検索文字:

  • いんぼう【陰謀】
    a plot, an intrigue; a conspiracy; षड्यन्त्र ; गुप्त योजना ;
  • うえ【上】
    above; उक्त ; माथिको ; अघि चर्चा गरिएको ;
  • うけいれる【受け入れる】
    一般に受け入れられている言葉 the word commonly used; चलनचल्तीमा भएको शब्द
  • うしろゆび【後ろ指】
    後ろ指をさされるようなことをしたことはありません I have never done anything to lay myself open to criticism. मैले नाक काट्ने कुनै काम कहिल्यै गरेको छैन । ; अरूले दोष भेट्टाउने (/ औंल्याउनु) कुनै काम मैले कहिल्यै गरेको छैन । * नाक काट्नु で「恥ずかしいことをする」の慣用句
  • うすら-【薄ら-】
    薄ら笑い
  • うちあわせ【打ち合わせ】
    打ち合わせ通りに事が運んだ Everything went as planned.; Everything went according to plan. अघि मिलाएअनुसार कुरा भइयो । ; जुटाइएको प्रबन्ब मिल्यो ।
  • うつ【撃つ】
    銃を撃つ fire (/ shoot) a gun; गोली हान्नु (/ प्रहार गर्नु ) ; बन्दुक (/ बाण) छोड्नु ; गोली पिलाउनु
  • うつ【打つ】
    子供の頭を打つ strike (/ hit) a child on the head; बालकको टाउकोमा हान्नु (/ हिर्काउनु)
  • うつくしい【美しい】
    〔うるわしい〕beautiful; pretty; lovely; राम्रो ; रमणीय ; मनोहर ; *景色; सुन्दर, 女 सुन्दरी ; सर्वसुन्दर ; शुभ shubha ; सुमुख *顔/玄関/話; सुमुखी *顔,とりわけ女性; रूपमय *美貌の; सिंगो *服/生地;
  • うながす【促す】
    法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law, family values, and morality; नियमकानुन, पारिवारिक मूल्यमायताहरू र नैतिकताप्रति सम्मान जगाउने शक्षिक कार्य
  • うなじ【項】
    項のくぼみ dimple (/ hole) in one's nape; खोप्ले ; खौडीबुढी
  • うまれつき【生まれ付き】
    inherent; natural; जन्मजात ; स्वभाविक ; सहज sahaj नैसर्गिक ;
  • うみ【海】
    海の航路 water passage; a waterway; जलपथ jal-path ; जलमार्ग jal-maarga
  • うむ【生む/産む】
    この牛は3回子を産んだ This cow had a calf three times. यो गाई तीन बेतको (/ बियानको) भयो ।
  • うりだす【売り出す】
    〔名声が出てくる〕win a reputation; become popular; नाम कमाउनु नामी हुनु ;
  • うわき【浮気】
    fickleness; fickle nature; चल स्वभाव ;
  • うん【運】
    彼女が病気になったら運よく夫が帰ってきた Luckily (/ Fortunately), her husband came back when she fell ill. भाग्यले उनको लोग्ने फर्केर आयो जब उनी विरामी भइन् ।
  • えいえん【永遠】
    「王よ,永遠に!」と廷臣たちは述べた "The king, eternity!", the courtiers said. "महाराज अमर रहून् !" भनी दरबारी सेवकहरूले भने ।
  • えいが【映画】
    完成した映画が映画館に配給された Finally, the completed film is released to theaters. अन्तमा, पूर्ण रूपमा निर्माण गरिसिध्याएको फिल्मलाई हलहरूमा प्रदर्शन गरिन्छ ।
  • えいきゅう【永久】
    「王よ,永久に!」と廷臣たちは述べた "The king, eternity!", the courtiers said. "महाराज अमर रहून् !" भनी दरबारी सेवकहरूले भने ।