火影/灯影
- 干し草/干草
夫婦喧嘩は干し草の火 Lovers’ quarrels are soon mended.; A flash in the pan. लोग्नेस्वास्नीको (/ जोईपोइको) झगडा परालको आगो । *諺:夫婦喧嘩は干草を燃やしたように激しくなってもすぐ収まるの意
- ぽっと
ろうそくの火がぽっと燃え上がった The candle flared up. मैनबत्तीको ज्वाला (/ झिल्को) ज्वाल्ला (/ धपक्क / हुलुलुलु) बल्यो ।
- 火照る
顔が火照る My face is flushed. मेरो मुख रन्किन्छ (/ रातो हुन्छ) ।
- 炎/焔
致命的な論争の火花がヨーロッパを炎に包んだ A deadly spark of debate set Europe aflame. एउटा विवादको घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्यो ।
- 小火
小火
- 滅ぼす/亡ぼす
小さな火でさえ森林をも滅ぼす A little fire takes to set a woodland on fire. बडेमानको जङ्गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ ।
- 本来
火の本来の仕事が燃やすことなら水は濡らすことだ The nature of fire is to burn and that of water is to wet. आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।
- 薪
薪がなければ火は消える Where there is no wood the fire goes out. दाउराविना आगो निभ्छ ।
- 摩擦
石の摩擦で火が出た Rubbing stones set on fire. ढुङ्गाको घर्षणबाट (/ रगडाइबाट) आगो निस्क्यो ।
- 交える
砲火を交える exchange fire; एकअर्कालाई गोली हान्नु
- 間近
家の間近で火事があった There was a fire near (/ close to / in close proximity to) my house. घरनजिक (/ घरको छेउमा) आगलागी भयो ।
- 真っ赤
真っ赤になる be black with anger; be furious; अँगार हुनु *字:「炭(火)のように真っ黒になる」。怒った時の色は黒
- マッチ (着火)
マッチの火 a match light; (सलाईको) झिल्को / झिल्का
- 回り/廻り
火の回りが早かった The fire spread quickly. आगो छिटो फैलियो ।
- 見做す
メディア人は火を神聖なものと見做した The Medians regarded fires holy. मादीहरू आगोलाई पवित्र मान्थे ।
- 向かい
向かい火
- 無責任
環境を無責任に扱うことも重大な火災の原因となり得る The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।
- 無灯火
無灯火で車を運転する drive a car without lights; बत्ती नबालीकन गाडी चलाउनु
- めらめら
火はめらめらと燃え広がった The fire spread rapidly. आगो चाँडै हुरहुरायो (/ भरभरायो) ।
- 燃え上がる
火がめらめら燃え上がった The fire blazed up. आगो हुरहुरायो (/ हुरहुर दन्कयो) ।
- 燃え移る
家に火が燃え移った The house caught fire. घर जल्न थाल्यो ।
- 燃え盛る
火がごおごおと燃え盛っている The flame is burning richly. आगो हरहर (/ हुरूरूरू) बल्दैछ ।
- 燃え尽きる
火の熱でそれらは燃え尽きた They were burned out by the heat of the fire. आगोको रापले तिनीहरूलाई पोल्यो ।
- 燃え付く
家に火が燃え付いた The house caught fire. घर जल्न थाल्यो । ; घरमा आगो लाग्न थाल्यो ।
- 燃え広がる
火はぱっと燃え広がった The fire spread rapidly. आगो चोँडै हुरहुरियो (/ हरूरूरू फैलियो ) ।
- 燃える
燃える炭火をその上に積む put the heaping coals of fire upon it; त्यस माथि झरिलो कोइला थुपार्नु
- 戻る
消えかけた火の勢いが戻った A dying fire revived. निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
- 物凄い
小さな火が森さえも物凄い勢いで燃やし尽くす A mere spark may set a vast forest in flames. एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
- 揉み消す
煙草(の火)をもみ消す crush (/ stub) out a cigarette; चुरोट टुटेर (/ भाँचिएर) निभाउनु
- 燃やし尽くす
小さな火が林も燃やし尽くす A mere spark may set a vast forest in flames. एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
- 燃やす
火を燃やす kindle a fire; सलाई कोर्नु (/ बाल्नु) ; आगो बाल्नु
- 森
森の火災 forest fires; बनडढेलो ban・DaDhelo ; डढ्योलो DaD・Dhyolo
- 矢
an arrow; तीर ; वाण / बाण ; काँड ; घोचो ;〔投げ矢〕a dart; सानो तीर ;〔火矢〕a burning misslie; अग्निवाण ;
