検索文字:
過度の衛生管理による感染 the infection caused by simply too much hygiene; एकदमै सफा-सुग्घर रहँदाको सङ्क्रमण
液体がぴゅっと出た A fluid squirted. तरल-पदार्थ पिचिक्क निस्कियो ।
疫病が全国に蔓延している A plague has spread throughout the country. एउटा महामारी (/ घातक रोग) राष्ट्रभरि नै फैलियो ।
エクアドル人
枝の小さな枝葉を落とす trim a branch; लट्ठी तछार्नु
襟首のくぼみ dimple (/ hole) in one's nape; खोप्ले ; खौडीबुढी
an elevator; a lift; लिफ्ट *ネ英; एलिभेटर *ネ英;
円形の建物 a circular (/ round) building; a rotunda; गोलभवन
信者となった大勢の人は遠方から来ていた Many who became believers had come from faraway places. विश्वासी बनेका थुप्रै मानिस टाढाबाट आएका थिए ।
病気の時は遠慮なく休暇を取ってください Don't hesitate to take sick leave when you are ill. विरामी हुँदा त कुनै अप्ठ्यारो नमानिकन बिदा लिनुस् ।
おいおい,やめなさい Come now! None of that (/ Stop that). अझ, अझ, त्यसो नगर । *この場合の अझ は「こら」。
追い追い説明しましょう I'll explain it in order. म एक-एक गरी बताउँछु नि । ; म क्रमअनुसार बताउँछु नि ।
彼はセールスマンを追い返した He sent (/ turned) the salesman away. उसले विक्रेतालाई फर्कायो (/ भगायो / धपायो) ।
彼は借金に追い掛けられている He is deep in debt. ऋणले मलाई आत्तुरी (/ हडबड) पारेको छ ।
子供を追い立てて学校に行かせる hurry (/ pack) a child off to school; बच्चालाई हडबडसाथ (/ हडबडाएर / हतार गरेर) स्कूलमा पठाउनु
山登りなら私の足が全然追い付かないよ My legs can't catch up for climbing at all. पहाड चड्न मेरो खुट्टाले त भ्याउँदै भ्याउँदैन ।
文部大臣に於いてそれを決す The Minister of Education will decide. उहाँले शिक्षा मन्त्रीको हैशियतमा निर्णय गर्नुहुनैछ ।
マンゴは果物の中で王たる果物だ Mango is the king of fruits. आँप फलहरूमा राजा फल हो ।
彼女は子供を負ってやって来た She came with a child on her back. उनी आफ्नो बच्चा बोकेर आइन् ।
topaz; पीतमणि pit-maNi ; पुखराज pokh-raaj ;