検索文字:彼

  • かれ【彼】
    • 1he; उहाँ ; उनी / तिनी ; ऊ *उनीतिनीउनीhis; उहाँको ; उनको / तिनको ; उसको ;him; उहाँलाई ; उनलाई / तिनलाई ; उसलाई ;
      • उहाँ
        • म जाँचमा पास भएँ तर उहाँ हुनुभएन ।
        • म उहाँकोमा गएँ तर उहाँ हुनुहुन्नथ्यो । *हुनुभएन
        • उहाँले पोखारा गएर (/ जानुभएर) खाना खानुभएको थिएन । *,गएर
      • उनी / तिनी
        • ,तिनीसँग छुट्टिएपछि तिनीबारे सोच्ने गरें ।
      • ⇒あいつ、やつ(奴)
        • He will be at home right now. अहिले ऊ घरमै होला ।
        • उसको मालिकले उसको ठूलो सम्मान गथ्यो ।
      • उहाँको ; उनका / तिनका ; उसको *
      • उहाँको
        • उहाँकी श्रीमति शिक्षिका हुनुहुन्छ ।
        • म उहाँकी श्रीमति हुँ ।
        • हामी उहाँका साक्षी हौं । *「
        • तिमीहरू उहाँका सेवक हौ । *
      • उनका / तिनका *तिमीका,उनको / तिनकोउनका / तिनकाउनका / तिनका शिक्षिका
      • उसको
        • उसकी श्रीमति शिक्षिका छे ।