- 薬缶
薬缶が火にかかっている A kettle is on the fire. किट्ली आगोमा राखिएछ ।
- 焼き肉/焼肉
直火の焼肉 a meat brilled on an open fire; अग्निपाक मासु
- 焼く
火葬場で遺体を焼いた They cremated a body at a crematory. उनीहरूले मसानघाटमा मुर्दा पोले (/ जलाए / डढाए) ।
- 火傷
腕に小さな火傷の跡が付いている She has a small burn mark on her arm. बाहुमा पोलेको सानो दाग परेको (/ रहेको) छ ।
- 焼ける
火災に遭って多くの家が焼けた Many houses were burned down in the fire. अग्निकाण्डमा परेर कैयौं घर सखाप चए । / आगलागिले धेरै घरहरू खत्तम भए ।
- 山火事
山火事
- 揺らぐ
ろうそくの炎は風にちらちら揺らいでいる The candle is flickering in the breeze. मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *後者は火が消えかけている感じがよく出る
- ゆらゆら
ゆらゆら揺れるろうそくの火は完全に消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- 揺れる
揺れる火はすっと消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- 溶岩/熔岩
火山から溶岩が流れ出た Lava gushed from the volcano. ज्वालामुखीबाट लाभा निस्केर बग्यो ।
- 用心
火の元に用心なさい Be careful with fire. आगोदेखि होशियार होऊ ।
- 用水
〔水道の水〕city water; सहरको धारा ;〔灌漑用〕water for irrigation; सिँचाइको पानी ;〔消火用〕water for extinguishing fires; आगो निभाउने पानी ;
- 溶鉄
溶銑はこんろの火にかけたスープのように沸騰させられる It has the metal boiling like soup on a hot stove. त्यसले धातुलाई तुरुन्तै तातो स्टोभमा सुरुवा उम्लिएजस्तै गरी उमाल्छ ।
- 曜日
~day; ~वार / बार *ネパールでは日曜日から週が始まる; दिन ;〔月曜日〕Monday; सोमवार ;〔火曜日〕Tuesday; मंगलवार ;〔水曜日〕Wednesday; बुधवार ;〔木曜日〕Thursday; बिहीवार ;〔金曜日〕Friday; शुक्रवार ;〔土曜日〕Saturday; शनिवार ;〔日曜日〕Sunday; आइतवार ;
- 寄せる
枯れ葉を寄せて火を付けた I raked up the dead leaves and burned them. मैले पतिङ्गर बटुलेर (/ एकत्रित पारेर) जलाएँ ।
- 夜空
夜空に花火が揚がった Fireworks were set off in the night sky. राती आकाशमा आतसबाजी उडाइयो ।
- 予防
火災予防 fire prevention; आगलागीको प्रतिरोध
- 弱火
弱火で煮込む simmer; सुसाउनु ; सिमसिमाउनु
- 弱める
ガスの火を弱めた She turned down the gas. उसले चुल्होको (/ ग्यासको) आगो घटाई (/ सानो बनाई) ।
- ライター
ライターでたばこに火をつける light a cigarette with a lighter; लाइटरले चुरोट सल्काउनु
- 罹災
洪水(火事)の罹災者 the victims of the flood (fire); बाढी(आगलागी)पीडितहरू ; बाढी (आगलागी) भोगेकाहरू
- 燎原
知らせは燎原の火のように伝わった The news ran like wildfire. खबर डढेलो जस्तो फैलियो ।
- 料理
prepare (food); खाना तयारी गर्नु ;〔火を使って〕cook; पाकाउनु भूट्नु *炒める; पोल्नु ; पिल्स्याउनु ;
- 隣家
火事は隣家から出た The fire broke out in the house next door. आगो छिमेकीको घरबाट निस्कियो (/ दन्कियो / लाग्यो) ।
- 煉瓦
耐火煉瓦 fireproof (/ refractory) brick; आगोमा पोलेको इँटा
- 炉
火の燃え盛る炉 a furnace blazed inside; a burning fiery furnace; दन्केको आगोको भट्टी
- 蝋燭
蝋燭の炎は風にちらちら揺れている The candle is flickering in the breeze. मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *後者は火が消えかけている感じがよく出る
- 漏電
漏電による火災 a fire caused by a short circuit (/ a leakage of electricity); विजुली चुहावटका कारण भएको आगलागी
- 脇
彼らは炭火の脇に座って私を温かく迎えた They walrmly welcomed me sitting by a charcoal fire. तिनीहरूले कोइलाको भुँग्रोतिर बोसेर मलाई न्यानो स्वागत गरे ।
- 藁
藁の火 the fire of straw; परालको आगो *「夫婦喧嘩」を意味するイディオム.すぐ消えることから